Notice Park
Dhangadhi Sub-Metropolitan City
Gen Info

उद्यमशीलता तथा वित्तिय साक्षरता (GYB/SYB) तालिमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा नेपाल सरकार, युवा श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय युवा परिषदले विगत वर्षहरुदेखि १६ देखि ४० वर्षका युवाहरुलाई लक्षित गरी सहुलियतपूर्ण कर्जाका लागी ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम लक्षित वर्गमा कर्जा प्रवाह गर्ने प्रयोजनले उक्त कार्यविधिको प्रभावकारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhangadhi Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय दाष्ट्रिय युवा पर्षिद्‌ We] राष्ट्रिययुवपरिषद्‌- सानोठिमी, uenay युवा तालिम, अनुसन्धान तथा सूचना nS ---............. grey) ae: Q07BIOTK २०८३।०६।०२ =x » Ss at ७? नेपाल जलाथ्व रट tae नेपाल सम्वत ११४६ जंलाथ्व सप्तमी श्री सबै स्थानीय तहहरु । amish went fava: उद्यमशीलता तथा वित्तिय साक्षरता (Gye/sye) तालिमका लागी प्रस्ताव पेश गर्ने AEST उद्यमशीलता तथा वित्तिय Gye/syB) तालिमका लागी प्रस्ताव पेश गर्ने सम्बन्धमा | प्रस्तुत विषयमा नेपाल सरकार, युवा श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय युवा परिषदले विगत वर्षहरुदेखि १६ देखि ४० वर्षका युवाहरुलाई लक्षित गरी सहुलियतपूर्ण कर्जाका लागी ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम लक्षित वर्गमा कर्जा प्रवाह गर्ने प्रयोजनले उक्त कार्यविधिको प्रभावकारी कार्यान्वयन तथा कार्यक्रमको प्रभावकारीताको लागि स्थानीय तह र कुनै सम्बन्धित वाणिज्य बैंकहरु बीच त्रिपक्षीय सम्झौता गरी सहकार्यात्मक मोडलमा ७ दिने उद्यमशीलता तथा वित्तिय साक्षरताको आधारभूत तालिम सञ्चालन गर्दै आइरहेको छ। यसै सन्दर्भमा यस आ.व. २०८३%०८४ को लागी त्रिपक्षीय सम्झौता र सहकार्यमा एक समुहमा ३० देखी ३५ जना युवाहरुको लागि ७ दिने उद्यमशीलता तथा वित्तिय साक्षरता (0/8/51/8) तालिम सञ्चालन गर्न इच्छुक स्थानीय तहले तपसिल बमोजिमको भूमीकालाई अवगत गर्दै यही मिति २०८३ असोज ३१ गतेभित्र राष्ट्रिय युवा परिषद्मा प्रस्ताव पठाउनुहुन अनुरोध छ। तपसिल: राष्ट्रिय युवा परिषदको भूमिका: १. तालिमको लागि आवश्यक ॥0० ८९१४, प्रशिक्षकहरु खटाउने र निजहरुको पारिश्रमिक तथा तालिम सञ्चालन स्थलसम्म आतेजाते गर्दा लाग्ने दैनिक भ्रमण खर्च र यातायात (बस तथा हवाइजहाजको भाडा) खर्चको व्यवस्था गर्ने। २. तालिमको लागि आवश्यक प्याकेज तथा मुद्रित वा इलेक्ट्रोनिक सामग्रीको व्यवस्था गर्ने। . उद्यमशीलता तथा वित्तिय साक्षरता (Generate your business-GYB, start your business - SYB-provided by International Labour Organizations) तालिम प्याकेज अनुरुप पालिकाहरुले उपलब्ध गराएको मिति र स्थानमा तालिम सञ्चालन गर्ने | ४. तालिमको व्यानर, प्रमाणपत्रको नमुना र तालिम सामग्रीहरुको सूची उपलब्ध गराउने | 9020 ——————=—==£=£=£=— — ge वेवसाइट: www.nyc.gov.np, इमेलः [email protected], #: 6630193 (फ्याक्स) @®- 562२9159 (कार्गकागी wore) G@- 662512२ ।पशामकीग ua) 2: 6621276 ।सर्राणला Haq) Au 0) नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय ay titra युवा परिषद्‌ छ; राष्ट्रिययुवापरिषद्‌-नेपाल सानोठिमी, मत्क्तपर युवा तालिम, अनुसन्धान चना प्रविधी 2५, TF सरकार कर Peas am > रोज "2h युवा परिषद, Te: %-07721१ ०१०४” aa: ५, सम्बन्धित स्थानीय तह र अन्य निकायहरुसँग आवश्यक समन्वय कायम गर्ने र तालिमको अनुगमन गर्ने। | स्थानीय पालिकाहरुको भूमिका: १. युवा उच्चम प्रवर्द्धनकालागी उद्यमशिलता तथा वितीय साक्षरता तालिम कार्यक्रममा सहभागी | हुन चाहने युवाहरुका लागि नागरिकताको फोटोकपी १ थान, कम्तिमा कक्षा ८ उतिर्णको प्रमाणपत्र (रिटर्नीको लागि पासपोर्ट थप सहित) उपलब्ध हुने गरी दरखास्त आव्हान गर्ने | . तालिम कार्यक्रमका लागि बढीमा प्रति समूह ३० देखि ३५ जना हुने गरी हल व्यवस्थापन, सहभागीका लागि स्टेशनरी, व्यानर, प्रमाणपत्र, माइक, प्रोजेक्टर लगायत तालिमका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने | . तालिममा खाजा र स्टेशनरीको व्यवस्था गर्ने। स्थानीय तहले आवश्यकता ठानेमा सहभागीहरुको आवास, खाना तथा आतेजाते व्यवस्थापनको समेत जिम्मेवारी लिने। प्रशिक्षकहरु (प्रति समुह कम्तिमा २ जना) र अनुगमन पदाधिकारीहरुका लागि पारिवारिक पाहुना, होमस्टे तथा कुनै तरिकाले आवास, खाजा तथा खानाको व्यवस्था गर्ने। तालिम प्राप्त युवाहरुलाई व्यवसायिक परियोजना प्रस्ताव सहित बैंक तथा वित्तिय संस्थामा पठाउने | . स्थानीय तहमा भएका वाणिज्य बैंकसँग समन्वय गरी त्रष्ठण प्रवाह सम्बन्धमा युवाहरुलाई जानकारी दिन सहजीकरण गरिदिने व्यवस्था मिलाउने। तालिम लिएका युवालाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ तथा राष्ट्र बैकले जारी गरेको निर्देशन अनुसार सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्दा युवामा गरेको लगानी उठाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिदिने | ७. तालिम संचालन लगतै तथा तालिम पश्चातका अन्य वर्षहरुमा समेत तालिम लिएका युवाहरुको फ्लोअप गरी बार्षिक रुपमा प्रगती प्रतिवेदन राष्ट्रिय युवा परिषद्‌ मा पठाउने । Sate वेवसाइट: www.nyc.gov.np, इमेल: [email protected], &: 6630193 (Fae) BP 66२2459 (कार्यकारी Toren) GF KAIK12R ।पशासकीग ue) «र: AR21978 (सब्राग्रता maz) a Au x ९ an

Like

0

Views

0

Comments

0

Share

0

Save

Report