निःशुल्क नृत्य प्रशिक्षण कार्यक्रममा सहभागी हुने सम्बन्धी अत्यन्त जरुरी सूचन ।

Summary
प्रस्तुत सम्बन्धमा यस रामप्रसादराई गाउँपालिका, बैकुण्ठेको प्रायोजन र भोजपुर फिल्मस प्रा.लि., भोजपुरको आयोजनामा रामप्रसादराई गाउँपालिका अन्तर्गत वडा नं.-६ बैकुण्ठे १ ठाउँमा मात्र केन्द्र हुनेगरी बिहान र वेलुकाको समय १ महिनाको नृत्य प्रशिक्षण मिति २०८३/०७/१० गते देखी सञ्चालन हुन गईरहेको हुँदा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1f1acc92-0872-4050-8ea6-347761b503fb.jpgJPEG · 632×910 · 76 KBOpen
Key details
- Organization
- Ramprasad Rai Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“कुथि, पर्यटन र पूर्वाधार: रामप्रसादराई गाउँपालिकाको समृद्धिको आधार” 2 रामप्रसादराई गाउँपालिका छु Ramprasadrai Rural Municipality 9 गाउँ कार्यपालिकाको कार्यालय Office of The Rural Municipal Executive arauy, भोजपुर 0 tare त॑ ९८४२०७३८८८ &) ;. Bhojpur 0 गोबाइन ग texzemets कोरी i Province , Nepal) $44 rumpracadeai.meiegmail.com 44, / letter No-206 Bos y J) web: htto/ramnrasadraimun.vow.ap न टर? रु ,नँ. / Ref No: Ley a 7१४६ मितिः२०८३/०६/२८ प्रस्तुत सम्बन्धमा यस रामप्रसादराई गाउँपालिका, बैकुण्ठेको प्रायोजन र भोजपुर फिल्मस प्रा.लि., भोजपुरको आयोजनामा रामप्रसादराई गाउँपालिका अन्तर्गत वडा नं.-६ बैकुण्ठे १ ठाउँमा मात्र केन्द्र हुनेगरी बिहान र वेलुकाको समय १ महिनाको नृत्य प्रशिक्षण मिति २०८३/०७/१० गते देखी सञ्चालन हुन गईरहेको हुँदा रामप्रसादराई गाउँपालिका स्थायी ठेगाना भएका ईच्छुक सम्पूर्ण उमेर समूहको व्यक्तिहरुले मिति २०८५३/०७८०९ गते भित्र नाम दर्ताको लागि तपसिल बमोजिमको व्यक्तिहरुसँग सम्पर्क Ug हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। सम्पर्क व्यक्ति: विरोध वस्नेतः-९८४२०५३९५८ विनोद प्रधानः-९८४२४४६८१५ (नोटः- सहभागीहरुलाई खाजाको व्यवस्था गरिएको छ at दैनिक आवतजावत गर्न सम्भव नहुने अन्य बढाबासीको हकमा खाना तथा आवासको समेत आयोजक टिमले नै व्यवस्थापन गरिएको व्यहोरा जानकारी गराईन्छ।) CE (नविन आचार्य) नि. प्रमुख प्रशासकीय अधिकृत