पशुपन्छी औषधीको सिलबन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना
Summary
प्रस्तुत विषयमा महाराजगंज नगरपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु सेवा = औषधि बुदा तपसिल बमोजि शाखाबाट पशुपन्छीको लागि औषधि खरिद कार्यक्रमका लागि बजेट विनियोजन भएको हुँदा, तपसिल बमोजिमका पशुपन्छी जन्य औषधि सामग्रीहरू खरिद गर्नुपर्ने भएको हुदा तहाँ सरोकारवालाहरुले उपलब्ध…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 98f21a13-4c09-4b67-8359-ddeaff8af66b.pdfPDF · 2 pages · 574 KBOpen
Key details
- Organization
- Maharajgunj Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
महाराजगंज नगरपालिका क्रार्यपालिकाको नगर कार्यपालिकाको कार्यालय महाराजगंज, कपिलवस्तु : लुम्बिनी प्रदेश, नेपाल पत्र संख्याः २०८३/०८४प.से.शा. प्ले नै मितीः२०८३/०६/१२ GA: सूचना ! सूचना ! सूचना! प्रथम पटक प्रकाशन मिति: २०८३/०६/१२ विषय: पशुपन्छी औषधिको सिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धमा | श्री सरोकारवाला सवै । 4 प्रस्तुत विषयमा महाराजगंज नगरपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु सेवा = औषधि बुदा तपसिल बमोजि शाखाबाट पशुपन्छीको लागि औषधि खरिद कार्यक्रमका लागि बजेट विनियोजन भएको हुँदा, तपसिल बमोजिमका पशुपन्छी जन्य औषधि सामग्रीहरू खरिद गर्नुपर्ने भएको हुदा तहाँ सरोकारवालाहरुले उपलब्ध गराउन सक्ने प्रति एकाइ मूल्य/दररेट सहित आजको मितिले ७ सात दिन अर्थात (मिति २०८३/०६/१८ गते भित्र) आवश्यक कागजातहरु सिलबन्दी खाम सहित यस कार्यालयमा पेश गर्नुहुन अनुरोधछ तपसिल ॥ स्पैसिफिकेशन प्रतिईकाइ क्र.सं. सामग्री विवरण स्पेसिफिकेशन ।एकाई परिमाण oly र क्रेफियत [1 | Inj. Oxytetracycline LA 100m! Vial/Bottle Lee 2 Inj. Chlorpheniramine Maleate 100m! Vial/Bottle } 3 |Inj. Dexamethasone Sodium Phosphate 10 ml Vial/Bottle | मालमा = बिक्रि ( 4 Inj. Meloxicam & Paracetamol Injection 100 क | a ~ ; - 'वित्रनका 5 Inj. B-Complex 100ml Vial/Botile 1 6 | Inj. Ivermectin 100ml Vial/Bottle | 1 लागि strips ses TO अनुमति ६ 7-~. |Oxyélozanide+Levamisole Bolus (1750mg) 1003 400 फिका | el नुमति cach प्राप्त तथा 10 strips 4 boluses 1 सप्लाई ४ | Albendazole Bolus (600mg) ad Box सप्लाई 9 Albendazole tablet (1501 10'strips of 10, B : गि endazole tablet (150mg) बुम ुँ OX मितिले 10 Piperazine Syrup 45% 3011 Bottle 1 कम्तिमा 10 strips 4 boluses 1 11 Oxyteracycline Bolus Box १८ each 12 |Meloxicam & Paracetamol Bolus (1600mg) Msemps aibaluses | । महिना each ति समामि 13. [Cotrimoxazole Bolus (1500mg) 10 ame Box : मिति each [14 | Enrofloxacin tab 150mg 10 strips of 10 tabs [Box ere बाकिँ 15 _| Anti Diarrhoeal Powder 100gm Packet 1 रहेको 20 pouch and 6 1 छ bs | Oestrus Inducer Capsule : Box हुनुपर्ने छ capsule each त 17 |Multiaction Skin Gel / Ointment 25 gm Piece [eae] i - 25 btl (10ml) of ae 18 |Cypermethrin 10% Box Box 19 Digestive Stimulant & Tonic Powder 48 sachets of 15 gm | Box [eae 20 | Thermometer Digital Piece Eas Total आवश्यक कागजातहरू: १, औषधि व्यवस्था विभागको दर्ता प्रमाणपत्रको नवीकरणसहितको प्रतिलिपि। २. स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रको प्रतिलिपि। ३. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि। ४. चालु आ.व.मा यस कार्यालयमा सूचिकृत भएको प्रमाणपत्रको प्रतिलिपि। नोटः सिलबन्दी नगरेको, माग अनुसारका सम्पूर्ण सामग्री तथा पेश गर्नुपर्ने सम्पूर्ण कागजातहरू पेश नगरेको अवस्थामा त्यस्ता प्रस्तावहरूलाई मूल्याङ्कनमा समावेश गराइने छैन। साथै, सम्बन्धित सामग्रीहरूको ढुवानी महाराजगंज नगरपालिका, महाराजगंज कपिलवस्तु सम्म स्वयं आपूर्तिकर्ताले गर्नुपर्नेछ थप जानकारीका लागि महाराजगंज नगरपालिका पशु सेवा शाखामा सम्पर्क गर्नुहुन। री जरा बोधार्थ सूचना प्रविधि शाखा website मा अपलोड गरिदिनुहुन। 0 ie " शिक्षा उद्यम रोजगार र पूर्वाधार स्थानीय विकासको आधार " महाराजगंज, कपिलवस्तु, नेपाल, फोन नं ०७६-४०००५० ईमेलः [email protected] वेवसाइट: maharajgunjmun.gov.np