Notice Park
Kshireshwornath Municipality
Tender/Bids

पाेखरी ठेक्का सम्वन्धी सूचना ! Primary tabs View (active tab) What links here

Deadline 12 Oct 2026The deadline has passed.
पाेखरी ठेक्का सम्वन्धी सूचना ! Primary tabs View (active tab) What links here

Summary

यस नगरपालिका अन्तर्गत रहेका निम्न पोखरीहरुको ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले तपसिलको शर्तहरुको अधिनमा रही इच्छुक नेपाली नागरिक, फर्म वा । कम्पनीहरुको तोकिएको अवधि भित्र रित पुर्वक शिलबन्दी दरभाउपत्रमा भाग लिन ७ दिने सूचना प्रकाशित गरिएको छ| सि. | विवरण न्युनतम Ser रकम |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kshireshwornath Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

re _ ढीरेश्वरनाथ नगरपालिका os ee e «१ कार्यालय i he । ८ लगर कार्यपालिकाको कार्यालय Ka) , , 2 meee ) ५ Ns Ja Megane aT « : re म ante ows i “Baer 7 ७, 0०५ प.स.:२००५२००३ TEA च.नं.: मधेश 5 सक? गरा नामा 2 जना पोखरी तथा बजार सम्बन्धमा ७ दिने सूचना ; प्रकाशित मिति २०८३/०६/१९ यस नगरपालिका अन्तर्गत रहेका निम्न पोखरीहरुको ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले तपसिलको शर्तहरुको अधिनमा रही इच्छुक नेपाली नागरिक, फर्म वा । कम्पनीहरुको तोकिएको अवधि भित्र रित पुर्वक शिलबन्दी दरभाउपत्रमा भाग लिन ७ दिने सूचना प्रकाशित गरिएको छ| सि. | विवरण न्युनतम Ser रकम | शिलबन्दी शिलबन्दी दरभाउपत्र खरिद गर्ने | शिलबन्दी दरभाउपत्र दाखिला | शिलबन्दी दरभाउपत्र खोल्ने | शिलबन्दी | फिय i “ न रु. फारम दस्तुर | अन्तिम मिति र्‌ समय गर्ने समय र मिति मिति र समय दरभाउपत्र खोल्ने स्थान १ | वसनिया खोला, क्षि.न.पा-द ७५०००.०० १०००.०० | ४ दिन कार्वालय समय सम्म at दिन दिनको १२ बजे at दिन दिनको २ बजे लि.न.पा को | स्थित सितानगर पोखरी ; सम्म कार्यालय . २ | देवकोटा टोल पोखरी, ७५०००.०० १०००.०० | ७ दिन कार्यालय समय सम्म cat दिन दिनको १२ बजे | cat दिन दिनको २ बजे fea को क्षि.न.पा-८ सम्म कार्यालय : [ 'लालचन दास पोखरी, ३०६२५.०० १०००.०० | ७ दिन कार्यालय समय सम्म cat दिन दिनको १२ बजे | cot दिन दिनको २ बजे Raw aT क्षि.न.पा-२ Lo सम्म कार्या कुम्ह्रोल यान पोखरी, २८५७८१२.५० १०००.०० | ७ दिन कार्यालय समय सम्म cat दिन दिनको १२ बजे | ८औं दिन दिनेको २ बजे क्षि.न.पा कको fas सम्म कार्यालय ( So Seco) शिलवन्दी दरमाउपत्र वापत प्रत्येक ठेक्का को छुट्टा छुट्टै र १०००.