शिक्षक सरुवा सहमतिको लागि दरखास्त दिने सम्बन्धमा ।

Summary
प्रस्तुत विषयमा यस विद्यालयको प्राथमिक तह तृतीय श्रेणीको रिक्त स्थायी दरबन्दीमा शिक्षक सरुवा प्रकृया अगाढी बढाउने भनि यस विद्यालयले मिति २०८३/०५/ २४ गते बसेको वि.व्य.स. बैठकको निर्णय अनुसार fren नियमावली २०५९ (दशौ संशोधन २०८३ ) को नियम ९९ को उपनियम (६ ) बमोजिम प्राथमिक तहको रिक्त पदमा सरुवा भई आउन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 372eefd0-37f4-4d5a-be38-acec0074421d.jpegJPEG · 641×910 · 86 KBOpen
Key details
- Organization
- Haripur Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
» ©) विद्यालय कोड नं.- ६४२० पान नं - २०१२६६१२० मित केढ नं.-१९०७८०००१ ५ ww श्री जनता प्राथमिक विद्यालय पिडारी हरिपुर न.पा.-९, ढावटोल, सर्लाही स्थापित-२०४५ पत्र संख्या -२०८३ /०८४ हु यापक. LN = aa द्र चलानी नं. - ११ * XY ) 2) ९0 fai) मिति:२०८३ -०६-२६ गते Sra, © SS विषय - शिक्षक सरुवा सहमतिका सागि दरखास्त दिने सम्बन्धमा । | श्री जो जससँग सम्बन्ध राख्दछ , प्रस्तुत विषयमा यस विद्यालयको प्राथमिक तह तृतीय श्रेणीको रिक्त स्थायी दरबन्दीमा शिक्षक सरुवा प्रकृया अगाढी बढाउने भनि यस विद्यालयले मिति २०८३/०५/ २४ गते बसेको वि.व्य.स. बैठकको निर्णय अनुसार fren नियमावली २०५९ (दशौ संशोधन २०८३ ) को नियम ९९ को उपनियम (६ ) बमोजिम प्राथमिक तहको रिक्त पदमा सरुवा भई आउन योग्य इच्छुक समान तहका स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन (मिति -२०८३/०६/०९ गते सम्म) भित्रमा कार्यालय समयमा तपसिलका कागजात सहित आफै उपस्तिथ भई वा विधुतीय माध्यमबाट निवेदन पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल पेश गर्नुपर्ने कागजातहरु : १. अनुसूची १७ बमोजिमको निवेदन २. स्थायी नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि ३. हाल कार्यरत विद्यालयको वि.व्य.स.को निर्णय प्रतिलिपि ४. विद्यालयको सहमति पत्र ५. स्थानीय तहको सहमति पत्र ६. सम्बन्धित शिक्षा विकाश तथा समन्वय एकाईको सहमति पत्र ७. हाल कार्यरत विद्यालयमा हाजिर भएको प्रमाण ८ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि " ९. शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपिहरु १०.असाधारण,बेतलवी विदा,तथा मेवा अविच्छिन्नता सम्बन्धि प्रमाणित पत्रहरु ११,सेवा अवधि खुल्ने कागजात १२.अन्य प्रचलित कानुन बमोजिमको आवश्यक पर्ने कागजातहरु कागजातहरु पेश गर्नकोलागि LAAT. [email protected] वा WhatsApp न. ९८४४५६८१८० , सम्पर्क न, ९८१५८७५२१४ बोधार्ष :- १.श्री शिक्षा विकाश तथा समन्वय एकाई ,सर्लाही- जानकारी तथा वेवसाइटमा सूचना प्रकाशन गरिदिनु हुन् । Rt शिक्षा,यूवा तथा खेलकुद शाखा, हरिपुर नगरपालिका-जानकारी तथा वेबसाईटमा सूचना प्रकाशन गरिदिनु हुन । ot 'लाखपत TH. प्रधानाध्यापक ध्यापक