भूउपयोग क्षेत्र वर्गिकरण सम्बन्धी १५ (पन्ध्र) दिने दाबी-विरोधको सूचना ।
Summary
प्रस्तुत विषयमा यस भागेश्वर गाउँपालिका स्थानीय भूउपयोग परिषद्को मिति २०८३।०५।३१ गतेको निर्णयानुसार भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१ को अनुसूची-३ बमोजिम यस गाउँपालिका अन्तर्गत वढा नं. १ देखि ५ नं. (साविक रुपाल, भागेश्वर र वगरकोट) क्षेत्रका जग्गाहरूको भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 83013cc7-4a02-4364-afc6-b41351e16c14.jpgJPEG · 644×910 · 112 KBOpen
- 253a1676-528b-413b-9e14-de23a7e7618a.pdfPDF · 257 pages · 5.7 MBOpen
Key details
- Organization
- Bhageshwor Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
83013cc7-4a02-4364-afc6-b41351e16c14.jpg
2 Email: [email protected] ही भागेश्वर गाउँपालिका Website: www.bhageshwormun.gov.np eS गाउँ कार्यपान्जिकाको कार्यालय पत्र संख्या; २०८३/०८४ छर) 2 सुदूरपश्चिम प्रदेश, नेपाल चन... _ गाउँ ERS, की : मितिः २०८३/०६/२७ भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी १५ (पन्ध्र) दिने दाबी-विरोधको सूचना प्रस्तुत विषयमा यस भागेश्वर गाउँपालिका स्थानीय भूउपयोग परिषद्को मिति २०८३।०५।३१ गतेको निर्णयानुसार भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१ को अनुसूची-३ बमोजिम यस गाउँपालिका अन्तर्गत वढा नं. १ देखि ५ नं. (साविक रुपाल, भागेश्वर र वगरकोट) क्षेत्रका जग्गाहरूको भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी जग्गाको साविक गाउँ क्षेत्र हाल कायम वडा नं., कित्ता a, जग्गाको क्षेत्रफल, वर्गीकृत भूउपयोग क्षेत्र तथा अन्य आवश्यक कित्तागत विवरण समावेश गरी भागेश्वर गाउँपालिकाको वेबसाइट www.bhageshwormun.gov.np मा प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबै जग्गाधनी सरोकारवाला व्यक्ति तथा निकायहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी विवरणमा कुनै बुटि, छुट, दोहोरोपन, तथ्यगत भिन्नता वा आफ्नो हकहितमा असर पर्ने कुनै विषय भएमा सम्बन्धित जग्गाधनी वा सरोकारवाला व्यक्तिले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो दाबी-विरोध स्पष्ट रूपमा खुलाई देहायबमोजिमका आवश्यक प्रमाण तथा कागजात संलग्न गरी भागेश्वर गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा दर्ता गराउनुहुन अनुरोध गरिन्छ। १. दाबी-विरोध निवेदनमा सम्बन्धित जग्गाको