शिक्षक पदमा सरुवा सहमती सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित )।

Summary
प्रस्तत विषयमा विदुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको मिति 2063/04/09 को पत्राअतुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षकको १ (एक) पदमा सरुवाबाट पदपुर्ति गर्नुपर्ने भएकाले सम्बन्धित तह र श्रेणिमा योग्यता पुगेका स्यायी शिक्षकबाट यो सूचना प्रकाशित भएको मितिले १५ (Tea)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0958f6c1-1704-4f01-a0ca-a26ee7583ad0.jpgJPEG · 2412×3416 · 564 KBOpen
Key details
- Organization
- Bidur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
।' . JD श्री त्रिशुली आधारभूत विद्यालय । (ia) - Shree Trishuli Basic Schoolo y, (\ वि.न.पा.-०९, जुगेटार , नुवाकोट ; Bi.Na.Pa.-09, Jugetar, Nuwakot | we (शेष: 2035) | Ga Wen ong Oa" ; ay a मिति २०८३/०६/१६ चलानी नं. २३ - सर ‘fe नेपाल सम्बत: ११४६ Aig ox SE tere, 6; छो ४ ° बिषय: रिक्त पदमा स्थायी शिक्षक सरूवा सम्बन्धी सुचना । (दोस्रो पटक प्रकाशित) ) प्रस्तत विषयमा विदुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको मिति 2063/04/09 को पत्राअतुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षकको १ (एक) पदमा सरुवाबाट पदपुर्ति गर्नुपर्ने भएकाले सम्बन्धित तह र श्रेणिमा योग्यता पुगेका स्यायी शिक्षकबाट यो सूचना प्रकाशित भएको मितिले १५ (Tea) दिनभित्र , शिक्षा नियमावली, २०५९ को (दशौं संशोधन) को नियम ९९ को ब्यवस्था, बमोजिम निवेदन दिन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ | . _ पेश गर्नुपर्ने कागजातहरू: यी? १: सरूवाका लागि निवेदन । २. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि । ? ; ३.आफनो सेवा अवधि खुल्ने कागजात । ४.स्थायी तथा अस्थायी नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि । oy ; ५, शैक्षिक योग्यता (न्युनतम र माथिल्लो) तथा तालिमका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि । ६ हाल कार्यरत विद्यालय र स्थानिय तहमा हालको पदमा सुरु हाजिरी भएको कागजातको प्रमाणित प्रतिलिपि । ७ अध्ययन तथा बेतलबी विदा लिएको / नलिएको सम्बन्धि खुल्ने कागजात । : / - ८ कार्यरत विद्यालयको विद्यालय व्यवस्थापन समितिको सरुवा सहमतिको निर्णय र विद्यालयको सरुवा सहमतिपत्र ae “ ९,कार्यरत स्थानिय ag र जिल्लान्तर सरुवा भए सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइको सहमति पत्र । oe | १०. शिक्षा नियमावली २०५९ को अनुसुची १७ बमोजिमको पत्र । | - ११. शिक्षा नियमावली, २०५९ को (सँशोधन सहित) नियम ९९ को उपनियम ११ बमोजिम प्राथमिकता दाबी गर्ने . प्रमाण कागजातको प्रमाणित प्रतिलिपि | छ । i नोट: अनलाइन मार्फत आवेदन दिनको लागि आवेदकले सम्पुर्ण कागजात Scan गरि pdf file बनाई विद्यालयको आधिकारिक इमेल [email protected] मा तोकिएको समयभित्र पठाउनुहुन अनुरोध छ | र ( दरखास्त दिने अन्तिम मिति:सूचना भएको मितिले १५(पन्ध) दिन भित्र (२०५३/०६/३०) गते दिउँसो ४:०० बजेसम्म a आवश्यक सम्पर्कः 9841657168 , 9849734004 144 4 ; . म ु je | eS | बोधार्थ a शिक्षा विकास तथा समन्तय इकाई, नुवाकोट ७» ४ ॥ किवी, युवा तथा खेलकुद शाखा ,विदुर नगरपालिका , नुवाकोट Tr | - बिदुर नगरपालिका वडा (नं. ०९ को कार्यालय , नुवाकोट ४६7 हा” bt bo us ; a