सूचना ! सूचना !! सूचना !!!

Summary
२०८३ भाद्र १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशुली नदी तटीय क्षेत्रमा बाढीले बगाएर थुपारेका नदीजन्य सामग्रीहरु, काठ, दाउरा, कवाडीजन्य पदार्थ लगायत त्रिशुली नदी क्षेत्रभित्र रहेका विभिन्न किसिमका सामग्री विदुर नगरपालिकाको अनुमति बिना उत्खननू,संकलन तथा ओसार पसार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 00743dfe-d5a4-4130-9240-24bb17e9db98.jpegJPEG · 940×1352 · 112 KBOpen
Key details
- Organization
- Bidur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
y B ५ “nr sega ens uw Ey ors [गा] | BeOS Fag rier Paes RD नगर aright eater Beas SS गगमती ae adr Pe बिदुर, नुवार्व २०७३ वागमती प्रदेश, नेपाल सूचना। सूचना|। सूचना | मितिः २०८३/०६/२० २०८३ भाद्र १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशुली नदी तटीय क्षेत्रमा बाढीले बगाएर थुपारेका नदीजन्य सामग्रीहरु, काठ, दाउरा, कवाडीजन्य पदार्थ लगायत त्रिशुली नदी क्षेत्रभित्र रहेका विभिन्न किसिमका सामग्री विदुर नगरपालिकाको अनुमति बिना उत्खननू,संकलन तथा ओसार पसार नगर्नु नगराउनु हुन अनुरोध छ । यदी कही कतै सो कार्य-गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही भई जाने बेहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। विदुर नगरपालिका,नुवाकोट ।