प्रतिवादी नरदेव रोकायासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
Summary
बिषयः प्रतिवादी नरदेव रोकायासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अन्नपुर्ण माध्यमिक विद्यालय, डोल्पाका प्रधानाध्यापक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 24eb49c4-b2c5-4d72-b1e8-8b492eb3aeb0.pdfPDF · 1 page · 621 KBOpen
- df5a3b9d-f746-4ed9-ba2e-ac86cb081994.pdfPDF · 8 pages · 928 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
24eb49c4-b2c5-4d72-b1e8-8b492eb3aeb0.pdf
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति मिति: २०८३।०५।२६ गते। बिषयः प्रतिवादी नरदेव रोकायासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अन्नपुर्ण माध्यमिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकाया समेतका प्रतिवादीहरु उपर जिल्ला डोल्पा, मुड्केचुला गाउँपालिका वडा नं. ७, सर्मी स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा विद्यालयको मेशिनरी र आर.सि.सि. वाल निर्माण कार्यको बोलपत्र मुल्यांकनमा कानुन विपरीतको कार्य गरी भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.२९,६०,६९२ । ५५ (उनन्तीस लाख साढी हजार छ सय बयानब्बे रुपैयाँ र पचपन्न पैसा) कायम गरी सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय हुन साथै सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिमको जरिवाना सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असूल उपर हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम सजाय हुनसमेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।११।२७ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०५।२६ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने
df5a3b9d-f746-4ed9-ba2e-ac86cb081994.pdf
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०८३/०५/२६ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दाको बिवरणः- कि प्रतिवादीहरु मुद्दा आयोगको माग दावी विशेष अदालतको फैसला र उल्लिखित आधार लिई बिशेष अदालत काठमाण्डौबाट भएको फैसला देहायका आधार, आधार (फैसला मिति कारणहरुबाट बदर भागी छ. 4 xa wre क ener — el veer sam [क जिल्ला डोल्पा, मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाही, प्रमुख प्रशासकीय » हानिनोक्सानी माध्यामिक aT समा | SIAR नरदव ‘| अधिकृत तिर्थराज महतारा र बडा नं. ७ स्थित अन्नपुर्ण माध्यमिक बिद्यालयका हृदयनारायण डोल्पाका हृदयनारायण समेतले हेदयनारायणा हा नेनाक्सानो शि; तत्कालीन सहायक | | साह, जनक जक प्रधानाध्यापक नरदेब रोकाया समेतले अन्नपूर्ण माध्यमिक विद्यालयको Retaining Wall साह, जनक ane ae हृदयनारायण साह, ति ठकुल्ला, नारायणी | constuction को ठेक्का गाउँपालिकाका अध्यक्षको श्रीमती एवं सोही विद्यालयका ger, । जयबहादुर ठकुल्ला र सह, दवराज रावत, अशोक शिक्षिका उषा कुमारी सिंहको नाममा रहेको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई जयबहादुर an रावतलाई भष्टाचार | SFE, रुपा a AE) arma पारी सार्वजनिक खरिद ऐन, नियमावली विपरीत कार्य गरको भन्ने समेत ठकुल्ला, वारण ऐन, २०५९ को | रोकाया, पू काग पढ व्यहोराको उजुरीको आधारमा अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा श्री अन्नपूर्ण ol दफा 19 water वत्तबहादुर Yel, यी चुढा। माध्यमिक विद्यालय मुड्केचुला, डोल्पाबाट प्राप्त पत्र, अनुसन्धानका क्रममा गरिएको १ देवराज कसूरमा विगो (ठकुल्ला), काग र a लामा, नापजाँच र प्राविधिक फिल्ड प्रतिवेदन, संलग्न मुचुल्का, शंकितहरुको बयान, नेपाल प्रहरी रावत, नाराईणी ae ०,६५२ हिका विक का a 7 vies केन्द्रीय विधिविज्ञान प्रयोगशालाको परीक्षण रिपोर्ट तथा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको नारायण _(उनान्तीस लाख a ont ग्द्शन सप्लायसल आरापत परीक्षण प्रतिवेदन समेतका प्रमाण कागजातहरुको आधारमा जिल्ला डोल्पा मुड्केचुला कुल्ला, छ न चिसा ब्बै रुपैयाँ awe सफाई हुने ठहर ML) गाउँपालिका वडा नं. ७, सर्मी स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा विद्यालयको मेशिनरी रुपा रोकाया, aa a कायम गरी सला भएका छ। र आर.