शुल्क सम्बन्धमा

Summary
प्रस्तुत विषयमा नगर शिक्षा समितिको मिति २०८३-०६-२७ गते बसेको बैठकको निर्णयानुसार "शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९(दशौ' संशोधनसहित), संस्थागत विद्यालयहरूको शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ मा भएको व्यवस्थाको विपरित हुने गरी कुनै किसिमको शुल्क नलिनका लागि सबै संस्थागत विद्यालयहरूलाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Triyuga Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ne eae "स्वस्थ, शिक्षित, STANT Brat सहर, समुन्तत, समावेशी, समृद्ध त्रियुगा नगर” १ & - AOR e_% त्रियुगा जगरपालिका हक ) १७ पार? eA His : } Ree, So कार्यपालिकाको कार्यालय yep i गाईघाट, उदयपुर ८40 कोशी प्रदेश, नेपाल प.सं.२०८३/०८४(शिक्षा) eee 4 = मितिः २०८३-०६-२९ ने.सं.:११%४६,कौलाथ्व,पञ्चमी,बिहीवार विषयः शुल्क सम्बन्धमा | श्री संस्थागत विधालयहरू सबै, @ = Ram नगरपालिका, उदयपुर | प्रस्तुत विषयमा नगर शिक्षा समितिको मिति २०८३-०६-२७ गते बसेको बैठकको निर्णयानुसार "शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९(दशौ' संशोधनसहित), संस्थागत विद्यालयहरूको शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ मा भएको व्यवस्थाको विपरित हुने गरी कुनै किसिमको शुल्क नलिनका लागि सबै संस्थागत विद्यालयहरूलाई निर्देशन दिने तथा लिएको भए अभिभावकलाई जानकारी गराई पछिल्लो महिनाको शुल्कमा समायोजन गर्न वा फिर्ता गर्न लगाउने" भन्ने निर्णय भएकाले नियम विपरितका शुल्क नलिनुहुन, लिएको भए अभिभावकलाई जानकारी गराई पछिल्लो महिनाको शुल्कमा समायोजन गर्न वा फिर्ता गर्नुहुन निर्देशन जारी गरिएको छ । अन्यथा कानुन बमोजिम कारवाही भइजाने बेहोरा जानकारी Wes | red @ त सादर अवगतार्थः बिनित प्रमुख प्रशासकीरा अघिकृत श्री नगर प्रमुख ज्यू, त्रियुगा नगरपालिका । श्री नगर उप-प्रमुख ज्यू, त्रियुगा नगरपालिका । बोधार्थः श्री शिक्षा विकास तथा समन्वय एकाइ, उदयपुर । श्री वडा कार्यालयहरू सबै, त्रियुगा नगरपालिका | 2“