कार्यपालिका बैठक नं. १९८ मिति २०८३/०६/०५
Summary
| रि” २०८३ असोज ९ गते बसेको १९८ औ नगर कार्यपालिका बैठक तथा वा्चिक समिक्षा | बैठक-को प्रस्ताव तथा निर्णयहरु प्रस्ताव नं. १: वार्षिक खरिद योजना सम्बन्धमा ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fe6d08ae-63f2-406d-b9e5-d3b3f2b1f88a.pdfPDF · 8 pages · 2.7 MBOpen
Key details
- Organization
- Kamalamai Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ee रकार्यपोलिर्काको कार्यालय सिन्धुली, बागमती प्रदेश | रि” २०८३ असोज ९ गते बसेको १९८ औ नगर कार्यपालिका बैठक तथा वा्चिक समिक्षा | बैठक-को प्रस्ताव तथा निर्णयहरु ——_______.__| प्रस्ताव नं. १: वार्षिक खरिद योजना सम्बन्धमा । निर्णय: यस नगरपालिका आ.व, २०८३/०८४ मा खरिदजन्य तथा योजना / कार्यक्रमहरुको वार्षिक खरिद योजना निर्माण भई सकेकोले सौ योजना स्वीकृत गर्ने निर्णय गरियो । प्रस्ताव नं. २: योजना तथा कार्यक्रम कार्यान्वयन कार्यतालिका सम्बन्धमा । निर्णयः यस नगरपालिका क्षेत्र भित्र उपभोक्ता समिति मार्फत संचालन हुने योजना तथा कार्यक्रमहरुका लागि तयार भएको "कमलामाई बगरपालिका उपभोक्ता समिति दर्ता कार्यविधी, २०८३" स्वीकृत गर्ने निर्णय गरियो । प्रस्ताव नं. ३: शाखागत कार्यक्रम सम्बन्धमा । निर्णय: आ.व. २०८३/८४ मा कमलामाई नगरपालिकाको शाखागत fae कार्यक्रमहरु कार्यान्वयनका लागि सम्बन्धीत शाखाले तालिका बनाई प्रमुख प्रशासकीय अघिकृतबाट स्वीकृत गराई अविलम्ब विभिन्न तोकिएका कार्यहरु कार्यान्वयनमा गर्न गराउन कार्यालयलाई निर्देशन दिने निर्णय गरियो । प्रस्ताव नं. ४: बसपार्कको पसल कवल व्यवसायीको भाडा निर्धारण सम्बन्धमा । f निर्णयः कमलामाई नगरपालिकाले निर्माण गरेको बसपार्क भित्रको पसल कवलमा यस कमलामाई नगरपालिका, वडा नं. ६मा निर्माण भएको स्टल बजार भत्किएपछि त्यहाँका ६ वटा व्यापारी तथा एउटा यातायात व्यवसायी गरी जम्मा ७ वटा पसल कवलहरुमा मिति २०८३ साल असार देखि व्यापार व्यवसाय गरी बस्दै आएका तपशिल बमोजिमका त क wae 1 तिवारी [त कुमार सुर रण थिय अन उमर get es प्रशासक / emer. ZB Z ae bap Safes TST RHE igor i ee ~ कायम गरी ३ (तीन) महिनाको भाडा रकम घरौटी (धरौटी खाता नं. ग-३ १०६०१००३०३०००००३) राखी ३ (तीन) वर्षको लागि सम्झौता गरि दिने निर्णय गरियो । तपसिल राजेन्द्र कुमार श्रेष्ठ, कमलामाई न.पा. -६, श्रेष्ठ रेडिमेड बिरबल चौधरी, कमलामाई न.पा.-६, विशाल फेन्सी स्टोर्स अजव TS, कमलामाई न.पा.-४, स्टार कम्प्यूटर विमल विश्वकर्मा, कमलामाई न.पा.-६, अन्जु रेडिमेड पसल - मनमाया श्रेष्ठ, कमलामाई न.पा.-६, सरीज रेडिमेड पसल आशा थापा, कमलामाई न.पा.-६सुहाना कान्छो लेडिज सु-सेन्टर सुनौलो वि.पि. यातायात, कमलामाई न.पा.-६, वि.पि. यातायात कम्पनी प्रा.लि. प्रस्ताव नं. ५: ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको सेवा निरन्तरता सम्बन्धमा । । निर्णय: कमलामाई नगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठकको निर्णय नं. २६ बमोजिम नगरपालिकाको सभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन (O&M) संरचनाभित्र रहेका करार तथा ज्यालादारी कर्मचारी तथा संगठन तथा व्यवस्थापन (O&M) संस्वनाबाहिर रही नगरपालिकाको आवश्यकता अनुसार करार, अस्थायी तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरुको आ.व. २०८३/८४ मा सेवा निरन्तरता सम्बन्धमा कार्यपालिकाबाट भएको निर्णयलाई स्वीकृत गर्ने व्यवस्था रहेको सन्दर्भमा सो निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गरियो | नगरपालिकाबाट प्रवाह हुने सरसफाइ, दमकल तथा आकस्मिक सेवा, सवारी साधन सञ्चालन, प्राविधिक तथा प्रशासनिक सहयोग लगायतका अत्यावश्यक सेवा नियमित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्तिको निरन्तरता अपरिहार्य रहेको हुँदा नगरपालिका मातहत विगतदेखि ज्यालादारी सेवामा कार्यरत देहायका कर्मचारीहरुलाई / ९४५८ ant a ek Fala 2) रेल तत् TRE qa wae mut उपेन्द्र GR गु नगर VS