Notice Park
Prasauni Rural Municipality
Guidelines

प्रसौनी गाउँपालिकाको योजना अनुगमन तथा मूल्याङ्कन कार्यविधि, २०८३

Summary

प्रसौनी गाउँपालिकाको विकास नीति तथा योजनाको कार्यान्वयन दक्षता, लागत प्रभावकारिता अभिवृद्धि र कार्यान्वयन गर्ने निकायलाई उत्तरदायी र जवाफदेही बनाउन अनुगमन तथा Waser तथ्यपरक, विश्वसनीय, गुणस्तरीय, व्यवस्थित, नतिजामुखी, पारदर्शी र ~ प्रभावकारी बनाउने सम्वन्धमा कानूनी व्यवस्था गर्ने वाञ्छनीय भएकोले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Prasauni Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

| wk 0900 : प्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्रसौनी,बारा मधेश प्रदेश, नेपाल भागर? र प्रसौनी गाउँपालिका, मधेश प्रदेश, नेपाल प्रसौनी गाउँपालिकाको योजना अनुगमन तथा मुल्याङ्कन कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मिति : २०८३/०६/०२ र प्रमाणिकरण मिति : २०५३/०६/०२ प्रसौनी गाउँपालिकाको विकास नीति तथा योजनाको कार्यान्वयन दक्षता, लागत प्रभावकारिता अभिवृद्धि र कार्यान्वयन गर्ने निकायलाई उत्तरदायी र जवाफदेही बनाउन अनुगमन तथा Waser तथ्यपरक, विश्वसनीय, गुणस्तरीय, व्यवस्थित, नतिजामुखी, पारदर्शी र ~ प्रभावकारी बनाउने सम्वन्धमा कानूनी व्यवस्था गर्ने वाञ्छनीय भएकोले, अनुगमन तथा मुल्याङ्कन UA, २०८० को दफा १५ को उपदफा ६र स्थानीय सरकार सञ्चालन ऐन, | २०७४ को दफा १०२ को उपदफा २ ले दिएको अधिकार प्रयोग -गरी प्रसौनी गाउँपालिका प्रसौनी, बारा, नेपालले यो कार्यविधि तर्जुमा गरेको छ। 3 a Scanned with 4 |CamScanner प्रसौनी गाउँपालिका योजना अनुगमन तथा मुल्याङ्कन कार्यविधि, २०43. A गरेको छ। ‘nee we ; srt गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत मिति २०८३दिरी/२ प्रस्तावना: प्रसौनी गाउँपालिका को विकास नीति तथा योजनाको कार्यान्वयन दक्षता, लागत प्रभावकारिता अभिवृद्धि र कार्यान्वयन गर्ने निकायलाई उत्तरदायी र जवाफदेहि बनाउन अनुगमन तथा मूल्याङ्कनलाई तथ्यपरक, विश्वसनीय, गुणस्तरीय, व्यवस्थित, नतिजामुखी, पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, अनुगमन तथा मुल्याङ्कन ऐन २०८० को दफा १५ को उपदफा ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी प्रसौनी गाउँपालिका प्रसौनी, बारा, नेपालले यो कार्यविधि तर्जुमा परिच्छेद- १ प्रारम्भिक é १. संक्षिप्त नाम Tee: (१) यस कार्यविधिको नाम “प्रसौनी गाउँपालिकाको अनुगमन तेथा मुल्याङ्कन कार्यविधि २०८३” रहेको छ। (२)यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएकी मिति देखि लागुहुनेछ। २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा; (क) “अध्यक्ष” भन्नाले गाउँपालिकाकौँ अध्यक्ष सम्झनु पर्छ। (ख) “अनुगमन” भन्नाले योजना कार्यान्वयनको क्रममा दफा ५ को उपदफा (१) बमोजिमका @) खन) ८ (ङ) ; @) (छ) विषयमा निरन्तर र आवधिक SoM aac, छलफल, सूचना सङ्कलन, विश्ठ्ेषण तथा तयारी एवम्‌ कार्यान्वयन चरणका समस्या समाधान गर्ने कार्य सम्झनु पर्दछ। “कार्यक्रम/भिन्नोले गोउँपालिकाबाट आवधिक रूपमा सञ्चालन हुने कार्यक्रम सम्झनु पर्छ र सो शब्दलेशाउँपालिकाक्षेत्रभित्र अन्य संस्था वा निकायबाट सञ्चालन हुने कार्यक्रम समेतलाई जनाउँछ। “कार्यपालिका” भन्नाले गाउँ कार्यपालिका सम्झनु TS | “नागरिक समाज” भन्नाले गाउँपालिकाक्षेत्रभित्र नागरिक समाजको रुपमा दर्ता भएका aT नभएका नागरिक अधिकारका लागि कृयाशिल संस्था वा व्यक्ति सम्झनु पर्छ । ” “प्रतिवेदन” भन्नाले यस कार्यविधि बमोजिम तयार गरिने अनुगमन तथा मूल्याङ्कन कार्यको नतिजा समावेश गरिएको दस्तावेज सम्झनु पर्छ | “योजना” भन्नाले गाउँपालिकातथा अन्य संस्था वा निकायले तर्जुमा गरेका आवधिक योजना, गुरूयोजना, रणनीतिक योजना, वार्षिक योजना, कार्यक्रम तथा आयोजनालाई सम्झनु पर्दछ। सञ्चालन हुनेँ विकास निर्माण कार्य सम्झनु पर्छ र सो शब्दले गाउँपालिका क्षेत्रभित्र गैर सरकारी संस्था एबम्‌ सामुदायिक संस्थाबाट सञ्चालित विकास निर्माण कार्य समेतलाई जनाउँछ । wid } /“ HOR ge _& LOS ! Scanned with | : (CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report