Notice Park
Ramprasad Rai Rural Municipality
Tender/Bids

नदीजन्य पदार्थको बिक्री कर संकलन कार्यको लागि शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी ७ दिने सूचना ।

Deadline 14 Oct 2026The deadline has passed.
नदीजन्य पदार्थको बिक्री कर संकलन कार्यको लागि शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी ७ दिने सूचना । (1)नदीजन्य पदार्थको बिक्री कर संकलन कार्यको लागि शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी ७ दिने सूचना । (2)

Summary

रा शिलबन्दी दरमाउपत्र सम्बन्धी फाराम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरलाई आन्यता दिईनेछ। माथि उल्लेखित घरौटी रकम यस कार्यालयको NIC ASIA BANK, शाखा कार्यालय बैकुण्ठेमा रहेको घरौटी खाता नं.: 1504052570252401 (ग.३-घरौटी खाता-रामप्रसादराई गाउँपालिका)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ramprasad Rai Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

8acb9944-2700-4538-9e9c-5fc568dbd01e.jpg

“कृषि, पर्यटन र पूर्वाधार: रामप्रसादराई गाउँपालिकाको समृद्धिको आधार" i) रामप्रसादराइ गाउँपालिका & ५१ Ramprasadrai Rural Municipality छ) 3 गाउँ कार्यपालिकाको कार्यालय Office of The Rural Municipal Executive 8 बैकुण्ठे, भोजपुर 9. जोबाइन 4, ९८४२०७३८८ खक Baikunthe, Bhojpur @ ast न॑ ९८०२०७३८९ pA E कोशी प्रदेश, नेपाल इमेल [आएए35901241106डघाछ॥ 55 GA /letter No ORWORY शिकार सस 2. (Koshi Province , Nepal) web: hito//ramorasadraimun.2ov ety retNoe SE ना eS Fak ११४६ Talay पदर्दको बिक्री कर संकलन कार्यको लागि शिलबन्दी दरभाउपत्र आहान सम्बन्धी ७ दिने सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१३ स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ (च) र दफा ११ 'को (a को (६) को व्यवस्था बमोजिम त्पसिलमा उल्लेखित खोलाहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन्‌ गरी रामप्रसादराई गाउँपालिकाले तोकेको दरमा विकी गर्ने गरी ठेक्का ~ बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक फर्म वा 'कप्पनीहरुले फर्मको नवीकरण भएको प्रमाणपव, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.ब. २०८२/०८३ को करषुक्ता प्रमाणपत्र बा म्याद यप गरिएको प्रमाण र नेपासी नागरिकताको प्रमाणपवको प्रमागित प्रतिलिपीहरु et अन्य आवश्यक कागजातहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधिनमा रही शिलबन्दी दरभाउपत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। जपसिलः a । | सूचना ने. र शिलबन्दी | शिलबन्दी 'दरभाउपत्रको | उत्खनन्‌ न्यूनतम शिलबन्दी F शिलबन्दी दरभाउपत्र नं. जाम परिमाण दरभाउपत्र रकम दरभाउपत्र (घन मि.) (सेवाशुन्क र मू.अ. कर वस्तुर रु. ite) OWREV/RPRRMON’ | चिखुवा-बेहेरै दोभान १६,१९,८४३/- कबोल १,०००/- 2083/084 उत्तर संक्षिप्त गरेको वातावरणीय प्रतिवेदनमा रकमको उल्लेखित पिखुवा वि खोलाको क्षेत्रबाट ५% “१ खोलाजन्य पदार्थ 'उत्खन्न,संकलन र बिक्रीको शूल्क असुली सम्बन्धी कार्य ठेक्वा सम्बन्धी शर्त तथा बन्देजहरु १. फर्म बा कम्पनीले नवीकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८२/००८३ BT कररुक्ता प्रमाणपत्र वा म्याद ४ गरिएको प्रमाण प्रमाणित प्रतिलिपी, शिलबन्दी दरभाउपत्र फाराम दस्तुर बापत यस कार्यालयमा नगदै तिरेको वा NIC ASIA Bank, शाखा कार्याल जैकुण्ठेमा रहेको यस कार्यालयको आन्तरिक राजस्व खाता नं.: २१५२०५००२८९९०००२ (ग.१.१आन्तरिक राजन्न खाता-रामप्रसादर गाउँपालिका) मा जम्मा गरेको नगद भौचर साथ निवेदन पेश गरी यो सूचना प्रथमपटक प्रकाशन भएको मितिले at दिनको कार्यालय wae शिलबन्दी दरभाउपवदाताले रामप्रसादराई गाउँ कार्यपालिकाको कार्यालयबाट शिलबन्दी दरभाउपत्र फाराम खरिद गर्नुपर्नेछ। तोकिएको शिलबन डरभाउपत्र दस्तुर यस कार्यालयमा वा यस कार्यालयको बैंक खातामा मायि उल्लेखित खाता नं.मा जम्मा गरेको भौचरलाई शिलबन्दी दरभाउ' सम्बन्धी कागजात साथ संलग्न गर्नुपर्नेछ । शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगतै पछिको arate खुल्ने दिन उल्लेखित कार्य हुनेछ । Duet fare ति Ge .