सि.सि. वाल निर्माण (Retaining Wall Construction) को लागी रु अशोक ही ऐनको दफा १७ ले बिशेष अदालतले फैसला ९९,९९,२७८.२७।-- को लागत अनुमान स्विकृत भएको देखिन्छ। उक्त योजनाको रोकाया, पृथि निर्दिष्ट गरेबमोजिम सोही | विशेष अदालतले फैसला गर्दा an भएको बोलपत्र बोलपत्र नं १ लिएका आधारहरु: लागी मिति २०७९।१०।१९ मा आह्वान भि बोलपत्र बोलपत्र नं ASS/NCB/WO079- ठकुल्ला, ऐनको दफा ३ को उपदफा | RAT : हे ~ हा खरिद कार्यलाई प्रभावकारी 80/01 को BIDDING DOCUMENT मा SECTION-II, Bid Data Sheet को ITB 11.1 (i) AT दत्तबहादुर (१) को देहाय Haar] तार्यलाई प्रभावका दि गर्नको The Bidder shall submit with its bid the following additional documents भनी देहायका बुढा, कबिता भष्टाचार निवारण ऐन, | रुपमा सम्पन्न गर्नको लागि लेख गरेको ’ (पहिलो संशोधन ' सार्वजिनक निकायले प्रचलित | कागजातहरु आवश्यक रहने ब्यहोरा उल्लेख गरेको देखिन्छ। बुढा २०५९ (पहिलो संशोधन त बै , Valld Registration certificat (seem, सहित) को दफा ३ को | कानूनको प्रतिकूल नहुने गरी 0 Local agent certificates दुर्गदिवी उपदफा (१) को देहाय (ङ) आवश्यक शर्त राखी वोलपत्र ८. PAN/VAT registration certificates बमोजिम कैद सम्बन्धी Document तयार ०. Power of attorney लामा, बमोजिम ar सजाय गरि बोलपत्र €. Bossiness Registration certificates धनबहादुर साथै सोही ऐनको दफा ३ गर्ने तथा बोलपत्र सूचना f. Tax clearance certificates/Tax return submission evidence/evidence of को उपदफा प्रकाशित गर्ने र सोलाई समेत time कामी र् को उपदफा (१) बमोजिम आधार मानी Serra g. Site visit certificate from employer. दर्शन एण्ड बिगो बमोजिमको जरिवाना yun गर्ने कुरालाई तर उक्त योजनाको लागी नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा ल्याङ्क दिग्दर्शन सजाय हुन र सोही ऐनको अस्वाभाविक मान्न मिल्ने Notice No. ASS/NCB/W/079-080/01 मार्फत Description and Location of Work मा सप्लायर्स बमोजिम ल् सप्लायर्स दफा १७ बमोजिम अवस्था ate Annapurna Secondary School Retaining Construction Work, Estimated Amount मुद्दा (०5१- हानिनोक्सानी पुच्याएको बिगो (NRs) मा रु.८४,७३,९६४.४८। - भ्याट बाहेक र ps लगाएत बिभिन्न १० वटा शर्त CR-OFRX ) फैसला fafa: २०८२।११ ।२७) माथि उल्लिखित प्रतिवादीहरु जना ३(तीन) बाट असूल उपर हुन मागदावी लिएको | ख.प्रतिवादीहरू जनक बुढा र नरदेव रोकायालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा विगो रु.२९,६०,६९२।५५ (उनन्तीस लाख साठी हजार छ सय बयानब्बे रुपैयाँ र पचपन्न पैसा) कायम गरी सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम सोही amit एण्ड दिगदर्शन सप्लायर्सलाई ठेक्का दिने उद्देश्यले 9 Visit को प्रावधान पछि थप गरिएको भन्ने अवस्था समेत नदेखिएको | . Site Visit Certificate पेश गरेको दर्शन we दिगदर्शन सप्लायर्सको बोलपत्र स्वीकृत गरी ठेक्का संझौता गरेको कार्यलाई अन्यथा मान्न मिल्ने देखिँदैन। घ.