कमलामाई नगरपालिकाको आन्तरिक आय सङ्कलन (ठेक्का बन्दोबस्त) सम्बन्धी कार्यविधि,२०७५ पहिलो संसोधन २०८३ सहित
Summary
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम कमलामाई नगरपालिकाको नगर कार्यपालिकाले बनाएको देहायको कार्यविधि सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। कमलामाई नगरपालिकाको आन्तरिक आय सङ्कलन (ठेक्का बन्दोबस्त) सम्बन्धी कार्यविधि, २०७५ पहिलो संशोधन, २०८३ सहितको एकीकृत रूप मूल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 308eb872-6166-4ab5-888a-4fb0882486f7.pdfPDF · 11 pages · 2.9 MBOpen
Key details
- Organization
- Kamalamai Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
* कमलामाई नगरपालिका स्थानीय राजपत्र कमलामाई नगरपालिकाद्वारा प्रकाशित कमलामाई, सिन्धुली . avs: १० मितिः 20.:641.9519 टी सख्या: ट्री भाग-र कमलामाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सिन्धुली, बागमती प्रदेश, नेपाल सूचना स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम कमलामाई नगरपालिकाको नगर कार्यपालिकाले बनाएको देहायको कार्यविधि सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। कमलामाई नगरपालिकाको आन्तरिक आय सङ्कलन (ठेक्का बन्दोबस्त) सम्बन्धी कार्यविधि, २०७५ पहिलो संशोधन, २०८३ सहितको एकीकृत रूप मूल कार्यविधि स्वौकृत मिति » AobX]0g 194 राजपत्रमा प्रकाशन: मिति 1102 22 ] 4 ८ 8 न प्रकाशन प्रयोजनका लागि एकीकृत पाठ-- aie yer नेपाल "५" कमलामाई नगरपालिकाको आन्तरिक आय सङ्कलन (ठेक्का बन्दोबस्त) सम्बन्धी कार्यविधि, २०७५ (पहिलो संशोधन, २०८३ संहितको एकीकृत रूप) ०० नेपालको संविधानको अनुसूची-८ बमोजिमको स्थानीय तहको एकल अधिकार सूची, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (घ) तथा दफा १०२ को उपदफा (२) लै दिएको अधिकार प्रयोग गरी कमलामाई नगरपालिकाको आन्तरिक आय सङ्कलन कार्यलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्न यो कार्यविधि बनाइएको छ| "" १. संक्षिप्त नाम र प्रारम्भः (क) यस कार्यविधिको नाम “कमलामाई नगरपालिकाको आन्तरिक आय सङ्कलन (ठेक्का बन्दोबस्त) सम्बन्धी कार्यविधि, २०७५” रहेको छ। ४" “ (a) ay कार्यविधि स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. परिभाषा: विषय वा प्रसंगले अङ्कको अर्थ नलागेमा यो कार्यविधिमा सि (क) "आन्तरिक आय" भन्नाले प्रचलित ऐन, नियमावली र कार्यविधि Pi नगरा पतिकले आफ्नो क्षेत्र भित्रको व्यवसायमा पूँजीगत लगानी, आर्थिक कारोबार क्षेत्रगत एवं टे महत्व र स्रोत साधन आदिका आधारमा नगरपालिकाकी सभा एवम् प्रदेश सरकार वा स्वीकृत दर बमोजिम ठेक्का, जमानत वा अन्य कुनै तरिकाले असुल गर्ने स्थानीय कर, सेवा «शुल्क तथा दस्तुर एवम् विक्री आदि आयलाई सम्झनुपर्छ। (@) "ठेकेदार" भन्नाले नगरपालिकाको निश्चित आ.व.