47d4ac84-ea9c-4b32-a248-e7a458262f23.jpg

“कृषि, पर्यटन र पूर्वाधार: रामप्रसादराई गाउँपालिकाको समृद्धिको आधार" ७ गाउँपालिका & रामप्रसादराई गाउँपालिका छु a Ramprasadrai Rural Municipality e 8. गाउँ कार्यपालिकाको कार्यालय Office of The Rural Municipal Executive @ बैकुण्ठे, भोजपुर B ओबाइन न ९३५२०३३पसम @ if »Baikunthe, Bhojpur @ मोबाइल नं. ९५४२०७३८९)। we ae कोसी प्रश, नेपाल पन: anosdamiamal प.स. /letter No ORO उ कार्ययलिकत ८, (Koshi Province , Nepal) webs hito://rampreasadraimun, 2045 “wat RetNow gee petal ने.सं:. ११४६ रा शिलबन्दी दरमाउपत्र सम्बन्धी फाराम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरलाई आन्यता दिईनेछ। माथि उल्लेखित घरौटी रकम यस कार्यालयको NIC ASIA BANK, शाखा कार्यालय बैकुण्ठेमा रहेको घरौटी खाता नं.: 1504052570252401 (ग.३-घरौटी खाता-रामप्रसादराई गाउँपालिका) मा जम्मा गरी सोको सक्कल वैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट इजाजत ie कमर्सियल बैंक वा फाइनान्सियस इन्टिच्युटबाट यस कार्यालयको नाममा शिलबन्दी दरभाउपत्र नं. र नाम उल्लेख गरी कम्तिमा ९० दिनको म्याद सहित जारी गरिएको बिडबण्ड पेश गर्नु पर्नेछ । ३. खरिद गरेको शिलबन्दी दरभाउपत्र फारामहरुमा उल्लेख भएका सबै बिबरणहरु भरी शिलबन्दी दरभाउपत्रदाताले प्रत्येक पानामा सहीछाप गरी “१ प्रथम पटक सूचना प्रकाशित भएको मितिले ८ औं दिन दिनको १२:०० बजे मित्र यस कार्यालयमा पेश गर्नु पर्नेछ। ¥. एक फर्म वा कम्पनीको नाममा खरिद गरिएको शिलबन्दी दरभाउपत्र अर्को फर्म वा संस्थाको नामबाट दाखिला गर्न पाइने छैन। रीत पूर्वक पर्न आएका शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातहरु पेश गर्ने अन्तिम दिनको १४:०० बजे देखि विभिन्न कार्यालयका प्रतिनिधि, निर्माण व्यवसायी जा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिनेछ। साथै शिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरु समयमा उपस्थित नभएमा शिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्नेछैन। उक्त दिन बिदा परेमा सो कार्य बिदाको लगतै पछि कार्यालय खुलेको दिनमा गरिनेछ । ५, शिलबन्दी दरभाउपत्र सम्बन्धी विस्तृत जानकारी शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराममा उल्लेख गरिएको हुँदा सोही पुस्तिकाबाट अवगत wa यस कार्यालयमा सम्पर्क गर्न सकिनेछ। म्याद नाघी, रीत नपुगी बा शर्त सहित पेश हुन आएका शिलबन्दी दरभाउपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुने छैन। शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित TAT! ६, शिलबन्दी दरभाउपत्र स्वीकृत भएमा सोको सूचना पाएको या घरदैलोमा सूचना टाँस भएको मितिले १५ दिनभित्र मू.अ.