बोलपत्र Documents बमोजिमको शर्त नै पूरा ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९(पहिलो संशोधन सहित) को दफा 2 को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय हुन साथै सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिमको जरिवाना सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी पुन्याएको बिगो समेत असूल उपर हुन र निज प्रतिवादीहरु द्वयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ रदफा नभएका बोलपत्रदाताले शर्त पुरा गरेका वोलपत्रदाताले तथा आवश्यक कागजात र प्रक्रियाहरु सहित बोलपत्र आब्हानको सूचना प्रकाशित गरेको, FT site visit certificate from employer को सम्वन्धमा केही उल्लेख नगरेको देखिन्छ। उक्त योजनाको लागी एशियन बिल्डर्स समेत ८ वटा employer हरुको बोलपत्र पेश भएकोमा मिति २०७९/१२/१२ गते उक्त विद्यालयका प्रधानाध्यापक प्रतिवादी नरदेव रोकायाको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरु निज नरदेव रोकाया, हृदय नारायण साह, जय बहादुर ठकुल्ला, जनक बुढा, देबराज रावत र बम बहादुर बुढा समिलित बैठकले उपरोक्त फर्महरुमध्ये बोलपत्र दाता दर्शन एण्ड दिग्दर्शन सप्लायर्सले कबोल अंक रु. ८९,८५,४५ ४.९ । - भ्याट सहित पेश गरेको बोलपत्रलाई सारभुत रुपमा प्रभावकारी रहेको ठहर गर्दै सम्झौताको लागि सिफारिस गर्ने भनी निर्णय गरेको देखिन्छ। साथै उक्त विद्यालयका प्रधानाध्यापक नरदेव रोकायाको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन समितिले मिति २०७९/१२/१२ मा मात्र मूल्याङ्कन गरेको देखिन्छ। आठ वटा कम्पनिहरु मध्ये सबै भन्दा कम रकम कबोल पेश गर्ने क्रमशः पहिलो महातारा निर्माण सेवा, दोस्रो दि आइ कोर कन्ट्रक्सन, तेस्रो मष्टा भवानी निर्माण सेवा, चौथो दर्शन एण्ड दिगदर्शन सप्लायर्स, पाँचौ एशियन feed, छैठौ act निर्माण सेवा, सातौ जगदुल्ला कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. र आठौ स्थानमा सिरिजन कन्ट्रक्सन रहेकोमा उक्त चौथो स्थानमा रहेको दर्शन एण्ड दिगदर्शन सप्लायर्स, कबोल गरेको अंक बिचको फरक रकमलाई विद्यालयको हिनामिना भएको रकमको संज्ञा दिई उक्त रकमलाई बिगो कायम गरी प्रतिवादीहरुलाई भ्रष्टाचारजन्य अपराधिक दायित्व बहन गराउन मिल्ने देखिँदैन | ङ.प्रतिवादी उषाकुमारी सिंहले व्यावसाय गर्ने अनुमति समेत लिई निर्माण कार्यको ठेक्का कम्पनीको मात्र Site visit भएकोले बोल कबोल अंक भ्याट सहित रु. ८९,८५,४५४.९ । - वमोजिम ठेक्का दिन विभिन्न ९ शर्तहरु सहित अन्नपूर्ण मा.वि. मुड्केचुला डोल्पाको तर्फबाट प्रधानाध्यापक नरदेव रोकाया र ठेकेदारको तर्फबाट दर्शन एण्ड दिग्दर्शन सप्लायर्सका प्रोप्राइटर उषा कुमारी सिंह बिच मिति २०७९/१२/२७ गते सम्झौता गरेको देखिन्छ। अन्नपुर्ण मा.वि. ले मिति 2050/03/04 गते उतार गरेको नापी किताब अनुसार ठेकेदार कम्पनी श्री दर्शन एण्ड दिग्दर्शन निर्माण सेवाले कुल जम्मा मूल्य अभिवृद्धि कर (vat) सहित रु. ८९,७६,८१८.८२।- बराबरको काम सम्पन्न भएको भनी नापी कितावमा प्राविधिक सहितले उतार गरे अनुसार योजना निरीक्षण तथा अनुगमन संयोजक जनक बुढा, ऐ.ऐ. वडाका वडा अध्यक्ष दत्त बहादुर बुढा, ईन्जिनियर देवराज रावत समेतले मिति २०८०/०३/०८ गते निरीक्षण तथा अनुगमन गरी काम समास भएको भनी प्रतिवेदन पेस गरेको सोही अनुसार WU. वडाका वडा लिएको कार्यलाई अनाधिकार रुपमा वा स्वार्थ बाझिने गरी वा पदीय हैसियतको दुरुपयोग गरी ठेक्का लिएको मान्न अध्यक्ष दत्त बहादुर बुढाले मिति 2050/03/99 गते अन्नपुर्ण माध्यमिक विचयालयलाई रकम भुक्तानीका लागि सिफारिस गरेको देखिन्छ। यसै गरी अन्नपुर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक नरदेव रोकायाले मिति 2050/03/99 गते मुङ्केचुला गाउँपालिकालाई सम्झौता अनुसारको निर्माण योजना सम्पन्न भएकोले रकम भुक्तानी