स्तरवृद्धिका लागि दरखास्त फारम पेश गर्ने सम्वन्धी सूचना पेश गर्ने सम्वन्धी सूचना ।
Summary
प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तरवृद्धिको लागि मधेश प्रदेशमा कार्यरत प्रदेश निजामती सेवा अन्तर्गत प्रशासन सेवाको लेखा समुह र राजस्व समूहका योग्यता पुगेका कर्मचारीहरुले अधिकृत 38 र अधिकृत आठौं तहमा स्तरवृद्धिका लागि देहायका कागजातहरु सहित यो सूचना प्रकाशित भएको फारम भरी यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4041534c-ed0f-4c5d-bf80-64cf6cf54c61.pdfPDF · 1 page · 180 KBOpen
Key details
- Organization
- Ministry Of Finance, Madhesh Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मधेश प्रदेश सरकार 2 ५ ~ अर्थ मन्त्रालय yp पुर . Me? जनकपुरधाम, TTT (एनेकपुरधास, © स्तरवृद्धिका लागि दरखास्त फारम पेश गर्ने सम्वन्धी सूचना पेश गर्ने सम्वन्धी सूचना सूचना प्रकाशन मिति- २०८३/०७/१३ प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तरवृद्धिको लागि मधेश प्रदेशमा कार्यरत प्रदेश निजामती सेवा अन्तर्गत प्रशासन सेवाको लेखा समुह र राजस्व समूहका योग्यता पुगेका कर्मचारीहरुले अधिकृत 38 र अधिकृत आठौं तहमा स्तरवृद्धिका लागि देहायका कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र यस मन्त्रालयको वेवसाइट- www.mof.madhesh.gov.np मा उपलब्ध दरखास्त फारम भरी यस मन्त्रालयमा पेश गर्नुहुन सम्वन्धित सबैका जानकारीका लागि स्तरवृद्धि समितिको मिति 2053/08/92 को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ | ० स्तरवृद्धि हुने तहभन्दा एक तह मुनिको पदमा तीन वर्ष सेवा अवधि पुगेको प्रमाण खुल्ने कागजात (नियुक्ति पत्र, समायोजन पत्र तथा पदस्थापन पत्रको प्रमाणित प्रतिलिपि) ० कम्तिमा तीस कार्यदिनको सेवासँग सम्वन्धित विषयमा सेवाकालिन तालिम प्राप्त गरेको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ० पछिल्लो तीन आर्थिक वर्षमा कार्यरत रहेको कार्यालयको नाम र ठेगाना । / et yy १ OnlinePhotoScanner.com