कर दर्ता प्रमाणपत्र समेत लिई कबोल अंकको प्रयम किस्ता बापत ५० प्रतिशतले हुने रकम अनिवार्य बुझाउनु पर्नेछ। दोस्रो किस्ता वापत ५० प्रतिशतले हुन आउने रकम जेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक वा फाइनान्सियल इन्स्टिच्युटबाट यस कार्यालयको नाममा २०८४ साल जेठ मसान्त सम्म म्याद सहित जारी गरिएको बैंक ग्यारेन्टी (परफरमेन्स बोण्ड) समेत पेश गरी पट्टा उठाउनु wig! साथै कबोल गरेको अंकको रकम TERE गाउँपालिकालाई बुझाएमा १० प्रतिशत सम्म छुट दिइनेछ र शिलबन्दी दरभाउपत्र गर्ने फर्मले आफूले कबोल गरेको अंक, सेवा शुल्क खपत हुः आउने जम्मा रकमको नियमानुसार यप १३% भ्याट रकम समेत यस कार्यालयमा बुझाउनु पर्नेछ । नियमानुसार नेपाल सरकारलाई आयकर तथ अन्य कर शिलबन्दी दरभाउपवदाताले छुट्टै बुझाउनु पर्नेछ । 1५ ७. तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको घरौटी रकम जफत गरी नियमानुसार शिलबन्दी दरभाउपत्र बन्दोबस्त गरिनेछ। यः गाउँपालिकाका नदी तथा नदीहरुको उत्खनन्‌ क्षेत्र र उत्खनन्‌ परिमाणका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन, २०७४ सम्बन्धित स्थानी तहबाट जारी भएका कानुन, प्रदेश कानुन तथा प्रचलित कानुन वा मापदण्ड अमोजिम हुनेछ। साथै यस कार्यालयबाट गरिएको संक्षिप्त वातावरणी अध्ययन प्रतिवेदन यस शिलबन्दी दरभाउपत्र सम्झौताको अभिन्न अंग मानिनेछ । ५४ जीवन प्रमुख प्रशासकीय ee A 1 oe soe “कृषि, पर्यटन र पूर्वाधार: रामप्रसादराई गाउँपालिकाको समृद्धिको आधार" छड रामप्रसादराई गाउँपालिका Ramprasadrai Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of The Rural Municipal Executive @ FHS, भोजपुर 9 जोबन न रन @ if pBaikunthe, Bhojpur 9 मोबाइल नं. ९५४२०७३८९) Rey कोशी प्रदेश, नेपाल इमैल > ramprasadeai.smédgmail.co प.स. /letter NO-RORHOSY — "Faget, (Koshi Province . Nepal) web: hito’//rampnasadraimun.20v.. _बर्न/२490 See लका कारबो स मल ही Ai: ११४६ tut TIN wal कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरलाई आन्यता दिईनेछ। माथि उल्लेखित घरौटी रकम यस कार्यालयको NIC ASIA BANK, शाखा कार्यालय बैकुण्ठेमा रहेको घरौटी खाता नं.: 1504052570252401 (ग.३-घरौटी खाता-रामप्रसादराई गाउँपालिका) मा जम्मा गरी सोको सक्कल वैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट इजाजत ie कमर्सियल बैंक वा फाइनान्सियस इन्टिच्युटबाट यस कार्यालयको नाममा शिलबन्दी दरभाउपत्र नं. र नाम उल्लेख गरी कम्तिमा ९० दिनको म्याद सहित जारी गरिएको बिडबण्ड पेश गर्नु पर्नेछ । ३. खरिद गरेको शिलबन्दी दरभाउपत्र फारामहरुमा उल्लेख भएका सबै बिबरणहरु भरी शिलबन्दी दरभाउपत्रदाताले प्रत्येक पानामा सहीछाप गरी प्रथम पटक सूचना प्रकाशित भएको मितिले ८ औं दिन दिनको १२:०० बजे भित्र यस कार्यालयमा पेश गर्नु पर्नेछ। ¥. एक फर्म