०० को नगदी रसिद बुझाई यस कार्यालयबाट ७ दिन. भित्र बोलपत्र फारम खरिद गरि सक्न पर्ने छ | . , Oe Sees टेक्काको छुट्टा छुट्टै शिलबन्दी दरभाउपत्रमा ठेक्का कबोल रकमको ५ प्रतिशतले हुने रकम यस कार्यालयको राष्ट्रिय बाणिज्य बैंक महेन्द्रनगर स्थित रहेको धरौटी खाता न, १२४०१००३०३०००००२मा नद रकम जम्मा गरेको सङ्कल बैंक भौचर साथ बोलपत्रदाताले आफ्नो नेपाली नागरिकताको प्रतिलिपि र फर्मको हकमा प्यान दर्ता प्रमाण पत्र, इजाजत पत्र समेतको प्रितिलिपि पेश गर्नु पर्नेछ । oe शिलबन्दी दरभाउपत्र दाताले फारम भर्दा आफुले कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट रुपमा लेखि खामवन्दी गरि शिल, लाहा छाप लगाई खामको माथि आफ्नो नाम, ठेगाना र ठेक्का न. लेखि बोलपत्र फारम दर्ता गराउनु पर्नेछ। . ० शिलवन्दी दरभाउपत्र फारममा भरेको रकमको अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिईने छ। i ० शिलवन्दी दरभाउपत्र खरिद गर्ने तथा दर्ता गराउने अन्तिम दित सार्वजनिक विदा पर्न गएमा उक्त कार्य भोलि पल्ट ककार्यालय खुलेको दिन गरिने छ । ० न्युनतम ठेक्का रकमभन्दा सवभन्दा बढी ठेक्का रकम कबोल गर्ने शिलवन्दी दरभाउपत्रदाताको शिलबन्दी दरभाउपत्र स्वीकृत गरिनेछ । . ० शिलवन्दी दरभाउपत्र स्वीकृत पश्चात सम्झौता गर्न आउदा पोखरीको हकमा पहिलो किस्ता वापत कबोल अंकको ४० %रकम वस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगर स्थित रहेको अन्तरिक श्रोतको - खाता न. १२४०१००३०१०१०००२ मा जम्मा गरेको ARM भौचर र बाकी २ किस्ता रकम बापतको दोस्रो किस्ता आ.व. २०८४/०८५ को अन्तिम महिना असार मसान्त अगावै, , तेस्रो किम्ताहरु ठेक्का आ.व. २०८५/०८६ को अन्तिम महिना असार मसान्त अगावै यस कार्यालय को अन्तरिक श्रोत खातामा वुझाई सक्कल बैँक भौचर बुझाउनु पर्नेछ । .। ७ ठेक्कासम्झौता भइसकेपछि बन्द, हडताल वा कुनै कारण देखाई ठेक्का रकममा कुनै प्रकारको छुट र मिन्हा दिइने छैन । . ० ठेकेदारले ठेक्का भोगचलन गर्दा यस कार्यालयका निर्देशन र सम्झौतामा उल्लेखित शर्त बमोजिम काम गर्नु पर्नेछ । ० शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने या नगर्ने सम्पूर्ण अध्रिकार यस नगरपालिकामा निहित रहनेछ । ॥ " . ० केरमेट भएको, सहि छाप नभएको, म्याद नाघी दर्ता हुने आएको शिलबन्दी दरभाउपत्र स्वीकृत गरिने छैन ॥7. "' " ० शिलबन्दी दरभाउपत्र दाता तथा नगरपालिका वीच कुनै किसिमको मत भिन्नता भएमा नगरपालिकाको निर्णय लाई अन्तिम निर्णय मानिनेछ । ७ ० यस सुचनामा उल्लेख भएकी कुराहरु यसै अनुसार र नभएको कुराको हकमा प्रचलित कानुन वमोजिम हुनेछ। ; ‘ ० सम्झौता गर्न ७ दिन भित्र नआएमा निजले राखेको ५ प्रतिशत धरौटी जफत गरिने छ| ० , ठेक्काका अन्य शर्तहरु यस कार्यालय मार्फत जानकारी हुने र शिलबन्दी दरभाउपत्र फारम खरिद गर्दा उपलब्ध गराइने छ | ० पहिलो किस्ता बुझाई सम्झौता भएपछि दोस्रो र तेम्रो किस्ता तोकिएको समयमा नबुझाएको खण्डमा सम्झौता रद गरिनेछ | , ० कबोल गरेको अंकको मु.अ.कर दरभाउपत्रदाताले तिर्नुपर्ने छ । G प्रमुख प्रशासकीय अधिकृत , oan ETO in ret ait & wes Wes Aa

Like

0

Views

0

Comments

0

Share

0

Save

Report