Notice Park
Shantinagar Rural Municipality
Reports

लेखा परिक्षक छनौट गरिएको सूचना

लेखा परिक्षक छनौट गरिएको सूचना

Summary

प्रस्तुत बिषयमा शान्तिनगर गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुको आ.ब. २०८२/८३ को अन्तिम लेखापरीक्षण गर्न मिति २०८३/०५/३० मा प्रकाशित सूचना बमोजिम आवेदन दर्ता गराउनु भएका लेखापरीक्षण फर्म तथा एसोसिएट्सहरुलाई यस कार्यालयको मिति २०८३/०६/१२ को निर्णयानुसार तपसील बमोजिम छनौट गरिएकोले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shantinagar Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गाउँपालिका gx | केक । शान्तिनगर गाउँपालिका S&S) on oa . = errs me गाउँ कार्यपालिकाको कार्यालय (छु = जम्लेकला, दाङ é 7} पं. स. ०८३/८४ { ‘sy 20 स्था. २०७३ चन 229. \ Bee - लुम्बिनी प्रदेश, नेपाल लरी लीीिहिहिहहहहिहिहिहिहिहिहिहहिहिहीहिहिहिहिहीहीहीिहि हि रिडी छी ति मितिः- २०८३/०६/१२ लेखापरीक्षक छनौट गरिएको सूचना | प्रस्तुत बिषयमा शान्तिनगर गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुको आ.ब. २०८२/८३ को अन्तिम लेखापरीक्षण गर्न मिति २०८३/०५/३० मा प्रकाशित सूचना बमोजिम आवेदन दर्ता गराउनु भएका लेखापरीक्षण फर्म तथा एसोसिएट्सहरुलाई यस कार्यालयको मिति २०८३/०६/१२ को निर्णयानुसार तपसील बमोजिम छनौट गरिएकोले नियुक्तीको लागि २०८३/०६/१६ गते भित्र यस कार्यालयमा उपस्थित हुन सुचना जारी गरिएको छ । नियुक्ती पत्रको मितिले 6 (२) महिना भित्र लेखापरीक्षण गर्ने कार्य सम्पन्न गरी प्रतिवेदन बुझाउनु हुन अनुरोध छ अन्यथा सो समयावधि भित्र प्रतिवेदन प्राप्त नभएमा अवस्था हेरी नियुक्ती स्वतः रद्ध गरीनेछ । आवेदन दिदा गलत कागजात पेश गरि लेखापरीक्षण गरेमा नियमानुसार कारबाही हुनेछ । weft: . _ शान्तिनगर गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको आ.व. २०८२/०८३ को अन्तिम लेखापरिक्षणका लागि छनौट भएका लेखापरीक्षकहरुको सुची २०८३-०६-१२ जा ve | a ५ aan वेद वहादुर डि सी एण्ड एसोसियट्स श्री मा.वि तुलसीपुर धनौरी श्री आधारभूत विद्यालय सुनडबरी, श्री प्राथमिक | ६ | जेल एल श्रेष्ठ एण्ड एसोसियट्स श्री आधारभूत विद्यालय बस्तिखोला श्री सरस्वती आ.वि बाघखोर, श्री सरस्वती आ.वि 'मोहनमहरा एण्ड एसोसिएट्स ९८४७८३१७१० ” a श्री वयाले सामुदायिक सिकाई केन्द्र, श्री नेपाल राष्ट्रिय — ers = Emaif:- [email protected] Websit aah hentypigaanitn. govinp

Like

0

Views

0

Comments

0

Share

0

Save

Report