Notice Park
Prasauni Rural Municipality
Gen Info

५०% अनुदानमा गहुँको उन्नत बीउको लागि आवेदन दिने सम्बन्धी म्याद थप गरिएको सूचना ।।

५०% अनुदानमा गहुँको उन्नत बीउको लागि आवेदन दिने सम्बन्धी म्याद थप गरिएको सूचना ।।

Summary

प्रस्तुत बिषयमा चालु आ.व. २०८३/०८४ मा सङ्घीय सशर्त बजेट खाद्दान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान (धान, गहुँ) कार्यक्रम बमोजिम ५०% अनुदानमा तपसिल अनुसार गहुँको उन्नत जातको बीउ वितरण कार्यक्रममा सहभागी हुन गहुँ खेती गर्नका लागि ईच्छुक कृषकहरु देहाय बमोजिमका सर्त तथा समय सिमाभित्र १ यस प्रसौनी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Prasauni Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Si TITS CTEHT Be 3 प्रसौनी गाउँछ ee “ 1s E गाउँ कार्यपालिकेधर्क्वकारयीलय पप ४ जि गाउँ कार्य aay, | rei a मधैश प्रदेश, aoe? EEE फाल पण माना फरणरकाा मा खणाणकागाए एका मा पकन लगाए प.सं. २०८३/०८४ मिति : २०८३/०६/१६ सूचना! सूचना !! सूचना !!! विषय : ५०% अनुदानमा गहुँको उन्नत बीउको लागि आवेदन दिने सम्बन्धी म्याद थप गरिएको सूचना । प्रस्तुत बिषयमा चालु आ.व. २०८३/०८४ मा सङ्घीय सशर्त बजेट खाद्दान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान (धान, गहुँ) कार्यक्रम बमोजिम ५०% अनुदानमा तपसिल अनुसार गहुँको उन्नत जातको बीउ वितरण कार्यक्रममा सहभागी हुन गहुँ खेती गर्नका लागि ईच्छुक कृषकहरु देहाय बमोजिमका सर्त तथा समय सिमाभित्र १ यस प्रसौनी गाउँपालिकाको कृषि शाखामा तोकिएका कागजातहरु सहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । “ तपसिल उन्नत बीउ प्रयोगमा मूल्य अनुदान उपलब्ध हुने गहुँको जातहरु : १. विजय २. एन. एल; ९७१ आवश्यक कागजातहरु : & २१, यसै सूचनासाथ संलग्न ढाँचामा निवेदन पेश गर्नु पर्नेछ। २. सम्बन्धित कृषकको निवेदनसाथ नागरिकता र लालपूर्जाको प्रतिलिपी । we ee - २३.नीउको आवश्यक परिमाण क्षेत्रफलको आधारमा दिईनेछ | én ४. सूचना लागु हुने मिति २०८३ साल असोज १६ गते देखि २२ गते सम्म । क्र ५, अरुको जग्गामा गहुँ खेती गरिने भए जग्गाको करारनामा । : नोट: तोकिएको मूल्यको 40% आउने रकम कृषकहरुले जम्मा गरेपछि मात्र गहुँको बीउ अ रति हुने छ|. मूल्य पछि प्रकाशन गरिनेछ। हक बोधार्थ; he = : श्री वडा कार्यालय (१ देखि ७ ) सूचना पाटीमा टाँस गरी सम्पूर्ण कृषकहरुलाई जानकारी गराईदिनहुन । री ७ 2 न eZ ॥ । wend

Like

0

Views

2

Comments

0

Share

0

Save

Report