को आय सङ्कलन गर्न सम्झौता गरेको फर्म वा व्यक्तिलाई सम्झनुपर्छ। “कर अधिकृत" भन्नाले यो कार्यविधि बमोजिम कर अधिकृतको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको नगरपालिकामा कार्यरत कर्मचारीलाई सम्झनु पर्छ। (a) "कार्यालय" भन्नाले नगर कार्यपालिकाको कार्यालय सम्झनुपर्छ। सो शब्दले वडा कार्यालय समेतलाई बुझाउँदछ। (ङ) "व्यवसायी" भन्नाले व्यापार तथा व्यवसाय सञ्चालन गर्ने गरी नगरपालिकामा व्यवसाय दर्ता भएको व्यक्ति फर्म/संघ संस्थालाई सम्झनु पर्दछ। (ग) (स१)- पहिलो संशोधन, WA बाट संश | संशोधन स्वीकृत मिति ९ | पृष्ठ। (च) "नगरपालिका" भन्नाले कमलामाई aera STE (छ) "बोलपत्र" भन्नाले स्थानीय तहले खरिद वा आन्तैरिकें, अथ का लागि प्रकाशन गरेको सूचना अनुरुप सो निकायले तोकेको ढाँचामा बोलपत्रदाताले पेश गरेको मूल्य खोल्ने कागजात, प्रस्ताव वा दररेट सम्झनु TSI _ “बोलपत्रदाता“ अन्जनाले आन्तरिक आय ठेक्का बन्दोबस्तसम्बन्धी कारबाहीमा भाग लिन बोलपत्र पेस गर्ने वा गर्न सक्ने व्यक्ति, फर्म, संस्था वा कम्पनी सम्झनुपर्छ] "१ (झ) “धरौटी” भन्नाले बोलपत्र जमानत, कार्यसम्पादन जमानत वा ठेक्का सम्झौताको सुरक्षणबापत राखिएको नगद रकम वा प्रचलित कानूनबमोजिम जारी भएको बैङ्क जमानत सम्झनुपर्छ। "०१ (a) "विद्युतीय खरिद प्रणाली (809” भन्नाले सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालन गरेको एकल पोर्टलमा आधारित विद्युतीय खरिद प्रणाली सम्झनुपर्छ। ४" (ज) (ब) "ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्झनु पर्ने छ। (ट) "ठेक्का सम्झौता" यस कार्यविधि वा प्रचलित ऐन, नियम अनुसार कानुन बमोजिम प्रक्रिया पूरा गरि नगरपालिकाले आन्तरिक आय उठाउन नगरपालिका र अन्य कुनै पक्षविच शर्त राखि गरिएको सम्झौता सम्झनु पर्छ। ३. नगरपालिकाले आन्तरिक आय सङ्कलनको लागि ठेक्का बन्दोवस्त गर्न सक्ने : (१) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अधीनमा रही प्रदेश सरकारवाट प्राप्त निर्देशन वा दर रेट कमलामाई नगरपालिकाको नंगर सभाले निर्णय गरेको अनुसारको करका दर, स्थानीय कर, सेवा शुल्क, दस्तुर तथा अन्य आन्तरिक आय असूल गर्न कमलामाई नगरपालिकाले एक आर्थिक वर्षको लागि ठेक्का बन्दोवस्त गर्न सक्नेछ। : तर, कमलामाई नगरपालिकाको आन्तरिक आय वृद्धि हुने देखिएमा वा पटक-पटक ठेक्का बन्दोवस्त गर्दा प्रशासनिक दायित्व बढ्न जाने अवस्थामा बढीमा ३ वर्षसम्मको लागि एकै पटक ठेक्का बन्दोवस्त गर्न सकिने छ। आर्थिक वर्ष शुरु भैसकेपछि आन्तरिक आयको कुनै नया “श्रोत प्राप्त भएमा कार्यपालिकाबाट निर्णय गराई बाँकी अवधिको लागि ठेक्का सूचना प्रकाशन गर्न सकिने छ। स्पष्टीकरणः यस कार्यविधि प्रयोजनको लागि "आन्तरिक आय" भन्नाले सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम तथा अन्य विशेष प्रकृतिको अनुदान बाहेक स्थानीय तहले आफूनो क्षेत्रभित्र सङ्कलन गर्न पाउने आय सम्झनु पर्छ। क वा दुई भन्दा बढी स्थानीय तहको समूहले आपसी सहमतिदवारा संयुक्त रुपमा उपदफा (१) बमोजिम ठेक्का