वा कम्पनीको नाममा खरिद गरिएको शिलबन्दी दरभाउपत्र अर्को फर्म वा संस्थाको नामबाट दाखिला गर्न पाइने छैन। रीत पूर्वक पर्न आएका शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातहरु पेश गर्ने अन्तिम दिनको १४:०० बजे देखि विभिन्न कार्यालयका प्रतिनिधि, निर्माण व्यवसायी जा निजको प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिनेछ। साथै शिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरु समयमा उपस्थित नभएमा शिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्नेछैन। उक्त दिन बिदा परेमा सो कार्य बिदाको लगतै पछि कार्यालय खुलेको दिनमा गरिनेछ । ५, शिलबन्दी दरभाउपत्र सम्बन्धी विस्तृत जानकारी शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराममा उल्लेख गरिएको हुँदा सोही पुस्तिकाबाट अवगत गर्न या यस कार्यालयमा सम्पर्क गर्न सकिनेछ। म्याद नाघी, रीत नपुगी बा शर्त सहित पेश हुन आएका शिलबन्दी दरभाउपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुने छैन। शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित TAT! ६, शिलबन्दी दरभाउपत्र स्वीकृत भएमा सोको सूचना पाएको या घरदैलोमा सूचना टाँस भएको मितिले १५ दिनभित्र मू.अ.कर दर्ता प्रमाणपत्र समेत लिई कबोल अंकको प्रयम किस्ता बापत ५० प्रतिशतले हुने रकम अनिवार्य बुझाउनु पर्नेछ। दोस्रो किस्ता वापत ५० प्रतिशतले हुन आउने रकम जेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक वा फाइनान्सियल इन्स्टिच्युटबाट यस कार्यालयको नाममा २०८४ साल जेठ मसान्त सम्म म्याद सहित जारी गरिएको बैंक ग्यारेन्टी (परफरमेन्स बोण्ड) समेत पेश गरी पट्टा उठाउनु wig! साथै कबोल गरेको अंकको रकम TERE गाउँपालिकालाई बुझाएमा १० प्रतिशत सम्म छुट दिइनेछ र शिलबन्दी दरभाउपत्र गर्ने फर्मले आफूले कबोल गरेको अंक, सेवा शुल्क खपत हुः आउने जम्मा रकमको नियमानुसार यप १३% भ्याट रकम समेत यस कार्यालयमा बुझाउनु पर्नेछ । नियमानुसार नेपाल सरकारलाई आयकर तथ अन्य कर शिलबन्दी दरभाउपवदाताले छुट्टै बुझाउनु पर्नेछ । ७, तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको घरौटी रकम जफत गरी नियमानुसार शिलबन्दी दरभाउपत्र बन्दोवस्त गरिनेछ। यः गाउँपालिकाका नदी तथा नदीहरुको उत्खनन्‌ क्षेत्र र उत्खनन्‌ परिमाणका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन, २०७४ सम्बन्धित स्थानी तहबाट जारी भएका कानुन, प्रदेश कानुन तथा प्रचलित कानुन वा मापदण्ड अमोजिम हुनेछ। साथै यस कार्यालयबाट गरिएको संक्षिप्त वातावरणी अध्ययन प्रतिवेदन यस शिलबन्दी दरभाउपत्र सम्झौताको अभिन्न अंग मानिनेछ । 0%॥ De प्रमुख प्रशासकीय अधिकृत क पाएकी ARE

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 14 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.