साविक गाउँ/क्षेत्र, हालको वडा नं., कित्ता नं., जग्गाधनीको नाम, जग्गाको क्षेत्रफल, हाल प्रकाशित भूउपयोग वर्गीकरण तथा आफूले माग गरेको सुधार वा संशोधनको व्यहोरा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । २. निवेदनसाथ जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा), नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नापी नक्सा, सम्बन्धित कित्ताको विवरण तथा दाबी पुष्टि गर्ने अन्य आवश्यक प्रमाण र कागजात संलग्न गर्नुपर्नेछ। | ३. दावी-विरोध पेश गर्दा प्रकाशित विवरणमा के--कस्तो ae वा असहमति रहेको हो र सोको सट्टा कुन बिबरण कायम हुनुपर्ने हो भन्ने कुरा स्पष्ट खुलाउनुपर्नेछ। ४. प्राप्त दाबी-विरोध तथा संलग्न प्रमाण कागजातको सम्बन्धित निकायबाट आवश्यक जाँचबुझ गरी प्रचलित कानुन तथा सम्बन्धित निर्देशिकाबमोजिम आवश्यक निर्णय तथा कारबाही गरिनेछ। ५. तोकिएको १५ (पन्ध्र) दिने म्यादभित्र दाबी--विरोध पेश नगरेमा प्रकाशित विवरणउपर सम्बन्धित पक्षको कुनै दाबी-विरोध नरहेको मानी प्रचलित कानुनबमोजिम भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी थप प्रक्रिया अगाडि बढाइनेछ। तर प्रचलित कानुनबमोजिम कायम रहने हक तथा उपचारमा यस सूचनाले प्रतिकूल असर पार्ने छैन। ६. भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी विस्तृत कित्तागत विवरण तथा सम्बन्धित जानकारी भागेश्वर गाउँपालिकाको वेबसाइट ‘www.bhageshwormun.gov.np मा हेर्न सकिनेछ। बोधार्थ तथा जानकारीका लागिः श्री सबै वडा कार्यालयहरू, भागेश्वर गाउँपालिका, डडेल्धुरा 0000 a क caus ate ea पर्स Re
253a1676-528b-413b-9e14-de23a7e7618a.pdf
wa. | गा.वि.स [वडा नं. नक्सा सिट नं. [ कित्ता न. | क्षेत्रफल वर्गीकरण a [ कैफियत q | बगरकोट | ० | १३७१.२३ आवासीय क्षेत्र २ बगरकोट १ २१५३०.७८ |सार्वजनिक उपयोग क्षेत्र ३ | बगरकोट २ ११७७.९७ कृषि क्षेत्र ४ | बगरकोट डे १९६१.०३ कपि क्षेत्र ५ | बगरकोट ४ १९७६.६ कृषि क्षेत्र ६ | बगरकोट ५ १३५९.७३ कृषि क्षेत्र ७ | बगरकोट ६ २०९१.२६ आवासीय क्षेत्र द [बगरकोट ७ ९०६.१७ कपि क्षेत्र ९ | बगरकोट द ६३६.११ कृषि क्षेत्र ० (बगरकोट ९ ९०२.६७ कृषि क्षेत्र १ | बगरकोट ० ६६३.८९ पि क्षेत्र २ | बगरकोट १ १७६९.७१ [आवासीय क्षेत्र ३ | बगरकोट २ २०९१.९९ [आवासीय क्षेत्र ४ | बगरकोट ३ | २४१५.५५ कृषि क्षेत्र XY | बगरकोट ¥ २०१६.६२ [HM AT ६ | बगरकोट x ATAORG [HM AT ७ | बगरकोट ६ २१५८.२१ कपि क्षेत्र ८ | बगरकोट ७ ५९६.