मिति २०८३-०६-२१ गते पुन: प्रथम प्रकाशित कवाडी कर संकलन सम्बन्धी बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।
Summary
स्थानीय सरकार संचालन ऐन, २०७४ तथा बिर्तामोड नगरपालिकाको आन्तरिक आय सङ्कलन ठेक्का बन्दोवस्त कार्यविधी २०७७(संसोधन सहित को दफा ३ बमोजिम बिर्तामोड नगरपालिकाले आगामी आ.व. २०८३/०८४ मा वार्षिक रुपमा उठाउन पाउने देहायको आन्तरिक आय प्रचलित कानुन बमोजिम ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक, फर्म वा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e10dd76a-b9ae-4b80-bda9-693a8f637e08.pdfPDF · 6 pages · 1.3 MBOpen
Key details
- Organization
- Birtamod Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
1 बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय बिर्तामोड, झापा कोशी प्रदेश, नेपाल आ.व. २०८३/४०८४ मा बिर्तामोड नगरपालिकाको कवाडी कर (कवाडी सामाग्रीमा लाग्ने कर) सङ्कलन सम्बन्धी बोलपत्र फाराम ठेक्का नं.:- BTMMUN/REVENUE/NCB-12/083-84 बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय बिर्तामोड झापा कोशी प्रदेश, नेपाल आन्तरिक आय सङ्कलनको लागि बोलपत्र आह्वान गरिएको सूचना पुनः प्रथम पटक प्रकाशित मिति 2053/06/24 स्थानीय सरकार संचालन ऐन, २०७४ तथा बिर्तामोड नगरपालिकाको आन्तरिक आय सङ्कलन ठेक्का बन्दोवस्त कार्यविधी २०७७(संसोधन सहित को दफा ३ बमोजिम बिर्तामोड नगरपालिकाले आगामी आ.व. २०८३/०८४ मा वार्षिक रुपमा उठाउन पाउने देहायको आन्तरिक आय प्रचलित कानुन बमोजिम ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक, फर्म वा कम्पनीले तपसिलमा उल्लेखित दस्तुर तिरी यो सूचना प्रकाशित भएको मितिले तपसिलमा उल्लेखित सर्तमा रहने गरि उल्लेखित समयसिमा भित्रै बिर्तामोड नगरपालिकाको कार्यालयबाट बोलपत्र फारम खरिद गरि लिखित रुपमा आफ्नो कबोल अङ्क सहित बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। “= a. | Sar विवरण न्यूनतम ठेक्का धरौटी | बोलपत्र | बोलपत्र खरिद तथा अंक बार्षिक | रकम | दस्तुर पेश गर्ने अन्तिम FAST मिति सहित) al कवाडी कर (कबाडी | ३७,६४,६००/- | कबोल | 30007, | 2053/00/44 12/083-84 सामाग्रीमा लाग्ने कर) | (अक्षरेपी Sere | अंकको गते दिनको १२ लाख चौसट्टी बजे भित्र | हजार छ सय aad रुपैयाँ मात्र) १. इच्छुक बोलपत्रदाताले फर्म/कम्पनीको दर्ता/नवीकरण प्रमाणपत्र, pan/ ४८ दर्ता प्रमाणपत्र र् आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र बोलपत्र पेश गर्दा समावेश गर्नुपर्नेछ । 2, बोलपत्र फाराम खरिद बापतको रकम यस कार्यालयको एन. आइ, सि. बैंक शाखा बिर्ताबजारमा रहेको आन्तरिक राजश्च खाता नं २४६२०५००२४३५४००२ मा संकेत नं. १४२२९ को अन्य प्रशासनिक सेवा शुल्क शिर्षकमा जम्मा गरेको सक्कलै बैंक भौचर वा यसै कार्यालयको राजश्च शाखामा बोलपत्र फारम बापत बुझाएको रसिद पेश गर्नुपर्नेछ । बोलपत्रको दस्तुर बापतको रकम फिर्ता हुनेछैन । 3, बोलपत्रसाथ धरौटी बापत मू.अ.