एकीकृत घुम्ती शिविर सञ्चालन हुने सूचना ।
Files
- db434db9-af0e-432a-99fd-ee2123851c2e.pdfPDF · 2 pages · 299 KBOpen
Key details
- Organization
- Umakunda Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्रिति, रामेछाप बागमती प्रदेश, नेपाल पत्र संख्याः ०८३/०८४ र चलानी नं: ८६४ एकीकृत घुम्ती शिविर सञ्चालन हुने सूचना । सूचना प्रकाशन भएको मिति: २०८३८०५८२६ घरदैलोबाटनै सेवा प्रवाह गर्ने गरि एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार तपशिलको मिति, स्थान र समयमा निम्न प्रकारको सेवा प्रवाह गर्ने गरि एकीकृत घुम्ती शिविर आयोजना गरिएकाले घुम्ती शिविरमा सहभागी भइ सेवा लिनुहुन सम्वन्धित सवैमा अनुरोध छ | तपशिल A. we SCS [end शुरू हुने समय q [२०८३0०६/५३ | उमाकुण्ड १, गुम्देल बिहान १० बजे २ [२०८३००६/१६ | उमाकुण्ड २, बाम्तिभण्डार बिहान १० बजे 3 २०८३%०६%१७ उमाकुण्ड ३, कुवुकाँस्थली बिहान १० बजे ¥ [२०६३००६०१६ | उमाकुण्ड ५, प्रिति बिहान १० बजे % २०८३/०६/१९ उमाकुण्ड ४, प्रिति बिहान १० बजे ६ [२०८३/००६/१२० | उमाकुण्ड ६, गुप्तेश्वर बिहान १० बजे [so | [२०६३/०००२१ | उमाकुण्ड ७, भुजी बिहान १० बजे एकीकृत घुम्ती शिविरबाट प्रवाह हुने सेवा र त्यसको लागि चाहिने कागजातहरु _ aa, | प्रबाह हुने सेवाहरू | आवश्यक कागजात कैफियत १ Sarat नागरिकताको | सम्बन्धित वडा कार्यालयमा एकीकृत घुम्ती शिविर शुरू हुने मिति भन्दा [| प्रमाणपत्र, नेपाली | अगाडीनै सम्पर्क राखि जानकारी लिने । नागरिकताको प्रमाण पत्रको प्रतिलिप तथा राष्ट्रिय परिचयपत्र बितरण तथा राष्ट्रिय परिचयपत्रको बिवरण संकलन २ व्यवसाय दर्ता वजेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप, सक्कल २,जग्गाधनी पुर्जाको प्रतिलिप(सम्वन्धित व्यक्तिको नाममा जग्गाधनी पुर्जा । कागजात नभए मन्जुरीनामा, समेत लिइ ३.चालु आ.व.मा तिरो तिरेको रसिद, ४,सँधियार मुचुल्का, आउनु पर्ने ५,सम्वन्धित वडा कार्यालयको सिफारिस, ६,पासपोर्ट साइजको फोटो ३ प्रति, [छ | oat भाडा सम्झौता, द. कोव्रा फाइल १ थान, canara (—> सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार- पर्यटन, कृषि, Weert XA Email:[email protected], web:-www.umakuné arifin.gov.np, ॥ 1 गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्रिति, रुमेछाप Sree बागमती प्रदेश, नेपाल पत्र संख्याः ०८३/०८४ चलानी नं: KCL 3 व्यवसाय इजाजत पत्र | १.दर्ता प्रमाणपत्रको प्रतिलिप, २.प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, | सक्कल ३.करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, कागजात ४.नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, समेत लिइ ५,प्रवन्ध पत्र/नियमावलीको प्रतिलिपि, आउनु पर्ने ६,घरभाडा सम्झौता पत्र, Gaal फाइल १ थान, छ। im व्यवसाय नविकरण | सक्कल व्यवसाय दर्ता प्रमाणपत्र, सक्कल प्रमाणपत्र ५ योजना सम्झौता १.योजना सम्झौता Book मा उल्लेख गरे बमोजिमको कागजात( रोजगार आयोजना कार्यक्रम अन्तर्गतका योजनाहरूको समेत सम्झौता हुनेछ) | § अपाङ्गता परिचय पत्र | १. निवेदन सक्कल २.नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कागजात ३.नावालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, समेत लिइ ४,नागरिकता नभएमा मतदाता परिचयपत्रको प्रतिलिपि, आउनु पर्ने ५,वडा कार्यालयको सिफारिस, छ। ६,बसाइसराइ गरेको भए बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि, ७,विवाहित भए विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, ५. अटो साइजको फोटो ४ प्रति(सम्भव भएसम्म अपांगता देखिने गरि खिचिएको) ९, संरक्षकको नागरिकताको प्रतिलिपि, १०. अपाङ्गताको प्रकृतिको पुष्टि गर्ने सरकारी अस्पतालको डाक्टर को मेडिकल रिपोर्ट/स्वास्थ्य परीक्षण प्रमाणपत्र . सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार- पर्यटन, कृषि, जलश्रोत र सम्पन्न पूर्वाधार | Email:[email protected], web:-www.umakundamun.gov.np,