६१ कृषि क्षेत्र ९ | बगरकोट द २७४.२६ कपि क्षेत्र २० | बगरकोट ९ ३२८.९३ कपि क्षेत्र २१ | बगरकोट २० ४४२.८५ कपि क्षेत्र २२ | बगरकोट २१ १३५६.०९ आवासीय क्षेत्र २३ | बगरकोट २२ २४५२.०१ कृषि क्षेत्र २४ (बगरकोट २३ २१०.१५ कपि क्षेत्र २५ (बगरकोट २४ २६८.०५ कपि क्षेत्र २६ | बगरकोट २५ ६९९.२८ कृषि क्षेत्र २७ | बगरकोट २६ RRA कपि क्षेत्र २८ | बगरकोट २७ ६००.९२ कपि क्षेत्र २९ | बगरकोट २८ | २८७३.१७ कपि क्षेत्र ३० (बगरकोट २९ १८६.९५ सार्वजनिक उपयोग क्षेत्र ३१ | बगरकोट ३० १११४.६३ कपि क्षेत्र ३२ | बगरकोट ३१ ५०८२.४९ कपि क्षेत्र ३३ |गगरकोट| a | १ [| रर | eee कृपिलेत | | | ३४ | बगरकोट 33 ३५५.६८ कृषि क्षेत्र ३५ | बगरकोट ३४ | ४०२०.२१ कपि क्षेत्र ३६ | बगरकोट By २५५५.०१ [art aa ३७ | बगरकोट Re १७८५.६६ कपि क्षेत्र ३८ | बगरकोट Re १३७०.०५ कृषि क्षेत्र ३९ | बगरकोट ड्द १२८०.९ कृषि क्षेत्र ४० | बगरकोट ३९ ३०८२.४१ कपि क्षेत्र ४१ | बगरकोट ४० २३२६.७३ कपि क्षेत्र ४२ | बगरकोट ४१ ११७०.७१ कपि क्षेत्र ४३ | बगरकोट ४२ ७६६.६४ कपि क्षेत्र ४४ | बगरकोट डे ३३७.४७ कपि क्षेत्र ४५ | बगरकोट we ६६०.४३ HM eta ४६ | बगरकोट vA २१६०.२३ [HM AT ४७ | बगरकोट ve १३३५.८४ [arr aa ४८ | बगरकोट ve | १७८२.४३ कपि क्षेत्र ४९ | बगरकोट हद २०११.०३ कपि क्षेत्र YO | बगरकोट ४९ ३७०.०४ कृषि क्षेत्र ५१ (बगरकोट yo | १०६०.६८ [art aa ५२ | बगरकोट ५१ ७८०.८५ कपि क्षेत्र २३ | बगरकोट XR २३०.९४ कपि क्षेत्र २४ | बगरकोट XR १५४.४ कृषि क्षेत्र ५५ | बगरकोट ५४ ४०९०.३ कपि क्षेत्र ५६ | बगरकोट ५५ ६०६.६ कपि क्षेत्र २७ | बगरकोट xe १२९०.२७ [EM AT ५८ | बगरकोट ५७ २१५.०५ कृषि क्षेत्र ५९ | बगरकोट ५८ ४६३.४ कृषि क्षेत्र ६० | बगरकोट ५९ ८४३.९५ कपि क्षेत्र ६१ | बगरकोट ६० २९७.५९ कृषिक्षेत्र ६२ | बगरकोट ६१ ८७६.५%९ कपि क्षेत्र ६३ | बगरकोट ६२ ७७०.७१ क्षि क्षेत्र gy | बगरकोट &3 १०८८.६६ [arr aa ६५ | बगरकोट ६४ ६४०.४२ कृषि क्षेत्र ६६ | बगरकोट ay ४८०६.२ [HM aT ce बगरको) a 10 | ६६ | vesov faa | | ६८ | बगरकोट ae ४३७.९७ कपि क्षेत्र ६९ | बगरकोट aS ३५०.५३ कृषि क्षेत्र ७० | बगरकोट ६९ ३८५.०६ fat aa ७१ | बगरकोट ७० ६१०४.६१ कपि क्षत्र ७२ | बगरकोट ७१ १०६.२३ आवासीय क्षेत्र ७३ | बगरकोट ७२ ४५९.३४ कृषि क्षेत्र ७४ | बगरकोट ७३ ६६.९६ कृषि क्षेत्र ७५ | बगरकोट ७४ २१२.३३ पि क्षेत्र ७६ | बगरकोट BX ६६९.३६ PEM aa ७७ | बगरकोट ७६ ४१५.४४ कृषि क्षेत्र ७८ | बगरकोट ७७ ९३८.