लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं. १२०३७/०८२-८३ (महिला), संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.अनं.प्रथम श्रेणी, रेकर्डिङ्ग अपरेटर पदको लिखित परीक्षाको नतिजा
Summary
सचू ना न.ं ६७९ /०८३-८४ कमलपोखरी, काठमाडौं । लोक सेवा आयोग, काठमाडौं कार्यला य, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्य े वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वर्ा तका ो लागि छनौट भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8e70f236-bbc6-4fcf-90a4-af16b6a1dd6e.pdfPDF · 1 page · 195 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सचू ना न.ं ६७९ /०८३-८४ कमलपोखरी, काठमाडौं । मित िः–२०८३।०७।१५ लोक सेवा आयोग, काठमाडौं कार्यला य, काठमाडौंको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्य े वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वर्ा तका ो लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनौट भएका उम्मेदवारहरुले देहायको स्थान, मिति र समयमा हुने प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता दिन आउँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल २/२ प्रति, अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र द्वितीय पाना २/२ प्रति भरी प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थित हुनपु र्नछे । उक्त दिन सार्वजनिक विदा पर्न गएमा पनि कार्यक्रम यथावत सञ्चालन हुनेछ । सवे ा,समहू ः संघीय ससं द, प्राविधिक पदः रेकर्डिङ्ग अपरेटर तह/श्रणे ीः रा.प.अन.ं प्रथम लि.प. सञ्चालन मित िः २०८३।०३।०६ गत े नतिजा प्रकाशन गर्न ेकार्यला यः लोक सेवा आयोग, केन्द्रीय कार्यालय । विज्ञापन न.ं ........ ०८२।८३ - १२०३७ - - - - - किसिमः खुला महिला आ.ज. मधेसी दलित अपाङ्ग पि.क्षे. माग पद सख्ं याः - १ - - - - - लि.प.मा सम्मिलित सख्यं ा ९ छनौट सख्यं ा - २ - - - - - ब. क्र. न.ं रोल न.ं उम्मदे वारको नाम, थर बावकु ो नाम बाजके ो नाम छनौट समहू 1. ३१०००१ इन्दिरा खनाल राजेन्द्रप्रसाद मोतिराम महिला 2. ३१००११ संगिता साह दिलिपकुमार जगरनाथ महिला प्रयोगात्मक परीक्षा तथा अन्तर्वर्ा त ाहुन ेस्थान, मिति र समयः लोक सेवा आयोग, काठमाडौं कार्यालय, काठमाडौंले तोके वमोजिम हुनेछ । (छविलाल श्रेष्ठ) (कृष्णप्रसाद हुमागाईं) (कृष्णमणि फ ुँयाल) शाखा अधिकृत शाखा अधिकृत उपसचिव पाना नं. ~ 1 ~