कर सहित कबोल अंकको ५ प्रतिशतले हुन आउने बोलपत्र जमानत वापतको रकम यस कार्यालयको wae. सि. बैक शाखा बिर्ताबजारमा रहेको धरौटी खाता नं २४६०५००१८८७००० मा जम्मा गरेको awe बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यताप्रास बाणिज्य बैंक वा वित्तिय संस्थाले यस कार्यालयको नाममा जारी गरेको बोलपत्रको सूचना जारी भएको मितिबाट बोलपत्रको हकमा १२० (एक सय बीस) दिन म्याद भएको बैंक ग्यारेन्टी (बिडवण्ड) बोलपत्र फारमका साथ पेश गर्नुपर्नेछ । ४. विद्युतीय माध्यमबाट प्राप्त हुन आएका बोलपत्रहरु सौही दिनको २:०० बजेपछि बोलपत्रदाता वा निजहरुको प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ | बोलपत्र खोल्ने समयमा बोलपत्रदाता वा निजहरुको प्रतिनिधि उपस्थित wee पर्ने छैन । बोलपत्र पेश गर्ने र खोल्ने अन्तिम दिन विदा पर्न गएमा उक्त aet J राई जी rT जि Tad aero me wi कार्य पछि कार्यालय खुलेको दिन १२:०० बजे सम्म दाखिला गर्न तथा wes २:०० बजे खोल्न समय कायम गरिनेछ। ५. बोलपत्र फाराममा कबोल अंक र अक्षरमा स्पष्ट बुझिने गरी लेख ig । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । . बोलपत्रदाताले खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको,प्रस्तावित खरिद कारबाहीमा स्वार्थ नबाझिएको र सम्बन्धित कसुरमा सजाय नपाएको भनी लिखित रुपमा स्व: घोषणा कागजात बोलपत्रसाथ पेश गर्नुपर्नेछ । नगरपालिकालाई बुझाउनु पर्ने बाँकी कर बक्यौता रकम भएमा फर्महरुले बाँकी कर बक्यौता रकम नबुझाएसम्म निजले बोलपत्र खरिद गर्न पाउने छैन । ७. कुनै कारण जनाइ नजनाई . बोलपत्र स्वीकृत गर्ने बा नगर्ने सम्पूर्ण अधिकार बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा निहित हुनेछ । ८. ठेक्का अवधि सम्झौतामा उल्लेखित मिति देखि २०८४ असार मसान्त संम्म हुनेछ। ९. माथि उल्लेखित ठेक्कामा राखिएको न्युनतम कबोल अङ्ग मिति 2053 साल ATT १ गतेदेखि २०६२ चाल असार मतान्तसम्मको भएकोले २०६३ साल MTT १ Waele तम्झाता भएको बितितम्मको ठेका रक्स कबोल गर्ने फर्य तय कम्पनीले तिनुपनेविंग। २६५ दिनलाई एक वर्ष मानि ठेका कबोल गरेको जस्मा रकमलाई २६५ दिनले amr गरी ava 9 Raat ठेका रकम निकालि सम्झाँशाया ठेका वापतको रकस सङ्कलन गर्न अनुमति बनिएको Fale देखि २०८४ असार मसान्तसम्म जस्मा जति बिन वाँकी रहन्च सो दिलाई १ दिनको ओफ्तले गुणन गर्दा आउने रकम मात्र ठेक्का रकम बुझाउनुपर्वेछ वर ठेक्का कवोल गर्वा भने २६४ दिनलाई नै आधारगानि male उल्लेखित न्युनतम ठेका कबोल रकमलाई नै aE ठेका कनल TLCS | १०. बिर्तामोड नगरपालिका क्षेत्रभित्रबाट ठेक्कामा उल्लेखित कर, दस्तुर तथा शुल्क सङ्कलन गर्दा बिर्तामोड नगरपालिकाले पारित गरेको आर्थिक ऐन, २०८३ बमोजिमको दरमा सङ्कलन गर्नुपर्नेछ। सो दर बाहेक कुनै कर, दस्तुरर सेवा शुल्क लिन पाइने छैन । ११. माथि उल्लेखित सर्तहरु तथा अन्य सर्तमा उल्लेखित बुँदाहरु बाहेकको हकमा प्रचलित कानुन तथा नगर कार्यपालिकाको निर्णय अन्तिम हुने हुनेछ । १२,ठेक्का सम्बन्धी अन्य सर्त तथा विस्तृत विवरण इ-विडिङ तथा बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लिन सकिनेछ। बोलपत्र दाताले उक्त सबै सर्तहरु अनिवार्य पूरा गर्नुपर्नेछ । “0 अन्य सर्तहरु १. सर्त राखि पेश गरेको, रीत नपुगेको बा म्याद नाघी आएका बोलपत्र माथि कुनै प्रकारको कारबाही हुने छैन | २. उल्लेखित आन्तरिक आयको ठेक्का स्वीकृत भएपश्चात सम्झौताका बखत सम्बन्धित ठेकेदारले एकमुष्ठ रकम भुक्तान गर्न चाहेमा नेपाल सरकारले तोके अनुसार