लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धि सूचना ।

Summary
प्रस्तुत विषयमा यस नगरपालिकाको मिति २०८३।०५।२४ गते भएको विज्ञापन नं. १- २०५३%०८४, को पशु चिकित्सक अधिकृत छैठौं पदको लागि प्रकाशित सूचना अनुसार नगरपालिकाको कार्यालय हरिपुर-२, सर्लाही परीक्षा केन्द्रमा मिति २०८३।०६।२६ गते सोमवार संचालन भएको देहाय बमोजिमको लिखित परीक्षाको नतिजा यस कार्यालयको परीक्षा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 81fdd54f-6550-479e-9e1a-d63bfae4db44.jpegJPEG · 661×910 · 77 KBOpen
Key details
- Organization
- Haripur Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& हरिपुर नगरपालिका S नगर कार्यपालिकाको कार्यालय / 1 क हरिएर, सर्लाही,मधेश प्रदेश,नेपाल ॥ wots MUNICIPALITY \\* Ly Office of jpal Executive — Haripur, Say rovinee, Nepal WA (Letter No), २०८३ | ०८४ ' फरावाहिहकाकी, घन (Ref, a ne न नत 00 0100 तला Fert EEE as मितिः २०८३।०६। २६ प्रस्तुत विषयमा यस नगरपालिकाको मिति २०८३।०५।२४ गते भएको विज्ञापन नं. १- २०५३%०८४, को पशु चिकित्सक अधिकृत छैठौं पदको लागि प्रकाशित सूचना अनुसार नगरपालिकाको कार्यालय हरिपुर-२, सर्लाही परीक्षा केन्द्रमा मिति २०८३।०६।२६ गते सोमवार संचालन भएको देहाय बमोजिमको लिखित परीक्षाको नतिजा यस कार्यालयको परीक्षा तथा अन्तर्वार्ता समितिको मिति २०८३ असोज २६ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागी प्रकाशन गरिएको छ । अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले आफुले दरखास्त फारम साथ पेश गरेका नागरिकता, शैक्षिक योग्यता र तालिम लगायतका प्रमाणपत्रहरु सक्कल र आफ्नो प्रवेशपत्र सहित तोकिएको मिति, समय र स्थानमा अन्तर्वार्तामा सहभागी हुन आउन हुन सूचित गरिन्छ । तप॒सिल Arar १-२०६८३/०८४ पद; पशु चिकित्सक अधिकृत छैठौ :5 माग पद: १ लिखित परीक्षामा सहभागि संख्याः ३ अनुतिर्णः १ ॥ अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारको संख्याः २ सि.नं. कि रोलन, ठेगाना सम्पर्क नं. अन्तर्वार्ता मिति, समय र स्थान श्री कृष्ण साह लोहारपट्टी, महोत्तरी | ९5१5०६५१८६ | २०८३।०६।२६ 4 गते सोमवार २ | श्री afer खड्का २ बरहयवा, सर्लाही | ९5४४१८२३६६ | दिउँसो 2.00 बजे | हरिपुर नगरपालिकाको को हट कार्यालय ५1 ads 4 ; ge Exe = , Soe re ao Email: ito haripurmun@gmail com , info@haripurmun gov.np URL: www haripurmun.gov.np- ee