Court order notices
96 Court order notices from Nepal’s government offices, municipalities and organizations, newest first. Last updated 4 Nov 2026.
Browse by category
All right reserved by Notice Park, 2026.
Closing soon
See all deadlines- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- (खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), आयुर्वेद चिकित्सक पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 42 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Sort by
Latest notices
Follow
वैतनिक कानून व्यवसायी नियुक्ति सम्बन्धमा यस अदालतको मिति २०८३-०५-२५ को जारी सूचना ।
विषयः- वैतनिक कानून व्यवसायी नियुक्ति सम्वन्धमा जिल्ला अदालत नियमावली २०७५ को नियम १०१ बमोजिम यस महोत्तरी जिल्ला अदालतमा नियुक्ती हुने बैतनिक कानुन व्यवसायीको मिति २०८३/६/३१ गते देखी पद-१(एक) रिक्त हु
... Read moreFollow
बैतनिक कानून व्यवसायीको नतिजा प्रकाशन सम्बन्धी सूचना।
उपरोक्त सम्वन्धमा यस महोत्तरी जिल्ला अदालतमा रिक्त रहेको वैतनिक कानून व्यवासायीको पदमा नियुक्त हुन दरखास्त परेका ६ जना उम्मेदवारहरुको मिति २०८३/६/२१ गते भएको अन्तरवार्तावाट वैतनिक कानून व्यवसायीको निय
... Read moreFollow
वडा दशै २०८३ को उपलक्ष्यमा मिति २०८३-०६-२५ गते देखि २०८३-०७-०८ गते सम्म भएको सार्वजनिक विदामा घटस्थापना,शनिवार र विजयादशमीका दिन बाहेक बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई ,जरूरी प्रकाउ पूर्जी स्वीकृत गर्न ,प्रकाउ पूर्जी अनुमती प्रदान तथा म्याद थपको विहान ११ः०० बजे देखि दिउसो ३ः०० बजे सम्म अदालत खुल्ला रहने सम्बन्धी सूचना।
बडादशैं Rong, St उपलक्ष्यमा मिति २०८३।६। २५ गते देखि २०८३/७/८ गते सम्म गते सम्म सार्वजनिक विदामा महोत्तरी जिल्ला अदालत बन्द रहने हुँदा उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजयादशमीको दिन बाहेक अन्य
... Read moreअख्तियार दुरुपयाेग अनुसन्धान आयाेग सूचना २०८३/०७/०२
वर्ष २२ अङ्क २ कार्तिक, २०८३ 000 म? । यसमा CHI, काठमाडौं। ० उजुरी दर्ता र कारबाहीको विवरण ० २०८३ साउनदेखि असोजसम्म दायर भएका मुद्दाहरूको बिवरण ० 2003 साउनदेखि असोजसम्म घुस/रिसवतसम्बन्धी कारबाहीको विवर
... Read moreFollow
e-Government Procurement System मा अनाधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गर्ने व्यक्तिहरु पक्राउ ।
“e-Government Procurement System मा अनाधिकृतपहुँच पुर्याई Procurement System मा पुः ठेक्काका विवरण हेरफेर गर्ने व्यक्तिहरु UTS | सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को e-GP (e-Government Procurement
... Read more
Follow
फैसलाहरु विद्युतीय प्रणालीमा प्रविष्ट गर्ने सम्बन्धमा
बिषयः प्रमाणीकरण भएका फैसलाहरु विद्युतीय प्रणाली अपलोड सम्बन्धमा । न्यायपालिकाबाट सम्पादित कार्यहरुलाई क्रमशः विद्युतीय प्रणालीमा प्रविष्ट तथा आवद्ध गरी न्यायपालिकालाई सूचना प्रविधिमा आधारित न्यायपालि
... Read moreप्रतिवादी धनिक लाल ठाकुरसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
विषम: प्रततिादी धतनक रार ठाकुयसभेत यहेको भ्रष्टाचाय भद्दु ाभा विशषे अदारतफाट बएको पै सराउऩय आमोगराई ख्चत्त नफझु ी सम्भातनत सिोच्च अदारतभा ऩनु यािदे नको तनिदे न दता ा गरयएको। अख्ततमाय दरूु ऩमोग अनसु न्
... Read moreलोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०३-११४०५/०८२-८३ (खुला तथा समावेशी), इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी, सर्भेक्षक पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
यस कार्यालयको विज्ञापन नं. ११४०३/०८२-८३ (खुला), इञ्जिनियरिङ सेवा, सर्भ े समूह, रा.प.अनं. प्रथम श्रेणी, सर्भेक्षक पदको माग पद संख्या २ (दुई) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ४ (चा
... Read moreFollow
अदालत खुल्ला रहने सम्बन्धमा सूचना
हुँदा सो को जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ। अदालत खुल्ला रहने मिति र समय मितिः- २०८३ असोज २४ देखी कार्तिक ८ गते सम्म (घटस्थापना, बिजयादशमी र शनिबार सार्वजनिक विदाको दिन वाहेक) समयः- बिहान १
