Notice Park
Umakunda Rural Municipality
Reports

२०८३ भदौ २५ गतेको कार्यपालिका बैठकको निर्णयहरु

Summary

मिति २०८३ साल भाद्र २५ गते सम्पन्न भएको तेश्रो कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वनको अवस्थाको समिक्षा गरियो । गाउँपालिकाको प्रशासकीय भवनको बाँकी दायित्व चालू आर्थिक af २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा, कार्यक्रमको "प्रशासकीय भवन व्यवस्थापन" शीर्षकमा विनियोजित कुल रु. ५०,००,०००/- (पचास…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Umakunda Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

७ असोज २०८३ मा भएको गाउँ कार्यपालिकाको बैठकको निर्णयहरू निर्णणयनं१ मिति २०८३ साल भाद्र २५ गते सम्पन्न भएको तेश्रो कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वनको अवस्थाको समिक्षा गरियो । निर्णय HQ . गाउँपालिकाको प्रशासकीय भवनको बाँकी दायित्व चालू आर्थिक af २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा, कार्यक्रमको "प्रशासकीय भवन व्यवस्थापन" शीर्षकमा विनियोजित कुल रु. ५०,००,०००/- (पचास लाख रुपैयाँ) मध्येबाट कच्चावारी Gen र रीतपूर्वकको बिल भर्पाइ समेतका आधारमा रु. ४२,३४,५५१ । ९० भुक्तानी दिन प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने । साथै, आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको "प्रशासकीय भवन व्यवस्थापन” शीर्षकमा विनियोजित कुल रु. ५०,००,०००/- (पचास लाख रुपैयाँ) मध्येबाट प्रशासकीय भवनको बाँकी दायित्व भुक्तानी गरी उक्त शीर्षकमा बाँकी रहने बजेट मध्येबाट we लाख ५० हजार प्रशासकीय भवन व्यवस्थापनकै अन्य कार्य (कार्पेट, पर्दा,फर्निचर लगाएत) मा खर्च गर्ने । निर्णणनंउ ताँमे पर्यटकिय पूर्वाधार निर्माणको काम र यस सम्वन्धमा मुद्धा न॑ ०८२-४/०-१३८० Ft warm, परमादेश मुद्धामा सम्मानित उच्च अदालत पाटनको मिति २०८३-०३-१७ को फैसलाको विषयमा आवश्यक कानूनी परामर्श गरी अर्को कार्यपालिका बैठकमा थप निर्णय गर्ने । "facia ay प्रिति अस्पताल उमाकुण्ड ४ स्थापना भए देखि आर्थिक af २०८२/०८३ र हालको २०८३००५/३१ सम्मको र बाम्ती आधारभूत अस्पताल (साविक बाम्ती स्वास्थ्य चौकी) को आर्थिक वर्ष २०८२/०८३ को र हालको २०८३%०५/३१ सम्मको आम्दानी खर्चको आर्थिक विवरण सम्वन्धमा आवश्यक छानविन गरी मिति २०८३ मंसिर ११ गते भित्र प्रतिवेदन पेश गर्न तपशिल बमोजिमको छानविन समिति गठन गर्ने । श्री सम्वन्धित वडाका वडा अध्यक्ष-संयोजक श्री अभिजीत सुनुवार-सदस्य(स्वास्थ्य शाखा प्रमुख) श्री पुस्कर देव गिरी-सदस्य(आर्थिक प्रशासन शाखा प्रमुख) श्री प्रकाश अधिकारी-सदस्य(आन्तरिक लेखा परिक्षक) श्री सम्वन्धित अस्पताल प्रमुख-सदस्य निर्णय नै ५ । उमाकुण्ड गाउँपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण कार्यविधि २०८३ स्वीकृत गर्ने । fof tg उत्तम कुमार सुनुवार समेत निवेदक भइ उमाकुण्ड गाउँपालिका समेत विपक्षी भएको रिट निवेदन उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा दायर भएकोमा सोको म्याद गाउँपालिकालाई प्राप्त भएकोले उमाकुण्ड गाउँपालिकाको तर्फबाट सम्मानित अदालतमा उपस्थित भई लिखित जवाफ पेश गर्ने लगाएतका कार्य गर्ने गरी ओखलढुङ्गा जिल्ला, सुनकोशी ८ बस्ने ALATA. ९/१२८६/२८५१३%५७७) अधिवक्ता श्री गिता बुढाथोकी लाई अख्तियारी दिने । निर्णय न७ उमाकुण्ड गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापुन (पहिलो संसोधन) कार्यविधि २०८३ र कार्यसञ्चालन (पहिलो संसोधन) निर्देशिका २०८३ स्वीकृत गर्ने । “ हि are पद”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report