Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Press Release

बाढी पीडित सहयोगार्थ रकम जम्मा गरिएको।

Summary

fava: बाढी पीडित सहयोगार्थ रकम जम्मा गरिएको । सम्वत्‌ २०८३ भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिबाट प्रभावितहरूको सहयोगको लागि आयोगका पदाधिकारीज्यूहरूको पन्ध्र (१५) दिनको, आयोगका सचिवको दश (qo) दिनको, आयोग र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति मितिः २०८३।०५।३१ गते । fava: बाढी पीडित सहयोगार्थ रकम जम्मा गरिएको । सम्वत्‌ २०८३ भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिबाट प्रभावितहरूको सहयोगको लागि आयोगका पदाधिकारीज्यूहरूको पन्ध्र (१५) दिनको, आयोगका सचिवको दश (qo) दिनको, आयोग र मातहत कार्यालयका निजामती/प्रहरी सेवाका सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीहरुको दश (१०) दिनको, उपसचिव/शाखा अधिकृत र सो सरहका राष्ट्रसेवक कर्मचारीहरुको सात (७) दिनको, राजपत्रअनंकित राष्ट्रसेवक कर्मचारीहरूको पाँच (५) दिनको र श्रेणीविहीन कर्मचारीहरूको दुई (२) दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरी जम्मा रू.६१,६२,५०८%७४ (एकसट्ठी लाख बैसट्ठी हजार पाँच सय आठ रूपैयाँ चौहत्तर पैसा) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने

Like

0

Views

0

Comments

0

Share

0

Save

Report