Notice Park
Maharajgunj Municipality
Vacancy

विज्ञापन सम्बन्धमा

विज्ञापन सम्बन्धमा

Summary

सम्बन्धको पत्र तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३।०६१९ गतेको बसेको बैठकको निर्णयानुसार यस विद्यालयमा नगर अनुदान कोटा अन्तर्गत देहायका पदमा अस्थायी/ करार सेवामा शिक्षक नियुक्ति गर्नुपर्ने भएकाले योग्य र इच्छुक नेपाली नागरिकहरुबाट तपसील बमोजिम रीतपूर्वक दरखास्त आह्वान गरिन्छ।…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Maharajgunj Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss Dy श्री चुडा कुमारी स आधारभूत विद्यालय = E) ee Var eN 3 = ८ ७ महाराजगंज oy f peas , कपिलवस्तु ey x ८3; g विद्यालय KY 0002 पत्र संख्या:05३१०५४ चलानी नं.: मिति:.. 2063/08 /4% ere ere विषय:- विज्ञापन सम्बन्धमा । महाराजगंज नगरपालिका कपिलवस्तुको च.न. ५३७ मिति २०८३०६१३ गतेको विज्ञान अनुमति सम्बन्धको पत्र तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३।०६१९ गतेको बसेको बैठकको निर्णयानुसार यस विद्यालयमा नगर अनुदान कोटा अन्तर्गत देहायका पदमा अस्थायी/ करार सेवामा शिक्षक नियुक्ति गर्नुपर्ने भएकाले योग्य र इच्छुक नेपाली नागरिकहरुबाट तपसील बमोजिम रीतपूर्वक दरखास्त आह्वान गरिन्छ। तपसील: क्र.सं. | विज्ञापन नं. पद कोटा तह [माग संख्या फिय q | ०१/०५३/०५४ प्रारम्भिक नगर प्रारम्भिक | १ महिला मात्र बालबिकास अनुदान | बालबिकास | _ | शिक्षक _ | — आवश्यक कागजातहरु: क) दरखास्त निवेदन ख) नेपाली नागरिकता प्रमाणित प्रतिलिपी ग) शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपीहरु घ) अनुभव भए सोको प्रमाणित प्रमाणित प्रतिलिपी शर्तहरु: न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थावाट आई.एड. (+2) वा सो सरह उत्तीर्ण गरेको । उमेरः १5 वर्ष पुरा भई ४० वर्ष ननाघेको | दरखास्त दस्तुर: रु.५0० परीक्षा (छनोट प्रक्रिया): लिखित तथा अन्तरवार्ता परीक्षा । सेवा सुविधा: नगर अनुदानबाट बिनियोजित बजेट तथा विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार । आवेदन दिने अन्तिम मिति: २०5३०७०२ गते तार्यालय समय भित्र । सम्पर्क मिति: २०5३०७०३ अपरान्ह ०४०० बजे | परीक्षा संचालन मिति, समय र स्थान: सम्पर्क मितिमा जानकारी गराइनेछ | अन्य जानकारीको लागि समपर्क नं.: मो. ९5१६४९५१४३, ९5०७५७७३२5, ९5१९४९५ २११७, हा tog \ ee weenie फ्री a, OE भएरै पत्र संख्या:05३१०५४ चलानी नं.: मिति:.. 2063/08 /4% विषय:- विज्ञापन सम्बन्धमा । महाराजगंज नगरपालिका कपिलवस्तुको च.न. ५३७ मिति २०८३०६१३ गतेको विज्ञान अनुमति सम्बन्धको पत्र तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०५३॥०६१९ गतेको वसेको बैठकको निर्णयानुसार यस विद्यालयमा नगर अनुदान कोटा अन्तर्गत देहायका पदमा अस्थायी/ करार सेवामा शिक्षक नियुक्ति गर्नुपर्ने भएकाले योग्य र इच्छुक नेपाली नागरिकहरुबाट तपसील बमोजिम रीतपूर्वक दरखास्त आह्वान गरिन्छ । तपसील: क्रस. | विज्ञापन न | पद | कोटा तह [माग संख्या फिय १ | ०१/०५३/००४ प्रारम्भिक नगर प्रारम्भिक | १ महिला मात्र बालबिकास अनुदान | बालबिकास | शिक्षक | | आवश्यक कागजातहरु: क) दरखास्त निवेदन ख) नेपाली नागरिकता प्रमाणित प्रतिलिपी ग) शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपीहरु घ) अनुभव भए सोको प्रमाणित प्रमाणित प्रतिलिपी शर्तहरु: न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थावाट आई.एड. (+2) वा सो सरह उत्तीर्ण गरेको । उमेर; १५ वर्ष पुरा भई ४० वर्ष ननाघेको | दरखास्त दस्तुर: रु.५0० परीक्षा (छनोट प्रक्रिया): लिखित तथा अन्तरवार्ता परीक्षा । सेवा सुविधा: नगर अनुदानबाट बिनियोजित बजेट तथा विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार । आवेदन दिने अन्तिम मिति: २०5३०७०२ गते तार्यालय समय भित्र । सम्पर्क मिति: २०5३०७०३ अपरान्ह ०४०० बजे | परीक्षा संचालन मिति, समय र स्थान: सम्पर्क मितिमा जानकारी गराइनेछ | अन्य जानकारीको लागि समपर्क नं.: मो. ९5१६४९५१४३, ९5०७५७७३२5, ९5१९४९५ २११७, जग tc . 2001 « at, HE भएरै

Like

0

Views

0

Comments

0

Share

0

Save

Report