Notice Park
Triyuga Municipality
Gen Info

सरुवा सहमति सम्बन्धि सूचना

Deadline 3 Nov 2026The deadline has passed.
सरुवा सहमति सम्बन्धि सूचना

Summary

प्रस्तुत विषयमा यस श्री जनता मा. वि. जोगीदह त्रि.न.पा. २ मा रिक्त रहेको मा.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Triyuga Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ee २ - पा ही श्री टक बिद्यालय जोगीदह (१-१२) ७ थ।न.पा.२ उद्यपुर प.सं. २०८२ ७ ४, स्था. २०१४ स्थायी लेखा नं. २०१४८७४६६ च.नं. १७१ IS श्री सम्बन्धित सरोकार सरोकारवालाहरू सबै | fee. स्थायी शिक्षक सरुवाका लागि दरखास्त सम्बन्धमा । प्रस्तुत विषयमा यस श्री जनता मा. वि. जोगीदह त्रि.न.पा. २ मा रिक्त रहेको मा. शि. विषय नेपाली स्थायी दरबन्दी १ (एक) मा पदपूर्तिको लागि विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/२२ गतेको निर्णय तथा त्रियुगा नगर शिक्षा शाखाको च. न. ७०८ मिति २०८३/०६/२१ को प्राप्त पत्रानुसार शिक्षा नियमावली २०५९ (दशौँ संशोधन २०८३) को सरुवा सम्बन्धी व्यवस्था बमोजिम उक्त दरबन्दी पदपूर्ति सरुवा मार्फत गर्नुपर्ने भएकोले सरुवा भई आउन चाहने इच्छुक मा. शि. नेपाली विषय शिक्षकहरुलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सरुवा सहमतिका लागि दरखास्त आहवान गरिएको छ । दरखास्त सहित पेश गर्नुपर्ने कागजातहरू Fin hy १ सरुवाको लागि हस्तलिखित निवेदन। La २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि। aoe Dealer ३ सेवा अवधि खुलेको कागजात। - Fara ४ स्थायी नियुक्तिपत्रको प्रतिलिपि। ५ शैक्षिक योग्यता तथा तालिमको प्रमाणपत्रको प्रतिलिपि। . ६ हाल कार्यरत विद्यालय र स्थानीय तहमा हाल कार्यरत पदमा सुरु हाजिर भएको कागजात। ७ असाधारण तथा बेतलबी विदा लिए नलिएको कागजात। ८ विद्यालयको सहमतिपत्र। ९ विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि। to सम्बन्धित स्थानीय तहको सहमति पत्र। ११ शिक्षा नियमावली २०५९ (दशौं संशोधन २०८३) बमोजिम दाबि गर्ने प्रमाण वा कागजात। १२ शिक्षा नियमावली २०५९ (दशौं संशोधन २०८३) को अनुसूची १७ बमोजिमको कागजात। १३ दरखास्त पेश गर्ने अन्तिम मिति २०८३/०७/१८ कार्यालय समयभित्र। बोधार्थ १ श्री शिक्षा विकास तथा समन्वय ड्काई, उदयपुर (जानकारी तथा वेबसाइटमा प्रकाशन गर्न) VT शिक्षा युवा तथा खेलकुद शाखा, त्रियुगा नगरपालिका गाईघाट, उदयपुर (जानकारी तथा वेबसाइटमा प्रकाशन गर्न) ३श्री २ नम्बर वडा कार्यालय त्रियुगा नगरपालिका (जानकारीका लागि) =P oo ——— £¢ क x NS हिभा वेश विक्रासको आधार a? । १- N ४, [email protected] sy हट ° AS S\$

Like

0

Views

0

Comments

0

Share

0

Save

Report