अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग सूचना २०८३/०७/०२
Summary
वर्ष २२ अङ्क २ कार्तिक, २०८३ 000 म? । यसमा CHI, काठमाडौं। ० उजुरी दर्ता र कारबाहीको विवरण ० २०८३ साउनदेखि असोजसम्म दायर भएका मुद्दाहरूको बिवरण ० 2003 साउनदेखि असोजसम्म घुस/रिसवतसम्बन्धी कारबाहीको विवरण ० आयोगमा रहेको कुल उजुरी तथा Haale सङ्ख्या ० विशेष अदालतमा दायर भएका आरोप पत्रहरूको सङ्ख्या ०…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7836abb3-70a7-4596-9b5a-6667297e2af9.pdfPDF · 73 pages · 5.3 MBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सदाचार अख्तियार ई“बुलेटिन निर्भीकता (सूचनाको हकसम्बन्धी ऐन, २०६४ को कार्यान्वयनको लागि प्रकाशित) वर्ष २२ अङ्क २ कार्तिक, २०८३ 000 म? । यसमा CHI, काठमाडौं। ० उजुरी दर्ता र कारबाहीको विवरण ० २०८३ साउनदेखि असोजसम्म दायर भएका मुद्दाहरूको बिवरण ० 2003 साउनदेखि असोजसम्म घुस/रिसवतसम्बन्धी कारबाहीको विवरण ० आयोगमा रहेको कुल उजुरी तथा Haale सङ्ख्या ० विशेष अदालतमा दायर भएका आरोप पत्रहरूको सङ्ख्या ० विशेष अदालतबाट भएको फैसला र आयोगबाट भएको पुनरावेदन आयोगबाट भएको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निरोधात्मक, प्रवर्धनात्मक तथा संस्थागत क्षमता विकाससम्बन्धी कार्यहरूको विवरण ॥ दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नको लागि स्थापित संवैधानिक निकाय हो। सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा कानुनबमोजिम अनुसन्धान गर्ने, अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्ने र सार्वजनिक पद धारण गरेको व्यक्तिको कामकारबाही अन्य अधिकारी वा निकायको अधिकाकक्षेत्रअन्तर्गत पर्ने प्रकृतिको देखिएमा आवश्यक कारबाहीको लागि सम्बन्धित अधिकारी वा निकायसमक्ष लेखी पठाउन सक्ने जिम्मेवारी संवैधानिक रूपमा आयोगलाई प्रत्याभूत भएको छ। ० आम्दानी खर्च तथा आर्थिक कारोबारसम्बन्धी विवरण eters उजुरी र फठयौँटको ace स्तम्चित्मा उजुरी र फछ्यौंटको अवस्था स्तम्भचित्रमा १२,००० सूचनाको हकको कार्यान्वयन गरी पारदर्शिता कायम गर्न आयोग दृढ संकल्पित रहेको छ। आयोगले सम्पादन गरेका कामकारबाही, उपलब्धि र भए /गरेका गतिविधि समेटी विगतदेखि नै अख्तियार बुलेटिन प्रकाशित हुँदै आएकोमा पछिल्लो समयमा त्रैमासिक रूपमा इ-बुलेटिन प्रकाशित हुने गरेको छ। नेपालको संविधानको धारा २७ मा नागरिकको प्रकाशन तथा सम्पादन सूचना समन्वय शाखा महाशाखा नं. १० aye, काठमाडौं आयोगका पदाधिकारीहरू माननीय प्रमुख आयुक्त प्रेम कुमार राई nm जै माननीय आयुक्त जय बहादुर चन्द डा. हरि पौडेल डा. सुमित्रा श्रेष्ठ अमात्य काली प्रसाद पराजुली