Notice Park
Kshireshwornath Municipality
Gen Info

इन्डक्सन चु्ल्हो तथा सुधारीएको चुल्हो वितरण सम्बन्धी सूचना !

Summary

यस क्षिरेश्वरनाथ नगरपालिकाको स्वीकृत कार्यक्रम अन्तर्गत इन्डक्सन चुल्हो तथा सुधारिएको चुल्हो वितरणका लागि यस कार्यालयबाट प्रकाशित गरिएको 'लाभग्राही नामावलीमा नाम समावेश भएका लाभग्राहीहरूलाई तपसिलमा उल्लिखित मिति, समय र स्थानमा उपस्थित भई सम्बन्धित चुल्हो बुझिलिनुहुन सम्वन्धित सवैको जानकारीका लागि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kshireshwornath Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

द्ीरेश्वरनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय (७, सहेन्द्रनगजु i SS” सघेश, इन्डक्सन चुल्हो तथा सुधारिएको चुल्हो वितरण सम्बन्धी सूचना प्रकाशित मितिः २०८३/०६/०५ यस क्षिरेश्वरनाथ नगरपालिकाको स्वीकृत कार्यक्रम अन्तर्गत इन्डक्सन चुल्हो तथा सुधारिएको चुल्हो वितरणका लागि यस कार्यालयबाट प्रकाशित गरिएको 'लाभग्राही नामावलीमा नाम समावेश भएका लाभग्राहीहरूलाई तपसिलमा उल्लिखित मिति, समय र स्थानमा उपस्थित भई सम्बन्धित चुल्हो बुझिलिनुहुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल का

Like

0

Views

5

Comments

0

Share

0

Save

Report