भुकम्प लाभग्राहिले सम्झौता गर्ने सम्बन्धि सूचना
Summary
विषयः सम्झौता गर्न सहजिकरण गर्ने सम्बन्धमा । श्रीवडा कार्यालय सबै थलारा गाउँपालिका बझाङ उपरोक्त विषय सम्बन्धमा मिति २०८० कार्तिक १७ गते गएको भुकम्पबाट प्रभावित यसै पत्रसाथ संलग्न लाभग्राहिहरुको सम्झौता यथासिघ्र गर्न सम्पूर्ण लाभग्रहिहरुलाई जानकारी गराइदिनहुन अनुरोध गरिन्छ। साथै सम्झौता गर्दा तपसिल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b6138c50-5216-4710-9c6b-f83049a1b8fd.pdfPDF · 3 pages · 5.7 MBOpen
Key details
- Organization
- Thalara Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2079/80
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 थलारा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय WA. २०८३/०८४ 2 पण मितिः २०८३-०५-३१ विषयः सम्झौता गर्न सहजिकरण गर्ने सम्बन्धमा । श्रीवडा कार्यालय सबै थलारा गाउँपालिका बझाङ उपरोक्त विषय सम्बन्धमा मिति २०८० कार्तिक १७ गते गएको भुकम्पबाट प्रभावित यसै पत्रसाथ संलग्न लाभग्राहिहरुको सम्झौता यथासिघ्र गर्न सम्पूर्ण लाभग्रहिहरुलाई जानकारी गराइदिनहुन अनुरोध गरिन्छ। साथै सम्झौता गर्दा तपसिल बमोजिमका कागजात अनिवार्य उपलब्ध गराउन समेत जानकारी गरिन्छ | विपद् सम्पर्क व्यक्ति तपसिल सम्झौताका लागि आवश्यक कागजातहरु १. नारिकताको फोटोकपी २. लालपुर्जाको फोटोकपी ३. पासपोर्ट साइजको फोटा २ वटा ४. वडाको सिफारिस 200 प्रहरी मुजुल्का ६. सर्वेक्षणनिस्सा ७. लाभग्राही भन्दा फरक व्यक्ति भएमा नाता प्रमाणितको प्रतिलिपी घर नक्सा पास गर्दा आवशयक पर्ने कागजातहरु: नक्सा पासका लागि निवेदन (कार्यालयले निर्धारण गरेको ढाँचामा) -१ प्रति नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्तावाला सिभिल इन्जिनियरब;ट तयार गरिएको नक्सा - २ प्रति जग्गा धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -१ प्रति घर बनाउने जग्गाको लालपुर्जाको प्रतिलिपि - १ प्रति जग्गाको ट्रेस नक्सा (नापी कार्यालयबाट प्राप्त) सक्कल - १ प्रति चालु आ.व. को जग्गाको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि १ प्रति Pe ९९ ww ve अडियो सूचना: ६१८०७०७९२२०५४ टोल फ्रि नं.: १८१०५००००१६, १८१०५००००४७ सम्पर्कः VLUCKCELES थलारा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प.सं. २०८३/०८४ च.नं 90 (प्रथम पटक सूचना प्रव : २०८३/०५/३१) yeaa विषयमा यस थलारा गाउँपालिका क्षेत्रभित्र आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा आएको भुकम्पका कारण क्षति भई राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) बाट विस्तृत क्षति आँकलन (DDA) समेत भइसकेका लाभग्राही घरधुरीहरूको जिल्ला प्रशासन कार्यालय र जिल्ला भुकम्पीय पुन निर्माण तथा पुन स्थापना आयोजना कार्यान्वयन इकाई बझाडबाट अनुगमन भई पुन निर्माण कार्यको मात्र सम्झौता प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ। तसर्थ, तपसिल बमोजिमका आवश्यक कागजातहरू लिई सम्बन्धित बडाका लाभग्राहीहरुले तोकिएको मिति, समय र स्थानमा सम्झौताका लागि उपस्थित भइ दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। साथै लाभग्राहीहरुको विवरण यसै पत्र साथ संग्लन गरि पठाइएको व्यहोरा समेत अनुरोध छ। १. आवश्यक कागजातहरू: सम्झौताका लागि आवश्यक कागजातहरु नारिकताको फोटोकपी लालपुर्जाको फोटोकपी पासपोर्ट साइजको फोटा २ वटा वडाको सिफारिस es ayy प्रहरी मुजुल्का : Gert भण्डारी) सर्वेक्षण निस्सा विपद् सम्पर्क व्यक्ति लाभग्राही भन्दा फरक व्यक्ति भएमा नाता प्रमाणितको प्रतिलिपी बैंक खाताको विवरण । 000 SON Ra का घर नक्सा पास गर्दा आवशयक पर्ने 'कागजातहरुः नक्सा पासका लागि निवेदन (कार्यालयले निर्धारण गरेको ढाँचामा) -१ प्रति नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्तावाला सिभिल इन्जिनियरबाट तयार गरिएको नक्सा - २ प्रति जग्गा धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -१ प्रति घर बनाउने जग्गाको लालपुर्जाको प्रतिलिपि - १ प्रति जग्गाको ट्रेस नक्सा (नापी कार्यालयबाट प्राप्त) सक्कल - १ प्रति ६. चालु आ.व. को जग्गाको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि १ प्रति अन्य कुनै प्रमाण भए उल्लेख गर्ने | (नोटः थप जानकारीका लागि गाउँपालिकाको विपद् व्यवस्थापन शाखा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सक्निछ।) सम्पर्क नम्बर ९८६५६५४६६५, ९८४८९७८८०० सम्झौता हुने समय र स्थान र या 220 क अडियो सुचना: ६१८०७०७९२२५४ टोल फ्रि नं.: १८१०५००००१६, १८१०५००००४७ सम्पर्क: ९८५८४८६८६९