मूल्यअभिवृद्धि कर (var) सहित आफुले कबोल गरेको ठेक्का रकम एकमुष्ठ नगरको आन्तरिक राजश्च खातामा जम्मा गरेको भौचर सहित यस कार्यालयमा पेश गर्नुपर्नेछ । साथै किस्तामा रकम बुझाउने गरी ठेक्का सम्झौता गर्दा सोही अनुसार किस्तामा भ्याट रकम समावेश गरी जम्मा गरेको भौचर सहित बुझाउनु पर्नेछ। ३. बोलपत्र स्वीकृत भएपछि सूचना पाएको वा पत्रिकामा सूचना प्रकाशन भएको मितिले बोलपत्रको हकमा १५ दिन भित्र सम्झौता गर्न यस कार्यालयमा आउनु पर्नेछ । सो अवधिभित्र सम्झौता गरी पट्टा नलिएमा निजको धरौटी रकम जफत गरी त्यसपछीको रितपूर्वकको बोलपत्रदातालाई ठेक्का सम्झौता गर्न सूचना दिइनेछ । ४. ठेक्काको स्वीकृत रकम एकमुष्ठ बुझाएमा स्वीकृत अंकमा १० प्रतिशत रकम छुट दिइनेछ | ५. कुल कबोल अंकलाई ३ किस्ता कायम गरिनेछ । पहिलो किस्ता वापत कबोल अंकको ४० प्रतिशतले हुन आउने रकम सम्झौता हुन अगाबै बुझाउनु पर्नेछ । दोश्रो किस्ता वापत कबोल अंकको ३० प्रतिशत र तेस्रो किस्ता बापत कबोल अंकको ३० प्रतिशत सम्झौतामा तोकिएको म्याद भित्र बुझाउनु पर्नेछ | म्याद भित्र नबुझाएमा बाँकी रकमको बिर्तामोड नगरपालिकालाई १० प्रतिशतले हुन आउने जरिवाना रकम ठेकेदारले तिर्नु पर्नेछ | ६. ठेकेदारसँग ठेक्का सम्झौता गर्दा एकमुष्ठ रकम बुझाउनेको हकमा सम्पूर्ण रकम दाखिला गरिसकेपछि र किस्ताबन्दी बुझाउनेको ट्रकम्रर्पहिलोधकिरस्ताकोहरुकक्षो बुझाए पछि बाँकी रहने दोस्रो र तेस्रो किस्ताको बुझाउन बाँकी रकम caps Sf pester राई oy “ यस कार्यालयको नाममा नेपाल राष्ट्र बैंकबाट मान्यता ग्राधबार्भिज्य बैंक वा वितिय संस्थाबाट जारी गरिएको २०८४ साल श्रावण मसान्तसम्म अवधि भएको कार्य सम्पादन जमानत (पर्फमेन्स बैक ग्यारेन्टी )प्राप्त भएपछी ठेक्का सम्झौता गरी चलान पूर्जी दिइनेछ। ठेक्का सञ्चालनको सिलसिलामा नेपाल सरकार वा स्थानीय तहलाई प्रचलित ऐन, नियम अनुसार बुझाउनु पर्ने अन्य कर, दस्तुर, शुल्क आदी सबै ठेकेदार स्वयमले सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ । नेपाल सरकार तथा बिर्तामोड नगरपालिकाले समघ समयमा दिइएका नीति, निर्देशन तथा आदेशहरुको पालना ठेकेदारले गर्नु पर्नेछ । . शुल्क उठाउन प्रयोग हुने रसिदहरु २ (दुई) प्रति भएको रसिद ठेकेदार आफैले छपाई त्यसमा कार्यालयको छाप लगाई छापिएको रसिदको अभिलेख कार्यालयमा राखेर मात्र दस्तुर र सेवा शुल्क उठाउन प्रयोगमा ल्याउनु पर्नेछ | qo, ठेक्का अवधि भुक्तान भईसकेपछि आन्तरिक राजश्व कार्यालयबाट करचुक्ताको पत्र पेश भएपछी मात्र धरौटी रक्रम फिर्ता गरिनेछ । घसैटी रकमलाई किस्तामा समावेश गरिने छैन । ११. शुल्क सङ्कलन गर्दा दोहोरो नहुने गरी एकरुपता कायम गरी सङ्कलन गर्नु पर्नेछ । र शुल्क सङ्कलन गर्ने स्थानमा सङ्कलन गरिने वस्तुहरुको मूल्य सहितको सूची सर्वसाधरणले देखे गरी ठेकेदारले आफ्नै तर्फबाट अनिवार्य रुपमा राखनु पर्नेछ । राजश्व सङ्कलन सम्बन्धित स्थानबाट मात्र गर्नुपर्नेछ । राष्ट्रिय राजमार्गमा सङ्कलन केन्द्र राख पाइने छैन । १२, ठेक्का सञ्चालनको अवधिमा कुनै किसिमको छुट, माफी, मिनाहा दिइने छैन। १३. अन्य बिस्तृत जानकारीको लागि चगरपालिकाको कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख्न संकिनेछ। May वहाद्र agers as अघिकृत छैटौं hed र : २३६७२० प्रमुख प्रशासकीय