९३ कृषि क्षेत्र ७९ | बगरकोट ७८ ३९५.७७ कपि क्षेत्र co | बगरकोट ७९ ८०४४.३६ पि क्षेत्र oq | बगरकोट ८० ९९८.८७ कृषि क्षेत्र ८२ | बगरकोट ८१ ८५०.८५१ कपि क्षेत्र द३ | बगरकोट BQ ४०८४.०६ [EM aa ८४ | बगरकोट oR ८१०.२७ कपि क्षेत्र oy | arate ay १३५८.३५ [arr aa ८६ | बगरकोट ive २१४४.४२ कृषि क्षेत्र ८७ | बगरकोट oe २६३.२९ कपि क्षेत्र ८८ | बगरकोट se ६१०.७१ कप क्षेत्र ८९ (बगरकोट दद ३०४.५९ आवासीय क्षेत्र ९० | बगरकोट ८९ ३१३.०४ आवासीय क्षेत्र ९१ | बगरकोट ९० ३००४.६ कपि क्षेत्र ९२ [(बगरकोट ९१ ४२७.२७ fad उपयोग क्षेत्र ९३ | बगरकोट ९२ ९७३.८७ कृषि क्षेत्र ९४ | बगरकोट ९३ १०१९.५९ कृषिक्षेत्र ९५ | बगरकोट ९४ ७४४.९९ कपि क्षेत्र ९६ | बगरकोट ९५ ९२९.९ कपि क्षेत्र ae (बगरकोट ९६ ६२१.७२ कृषि क्षेत्र १८ | बगरकोट ९७ | ११८०.९१ कृषि क्षेत्र ९९ | बगरकोट as २४०.६५ fait aa qoo | बगरकोट ae १७७.६७ fara उपयोग क्षेत्र १०१ | बगरकोट १०० २९२.४१ आवासीय क्षेत्र ०२ | बगरकोट १०१ ३७१.२५ आवासीय क्षेत्र ०३ | बगरकोट १०२ | ११४३.९७ ।आवासीय क्षेत्र ०४ | बगरकोट १०३ ७९.५८ आवासीय क्षेत्र oy | बगरकोट १०४ ३१९.७४ आवासीय क्षेत्र ०६ | बगरकोट १०५ ८६१.४८ आवासीय क्षेत्र ०७ | बगरकोट १०६ २७८.९९ आवासीय क्षेत्र ०६ | बगरकोट १०७ ३३५.०९ आवासीय क्षेत्र ०९ | बगरकोट १०८ ७६.३ आवासीय क्षेत्र ० | बगरकोट १०९ ३१९.९४ कपि क्षेत्र १ | बगरकोट ११० २४१.३९ सार्वजनिक उपयोग क्षेत्र २ | बगरकोट १११ २९.८९ fair aa ३ | बगरकोट ११२ १२१.२० पि क्षेत्र ४ | बगरकोट ११३ १२२.९८ पि क्षेत्र ५ | बगरकोट ११४ ६८२.३१ कृषि क्षेत्र ६ | बगरकोट ११५ २५५.१ कृषिक्षेत्र ७ | बगरकोट ११६ ३२३.७ आवासीय क्षेत्र बगरकोट ११७ ३४३.९२ आवासीय क्षेत्र बगरकोट ११८ ३६५.८९ आवासीय क्षेत्र २० | बगरकोट ११९ ७५०.८८ आवासीय क्षेत्र २१ | बगरकोट १२० २६३.६६ कपि क्षेत्र २२ | बगरकोट १२१ १५३.६४ कृषि क्षेत्र २३ | बगरकोट १२२ ३८१.३७ आवासीय क्षेत्र २४ | बगरकोट १२३ ५१५.१५ व्यावसायिक क्षेत्र २५ | बगरकोट १२४ २७२.२ व्यावसायिक क्षेत्र २६ | बगरकोट १२५ ३३७.७९ कृषि क्षेत्र २७ | बगरकोट १२६ ९७५.१७ कृषि क्षेत्र २८ | बगरकोट १२७ १९३.५ आवासीय क्षेत्र २९ | बगरकोट १२८ १६३.४५ आवासीय क्षेत्र ३० | बगरकोट १२९ २०६.१६ आवासीय क्षेत्र ३१ | बगरकोट १३० ७३१.८१ आवासीय क्षेत्र ३२ | बगरकोट १३१ ३०४९.७३ आवासीय क्षेत्र ३३ | बगरकोट १३२ ३५३.५९ आवासीय क्षेत्र ३४ | बगरकोट १३३ ६५४ आवासीय क्षेत्र ३५ | बगरकोट १३४ २९१.५१ |आवासीय क्षेत्र