... Read moreFollow
लेखापढी व्यवसायीको दरखास्त आह्वान सम्बन्धी थप ७ दिने सूचना
प्रमाणपत्र लिन इच्छुक व्यक्तिहरूका लागि रीतपूर्वकको दरखास्त पेस गर्ने २१ (arse) दिनको समयावधि तोकिएकोमा विभिन्न कारणवश तोकिएको मिति भित्र दरखास्त दिन छुटेका वा निवेदन दिन नभ्याएका इच्छुक योग्य व्यक्ति
... Read moreठगी सम्बन्धी कसुरमा संलग्न व्यक्तिहरू पक्राउ (2083-07-11)
प्रस्तुत बिषयमा जालिम सिंह महतोको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पुजा खड्गी समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा अभियुक्तहरुले सिंहदरवार स्थित विभिन्न मन्त्रालयका कर्मचारीहरुसँग राम्रो चिनजानका आ
... Read moreFollow
मिति २०८३/०१/११ गते देखि मिति २०८३/०२/०८ गते सम्म प्रमाणिकरण भएका फैसलाहरुको विवरण।
मिति २०८३/०१/११ गते देखी मिति २०८३/०२/०६ गते सम्म प्रमाणिकरण भएका फैसलाहरुको विवरण सं मुद्दा न दर्ता मिति फैसला मिति फैसला प्रमाणित मिति मुद्दाको विषय ca 7. ea मुद्दा नं दर्ता मिति फेसला मिति फैसला प्
... Read moreFollow
दशै विदामा बन्दीप्रत्यक्षीकरण एवं पक्राउ पूर्जी अनुमतिका लागि अदालत खुला रहने सम्बन्धी सूचना
अवस्थामा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता एवं सुनुवाई गर्न अदालत खुला राख्नु पर्ने व्यवस्था भए बमोजिम बिजयादशमी २०८३ को उपलक्ष्यमा मिति २०८३/०६/२५ देखि २०८३/०७/०८ सम्म अदालत बन्द रहने हुँदा बन्दीप्रत्य
... Read moreGet notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Follow
सूचना प्रविधि सहायक पदको प्रयोगात्मक तथा अन्तरवार्ता परिक्षा सम्बन्धी सूचना
उपर्युक्त विषयमा यस अदालत मातहतको कालिकोट जिल्ला अदालतमा रिक्त रहेको सूचना प्रविधि सहायक पदमा सेवा करारबाट पदपूर्ति गर्न यस अदालतबाट मिति २०८३/०६/०७ मा प्रकाशित सूचना अनुसार दरखास्त पेश हुन आएका देहाय
... Read moreFollow
२०८३ को दशै विदामा अदालत खुल्ला रहने सम्बन्धी सूचना !!!
मिति २०८३%०६/२५ गते घटनास्थापनादेखि मिति २०८३/०७/०६ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने हुँदा उक्त अवधिमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम प्रकाउ पूर्जी जारी गर्न अनुम
... Read moreFollow
विजया दशमीको बिदामा अदालत खुल्ने सम्बन्धी सूचना
विजया दशमी २०८३ को उपलक्ष्यमा मिति २०८३।०६। २५ गते घटस्थापनाको दिनदेखि मिति २०८३।०७।०६ गते कोजाग्रत पूर्णिमाका दिन सम्म अदालत बन्द रहने भएतापनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम यस अदालतमा बन्दी
... Read moreFollow
पहिलो पटक डाँक लिलाम बढाबढको सूचना ।
वादी मान बहादुर श्रेष्ठको नाति A श्रेष्ठको छोरा जिल्ला तेह्रथुम म्याङलुङ नगरपालिका वडा नं. १ बस्ने वर्ष ३६ को डम्बर बहादुर श्रेष्ठ तथा मान बहादुर कार्कीको बुहारी देवी बहादुर कार्कीको पत्नी जिल्ला तेह्
... Read moreFollow
अदालत खुल्ला रहने सम्बन्धी सूचना
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ५ बमोजिम यस वर्षको विजयादशमीको विदा २०८३ असोज २५ गतेदेखी २०८३ साल कार्तिक ०८ गतेसम्म अदालत बन्द रहने भएकोले न्याय प्रशासन ऐन, २
... Read moreBrowse by category
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.
Closing soon
See all- BIDDING DOCUMENTMadan Bhandari University of Science and TechnologyCloses in 31 days
- हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।CDS & Clearing Ltd (CDSC)Closes in 32 days
- Press ReleaseSiddhartha Bank Ltd.Closes in 39 days
- (खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), आयुर्वेद चिकित्सक पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचनाProvince Public Service Commission, Lumbini ProvinceCloses in 42 days
- Invitation for Bids. Date of publication: 2083/06/20Barbardiya MunicipalityCloses in 53 days
Get notice alerts
Choose a category and we’ll notify you when a new notice is posted.
Notice Park on your phone
Alerts for new notices, even on slow connections.