Notice Park
Shantinagar Rural Municipality
Guidelines

कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रम प्रस्तावना आह्वान सम्बन्धी सूचना ।।

Deadline 6 Oct 2026The deadline has passed.
कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रम प्रस्तावना आह्वान सम्बन्धी सूचना ।। (1)कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रम प्रस्तावना आह्वान सम्बन्धी सूचना ।। (2)

Summary

विषय: .................००११००००००"" कार्यक्रम सहभागी हुन प्रस्ताव पेश गरेको बारे | प्रस्तुत्‌ विषयमा तँहा कार्यालयबाट मिति .......................-०००००" मा प्रकाशित गरिएको सूचना अनुसार tsi कार्यक्रममा सहभागी हुने योग्यता पुगेकोले कार्यक्रमको मापदण्ड भित्र रही कार्यालयले उल्लेख गरेको शर्तहरुको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shantinagar Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

36849ab5-d8fb-4cc2-a937-4220c5419a5f.jpg

r ————————aaEaE———_ ००१, निवेदनको ata श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृतज्यू मितिः .........- शान्तिनगर गाउँपालिका दाङ, लुम्विनि प्रदेश नेपाल | विषय: .................००११००००००"" कार्यक्रम सहभागी हुन प्रस्ताव पेश गरेको बारे | प्रस्तुत्‌ विषयमा तँहा कार्यालयबाट मिति .......................-०००००" मा प्रकाशित गरिएको सूचना अनुसार tsi कार्यक्रममा सहभागी हुने योग्यता पुगेकोले कार्यक्रमको मापदण्ड भित्र रही कार्यालयले उल्लेख गरेको शर्तहरुको अधिनमा रहि कार्यक्रम संचालन गर्न निम्न बमोजिमका कागजातहरु यसै पत्र साथ संलग्न गरी यो प्रस्ताव पेश गरेका छौ /छु । [क स [माग गरेको सामग्रीको नाम [इकाइ परिमाण १. प्रस्तावकको निवेदन ) २. समूह/सहकारी/निजी कृषी फर्म/कम्पनीहरुले नियमानुसार दर्ता भएको प्रमाण-पत्रको प्रतिलिपी, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी र गत आर्थिक बर्षको कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपी ३. प्रस्तावकना पेश गर्नेको नागरिकताको प्रतिलिपी ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र माथि उल्लेखित विवरण तथा कागतपत्रहरु सहि सत्य छन्‌। विगत दुई वर्षदेखि प्रतिफलमा आधारित प्रोत्साहन अनुदान बाहेक यसै प्रकृतिको कामका लागि अनुदान लिएको छैन। निवेदक दस्तखत : नाम: ठेगाना : सम्पर्क न.: निवेदनको ata श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृतज्यू मितिः aetna शान्तिनगर गाउँपालिका दाङ, लुम्विनि प्रदेश नेपाल | विषय नेहुन ननम कार्यक्रम सहभागी हुन प्रस्ताव पेश गरेको बारे । प्रस्तुत्‌ विषयमा तँहा कार्यालयबाट मिति .......................०१०१०" मा प्रकाशित गरिएको सूचना अनुसार sscseseaseseenansnoscnsnbcongsennegacennrdeinnsenegnnoos कार्यक्रममा सहभागी हुने योग्यता पुगेकोले कार्यक्रमको मापदण्ड भित्र रही कार्यालयले उल्लेख गरेको शर्तहरुको अधिनमा रहि कार्यक्रम संचालन गर्न निम्न बमोजिमका कागजातहरु यसै पत्र साथ संलग्न गरी यो प्रस्ताव पेश गरेका छौ /छु । [कस | स | माग गरेको सामग्रीको नाम १. प्रस्तावकको निवेदन २. समूह/सहकारी/निजी कृषी फर्म/कम्पनीहरुले नियमानुसार दर्ता भएको प्रमाण-पत्रको प्रतिलिपी, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी र गत आर्थिक बर्षको कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपी ३. प्रस्तावकना पेश गर्नेको नागरिकताको प्रतिलिपी ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र माथि उल्लेखित विवरण तथा कागतपत्रहरु सहि सत्य छन्‌। विगत दुई वर्षदेखि प्रतिफलमा आधारित प्रोत्साहन अनुदान बाहेक यसै प्रकृतिको कामका लागि अनुदान लिएको छैन। निवेदक दस्तखत : नाम: ठेगाना : सम्पर्क न.:

1c1a338f-1453-46c8-8634-1a313c3a25fa.jpg

cS) शान्तिनगर गाउँपालिका Ze @) गाउँ कार्यपालिकाको कार्यालय (२ 4 जुम्लेकुला, दाङ 2 लुम्बिनी, [८01 नेपाल = प.स. २०८३/०८४ ०८ च.नं. wer. oe amit wen पटक प्रकाशित मिति; २०८३/०५/३१ गते शान्तिनगर गाउँपालिका, कृषि विकास शाखा, दाइको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यकम अन्तर्गत कृषि यान्बिकरण प्रवर्दन कार्यकम अन्तर्गत ४० प्रतिशत मूल्य अनुदानमा मिनिटिलसर उपसब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक कृषक/ कृषक समूह/कृषि सहकारी / निजी फर्म तथा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात्‌ २०८३/०६/२० गतेभित्र देहायमा उल्लिखित आवश्यक कागजातहरू संलग्न गरी सम्बन्धित wer कार्यालय बा कृषि बिकास शाखा, शान्तिनगर गाउँपालिका, दाइमा आबेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तोकिएको समयभित्र आवेदन पेश नगर्ने बा आवश्यक कागजात पूरा नभएका आबेदकहरूलाई कार्यक्रममा समावेश गरिने छैन। me कार्यक्रमको [बितरण गरिने [ न्यूनतम मापदण्ड आवेदकको अनुदानको [कैफिय जाम सामग्री किसिम सीमा कृषि a प्रति अनुदानग्राहि १ बटा | कृषक/कृषक | अधिकतम | प्रतिवढा बढिमा यन्त्रिकरण | Mini Teller मिनिटितर उपलब्ध समूह/कृषि xo | yaar . प्रर्दन | THP ae गराइने ।विगत दुइ वर्ष । सहकारी/नि | प्रतिशत | मिनिटिलर कार्यक्रम | Fi अधिबाट afte | जीफर्मतथा उपलन्ध हुने काईक्रममा अनुदान कम्पनी नलिएको कृषक हुनुपर्ने यान्त्रिकरण सम्बन्धी आफ्नो बढाबाट छुट्टै वजेट बिनियोजन गरेका बढाहरुले यसै अनुसार सूचना प्रकाशन गरि माग | संकलन गर्नुहुन समेत यसै सूचनामार्फत जानकारी गराइन्छ । | Raha १. प्रस्तावको सक्कल निबेदन २. समूह/सहकारी/निजी कृषि फर्म/कम्पनीहरुले नियमानुसार दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ३. स्थायी लेखा नम्बर प्रमाण पत्र र आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ४, सम्बन्धित वहा कार्यालयको सिफारिस पत्र ५. समूह/सहकारीको हकमा अनुदान माग गर्न गरिएको निर्णयको प्रतिलिपि ६. प्रस्ताव पेश गर्नेको नागरिकताको प्रतिलिपि am नि. ani ति. एमुख sii १,श्री सूचना प्रविधि शाखा - सूचना Facebook र website मा राखिदिनुहुन तथा बढा कार्यालयलाई जानकारी दिनुहुन।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 6 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.