विषय विज्ञको सूचीमा सूचीकृत हुन चाहने शिक्षकहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना! तलको लिङ्क खोली निवेदन दर्ता गराउन सकिनेछ!
Summary
प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९६ “क” को प्रावधान अनुसार सोही नियमको उप-नियम (१) को खण्ड (ग) प्रयोजनका लागि करार शिक्षक पदपूर्ति व्यवस्थापनको सन्दर्भमा शैक्षिक art २०८३ र २०८४ को लागि विषय विज्ञहरुको सूची अघ्ावधिक गर्नुपर्ने भएको हुँदा पाल्पा जिल्लामा कार्यरत माध्यमिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 22bc3e7e-e6cf-4c00-a001-e4a48ad3b0e7.pdfPDF · 1 page · 52 KBOpen
Key details
- Organization
- Mathagadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
S समाथागढी गाउँपालिका nie, we Jhadewa, Palpa गाउँ कार्यपालिकाको कार्यालय sect शेर, ee & Lumbini Province, Nepal Mathagadhi Rural Municipality fst ~omoptnneyrntrom Wf mach rapes on gure. wcenth ts 39% Office of the Rur ey ipal Executive Webitte: wwmathapadhienun paving i a 0 त ती tem, ०८३/०८४ 7 ; मिति २०८३/०६/०६ pret फक, श्री जो जससँग सम्बन्धित छ। विषयः विषय विज्ञको सूची अघावधिक सम्वन्धमा | प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९६ “क” को प्रावधान अनुसार सोही नियमको उप-नियम (१) को खण्ड (ग) प्रयोजनका लागि करार शिक्षक पदपूर्ति व्यवस्थापनको सन्दर्भमा शैक्षिक art २०८३ र २०८४ को लागि विषय विज्ञहरुको सूची अघ्ावधिक गर्नुपर्ने भएको हुँदा पाल्पा जिल्लामा कार्यरत माध्यमिक तहको हकमा स्नातकोत्तर र आधारभुत तहको हकमा स्नातक तह उतीर्ण गरी कम्तीमा ३ वर्ष शिक्षण अनुभव पुरा गरेका सोही तहका स्थायी शिक्षक तथा प्राविधिक घार र ऐच्छिक विषयको हकमा ३ वर्षको शिक्षण अनुभव भएका अस्थायी प्रशिक्षक/ शिक्षकहरुले समेत दिएको Google Form ar १५ दिन भित्र निवेदन पेश गर्नुहुन अनुरोध छ। पुनश्च: १;बालविकास सहजकर्ता र विध्यालय सहयोगीको विषय विज्ञको हकमा आधारभूत तह (कक्षा १-५) को योग्यता भएको र विचयालय कर्मचारीको हकमा माध्यमिक तहको लेखा विषयका विषय विज्ञको योग्यता भएको शिक्षक हुनपर्नेछ। २,माविल्लो तहमा सूचिकृत भएको विषय विज्ञलाई आधारभूत तह (कक्षा ६-६) को सम्बन्धित विषय र आधारभूत तह (कक्षा १-५) मा विषय विज्ञको मान्यता दिइनेछ | तट बन्दि 4G नि, प्रमुख प्रशासकीय अधिकृत आवश्यक कागजात: १. शैक्षिक योग्यता तथा स्थायी / अस्थायी नियुक्ति मिति खुल्नेगरी विद्यालयको सेवा प्रमाणित पत्र। Google Form Link; https://forms.gle/GHEdbxWXY4NwtmYy6 Or, Sean Me, ae mY "हाम्रो माथागढी, हाम्रो ae समृद्ध माथागढी हाम्रो पहिचान"