लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०१-११४०२/०८२-८३ (खुला तथा मधेसी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, सब-इञ्जिनियर पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
Summary
यस कार्यालयको विज्ञापन नं. ११४०१/०८२-८३ (खुला), इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमहू , रा.प.अनं. प्रथम श्रेणी, सब-इञ्जिनियर पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१२ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 23d96802-4cde-4b55-8d2e-4b8cd2d96944.pdfPDF · 3 pages · 407 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ६२५/२०८३-८४, मिति २०८३/०७/१२ यस कार्यालयको विज्ञापन नं. ११४०१/०८२-८३ (खुला), इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमहू , रा.प.अनं. प्रथम श्रेणी, सब-इञ्जिनियर पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१२ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ३ (तीन) जना उम्मेदवारहरूको लिखित परीक्षाको प्राप्ताङ्क र अन्तर्वार्ताको औषत प्राप्ताङ्कको कूल योगका आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि देहायका कार्यालयहरूमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१२ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम यो.क्र. मास्टर उम्मेदवारको नाम, थर बाब/ुआमाको बाजेको रोल नं. सिफारिस भएको कार्यालय नं. आईडी र ठेगाना नाम नाम चित्रेशलाल कर् ण धिरेन्द्रकुमार/ श्री जिल्ला समन्वय समितिको १ १०१९५२८८ १५०१०९ हरिनन्दन नगराईन-२, धनुषा कामनीकुमारीदेवी कार्यालय, कलयै ा, बारा । बैकल्पिक योग्यताक्रम बै.यो. उम्मेदवारको नाम, थर बाबु/आमाको मास्टर आईडी रोल नं. बाजेको नाम क्र.नं. र ठेगाना नाम अनिलकुमार यादव रामप्रकाश/ १ १०११२१०७ १५००३६ अयोधी पिपरा-५, महोत्तरी मिनादेवी अस्थायी योग्यताक्रम अ.यो. उम्मेदवारको रोल नं. बाबुको नाम बाजेको नाम क्र.नं. नाम, थर १ १५००९३ खुशिलाल साह उमाकान्त तपसी २ १५००८५ दिव्यान्सु साह दुखरण महेन्द्र (नविन गिरी) (हिरा न्यौपाने) (राजन राई) शाखा अधिकृत केन्द्रीय प्रतिनिधि सहसचिव पाना नं. 1|3उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ६२६/२०८३-८४, मिति २०८३/०७/१२ यस कार्यालयको विज्ञापन नं. ११४०२/०८२-८३ (मधेसी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमहू , रा.प.अनं. प्रथम श्रेणी, सब-इञ्जिनियर पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ६ (छ) जना उम्मेदवारहरूको मिति २०८३/०७/१२ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ६ (छ) जना उम्मेदवारहरूको लिखित परीक्षाको प्राप्ताङ्क र अन्तर्वार्ताको औषत प्राप्ताङ्कको कूल योगका आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि देहायका कार्यालयहरूमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१२ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम यो.क्र. मास्टर उम्मेदवारको नाम, थर बाब/ुआमाको बाजेको रोल नं. सिफारिस भएको कार्यालय नं. आईडी र ठेगाना नाम नाम प्रकास मिश्र अनन्तलाल/ श्री जिल्ला समन्वय समितिको १ १०१४५०९५ १५०१४४ लक्ष्मण बलवा-११, महोत्तरी इन्दिरादेवी कार्यालय, सप्तरी । बैकल्पिक योग्यताक्रम बै.यो. उम्मेदवारको नाम, थर बाबु/आमाको मास्टर आईडी रोल नं. बाजेको नाम क्र.नं. र ठेगाना नाम अनिलकुमार यादव रामप्रकाश/ १०११२१०७ १५००३६ १ अयोधी पिपरा-५, महोत्तरी मिनादेवी (नविन गिरी) (हिरा न्यौपाने) (राजन राई) शाखा अधिकृत केन्द्रीय प्रतिनिधि सहसचिव पाना नं. 2|3एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना सूचना नं. ६२७/२०८३-८४, मिति २०८३/०७/१२ यस कार्यालयको विज्ञापन नं. ११४०१-११४०२/०८२-८३ (खुला तथा मधेसी) , इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, सब-इञ्जिनियर पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले प्राप्त गरेको कुल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको एकमुष्ट योग्यताक्रम कायम भएकाले मिति २०८३/०७/१२ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । एकमुष्ट योग्यताक्रम यो.क्र. मास्टर सिफारिस भएको रोल नं. उम्मेदवारको नाम, थर विज्ञापन नं. नं. आईडी समूह १ १०१९५२८८ १५०१०९ चित्रेशलाल कर् ण ११४०१/०८२-८३ खुला २ १०१४५०९५ १५०१४४ प्रकास मिश्र ११४०२/०८२-८३ मधेसी नोट: उल्लिखित विज्ञापनको अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्क सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ दिन पछि अर्को ७ दिनसम्म psc.gov.np/totalmarks बाट हेर्न सकिन े व्यहोरा जानकारी गराईन्छ । पुनश्च: सिफारिस पत्रको लागि २०८३ कात्तिक १३ गते दिनको ११:०० बजे पछि यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । (नविन गिरी) (हिरा न्यौपाने) (राजन राई) शाखा अधिकृत केन्द्रीय प्रतिनिधि सहसचिव पाना नं. 3|3