बन्दोवस्त गर्न सकिनेछ। ओ- कमलामाई नगरपालिकाले सामान्यतया आर्थिक वर्ष शुरु हुनु अगाडि नै ठेक्का बन्दोवस्त गरी ठेक्का सम्झौता कार्य सम्पन्न गरिसक्नु पर्नेछ। यसरी ठेक्का बन्दोवस्त गर्दा यस कार्यविधिमा (४) ८७ अन्यत्र जुनसुकै कुरा लेखिएको sree Gey छैन। तथा व्यक्तिको सूचीकृत गराई रहन आवश्यक पर्ने उपदफा (१) बमोजिम ठेक्का बन्दोवस्त गर्दी देहायको कार्यविधि अपनाउनु पर्नेछ: (क) (ख (a) आगामी आर्थिक वर्षको लागि प्रत्येक आन्तरिक आय श्रोतको उपलब्धता, श्रोत परिचालनको व्यवस्थापन, लागत र चालु वर्षको ठेक्का अङ्क समेतलाई विचार गरी आन्तरिक आयको प्रक्षेपण गरी न्यूनतम ठेक्का अङ्क र असुली कार्यतालिका समेत भएको कार्यान्वयन कार्य योजना तयार गर्नु पर्नेछ। न्यूनतम ठेक्का अंकको स्वीकृति नगरकार्यपालिकाबाट गराउनु पर्ने Bl खण्ड (क) बमोजिम असूली कार्यतालिका र कार्यान्वयन arate cane भईसकेपछि ठेक्का बन्दोवस्त गर्नको लागि नगर सभाले निर्धारण गरेको दररेट, ठेक्काको सामान्य तथा विशेष शर्तहरु र सूचनामा उल्लेख गरिने कुराहरु तथा अन्य आवश्यक विवरणहरु समेत समावेश भएको ठेक्का सम्बन्धी कागजात तयार गर्नु पर्नेछ। यस नियमको प्रयोजनको लागि नगरसभाबाट दररेट निर्धारण भै नसकेको कारण नगरपालिकाको आन्तरिक आय असुलिमा समस्या पर्न आउने देखिएमा साविकमा कायम अंकलाई नै न्यूनतम अंक कायम गरी ठेक्का अंकको निर्धारण गर्नु पर्नेछ। आन्तरिक आय ठेक्का बन्दोबस्त गर्दा प्रतिस्पर्धा, पारदर्शिता र नगरपालिकाको अधिकतम आर्थिक हित कायम हुने गरी प्रचलित सार्वजनिक खरिद कानूनले तोकेको विधि तथा सीमाको अधीनमा रही सिलबन्दी दरभाउपत्र, बोलपत्र वा अन्य उपयुक्त प्रतिस्पर्धात्मक विधि अपनाउनु पर्नेछ। प्रचलित कानूनले विद्युतीय खरिद प्रणाली प्रयोग गर्नुपर्ने भनी तोकेकोमा सोही प्रणालीबाट कारबाही सञ्चालन गर्नुपर्नेछ "५" घ) राष्ट्रिय स्तरमा बोलपत्र आहवान गर्दा बोलपत्र पेस गर्न कम्तीमा एक्काइस दिनको अवधि (3) दिनुपर्नेछ। अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गर्नुपर्ने भए कम्तीमा dre दिनको अवधि दिनुपर्नेछ। सूचना प्रकाशन, उपलब्ध गराउने माध्यम र बोलपत्र पेस गर्ने अन्तिम दिनसम्बन्धी अन्य व्यवस्था प्रचलित सार्वजनिक खरिद कानूनबमोजिम हुनेछ। «० खण्ड (घ) बमोजिमको सूचनामा देहायका कुराहरु खुलाउनु पर्नेछ: (१) साविकमा ठेक्का लागि आएको भए कति रकम र के शर्तमा ठेक्का लागेको हो सो कुरा, (२) ठेक्काका मुख्य-मुख्य शर्तहरु, (३) श्रोतगत र स्थानगत विवरण र उठाउनु पर्ने आन्तरिक आयको सम्भावित परिमाण, (४) ठेक्का सम्झौता बमोजिमको रकम एकमुष्ट बुझाँउदा छुट दिईने भए सो कुरा, (५) बोल्रपत्रसम्बन्धी कागजात प्राप्त वा डाउनलोड गर्न सकिने : माध्यम र स्थान; विद्युतीय खरिद प्रणालीबाट बोलपत्र आहवान गरिएकोमा त्यस्तो कागजात डाउनलोड गरेबापत कुनै दस्तुर लाग्ने छैन। "" सुर १)- पहिलो Henge, २०८३ बाट संशोधित | क लल मिति: | पृष्ठ3 करी wad : eae हा