मिति २०८३-०६-२१ गते पुन:प्रथम प्रकाशित कोइला तथा जीप्सन जन्य पदार्थमा लिइने सरसफाई सेवा शुल्क संकलन सम्बन्धी बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।
Summary
आन्तरिक आय सङ्कलनको लागि _शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना स्थानीय सरकार संचालन ऐन २०७४ तथा बिर्तामोड नगरपालिका आन्तरिक आय सङ्कलन ठेक्का बन्दोवस्त कार्यविधी २०७७ (संसोधन सहित) को दफा ३ बमोजिम बिर्तामोड नगरपालिकाले आगामी आ.व. २०८३/०८४ मा बार्षिक उठाउन पाउने देहायको आन्तरिक आय प्रचलित कानुन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d2763ec7-77a1-4eb0-b403-3c9adb8329e0.pdfPDF · 6 pages · 1.2 MBOpen
Key details
- Organization
- Birtamod Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय बिर्तामोड, झापा कोशी sagt नेपाल आ.व. २०८३/०८४ मा बिर्तामोड नगरपालिकाको कोइला तथा जीप्सन जन्य पदार्थमा लिइने सरसफाई सेवा शुल्क सङ्कलन सम्बन्धी बोलपत्र फाराम ठेक्का नं.:- BTMMUN/REVENUE/SQ-14/083-84 २०८३, असोज EN eX & eae re ae” a /F नगर S 2 बिर्तामोडौ क रक्रीलिका नुर रेखालिका नगर कार्यपालिकाको कार्यालय बिर्तामोड झापा कोशी प्रदेश, नेपाल आन्तरिक आय सङ्कलनको लागि _शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना पुःन प्रथम पटक प्रकाशित मिति २०८३/०६%२१ स्थानीय सरकार संचालन ऐन २०७४ तथा बिर्तामोड नगरपालिका आन्तरिक आय सङ्कलन ठेक्का बन्दोवस्त कार्यविधी २०७७ (संसोधन सहित) को दफा ३ बमोजिम बिर्तामोड नगरपालिकाले आगामी आ.व. २०८३/०८४ मा बार्षिक उठाउन पाउने देहायको आन्तरिक आय प्रचलित कानुन बमोजिम ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक, फर्म वा कम्पनीले तपसिलमा उल्लेखित दस्तुर तिरी यो सूचना प्रकाशित भएको मितिले तपसिलमा उल्लेखित सर्तमा रहने गरि उल्लेखित समयसिमा भित्रै बिर्तामोड नगरपालिकाको कार्यालयबाट बोलपत्र फाराम खरिद गरि लिखित रुपमा आफ्नो कबोल अङ्क सहित बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। | जेन a ठेक्का विबरण न्यूनतम ठेक्का | adel | शिलबन्दी | दरभाउपत्र खरिद तथा अंक बार्षिक । रकम | दरभाउपत्र | पेश गर्ने अन्तिम मिति (मू.अ.कर सहित) दस्तुर BTMMUN/REVENUE/SQ- कोइला तथा जिप्सन | ३,६३,३००/- | कबोल | १०००/- | २०८३/०६/२८ क जन्य पर्दाथमा लिइने | (तिन लाख | अंकको गते दिनको १२ : सरसफाई सेवा शुल्क | PRET हजार भित्र र तिन सय रुपैयाँ “% | ara) १, इच्छुक शिलबन्दी दरभाउपत्रदाताले फर्म/कम्पनीको दर्ता/नवीकरण प्रमाणपत्र, pan/ ४८ दर्ता प्रमाणपत्र र आ.व. २०८१४०८६२ को कर चुक्ता प्रमाणपत्र बोलपत्र पेश गर्दा समावेश गर्नुपर्नेछ । २. बोलपत्र फाराम खरिद बापतको रकम यस कार्यालयको एन. आइ, सि. बैंक शाखा बिर्ताबजारमा रहेको आन्तरिक राजश्च खाता नं २४६२०५००२८३५४००२ मा संकेत नं. १४२२९ को अन्य प्रशासनिक सेवा शुल्क शिर्षकमा जम्मा गरेको wad बैंक भौचर वा यसै कार्यालयको राजश्च शाखामा वोलपत्र फाराम बापतको शुल्क बुझाएको रसिद पेश गर्नुपर्नेछ । बोलपत्र दस्तुर बापतको रकम फिर्ता हुनेछैन। ३. शिलबन्दी दरभाउपत्रसाथ धरौटी बापत मू,अ.कर सहित कबोल अंकको ५ प्रतिशतले हुन आउने बोलपत्र जमानत बापतको रकम यस कार्यालयको एन.आइ. सि. बैंक शाखा बिर्ताबजारमा रहेको धरौटी खाता नं २४६०५५००१००७०००५ मा जम्मा गरेको सक्कलै बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त वाणिज्य बैंक वा वित्तिय संस्थाले यस कार्यालयको नाममा जारी गरेको शिलबन्दी दरभाउपत्रको सूचना जारी भएको मितिबाट ७५ दिन म्याद भएको बैंक ग्यारेन्टी (विडवण्ड) शिलबन्दी दरभाउपत्रका साथ पेश गर्नुपर्नेछ । ४. यस कार्यालयमा प्राप्त हुन आएका शिलबन्दी दरभाउपत्रहरु सोही दिनको २:०० बजेपछि शिलबन्दी दरभाउपत्रदाता वा निजहरुको प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । बोलपत्र खोल्ने समयमा बोलपत्रदाता वा निजहरुको प्रतिनिधि उपस्थित il शिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन । शिलबन्दी 0 if