Notice Park
Beldandi Rural Municipality
Call for Proposals

प्रस्ताव आह्वानको सूचना ।

Summary

यस पालिकालाई चालु आ.व. २०८३/०८४ संघीय सरकार ससर्त अनुदान मार्फत हस्तान्तरण भएको स्वीकृत वार्षिक कार्यक्रम अनुसार “प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२” बमोजिम देहायको कार्यक्रम सञ्चालन गर्न इच्छुक निजि कृषि फर्म, कृषि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Beldandi Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

606996d1-bd7f-49d5-9c19-d021db818029.jpg

8 बेलडाँडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बेलडाँडी, कञ्चनपुर eer yee Hae | प.सं.:२०८३%८४ Kt मितीः२०८३।०६। २१ च.नं. | pASCRIN प्रस्ताव आव्हानको सूचना प्रकाशन मिति २०८३/०६/२१ गते यस पालिकालाई चालु आ.व. २०८३/०८४ संघीय सरकार ससर्त अनुदान मार्फत हस्तान्तरण भएको स्वीकृत वार्षिक कार्यक्रम अनुसार “प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२” बमोजिम देहायको कार्यक्रम सञ्चालन गर्न इच्छुक निजि कृषि फर्म, कृषि sent, कृषक समुह, कृषक सहकारी र कृषि कम्पनीले यो सूचना प्रकाशित भएको मितिले २१ औ दिनको कार्यालय समय भित्र यस कार्यालयमा तपसिल अनुसारका कागजात सहित प्रस्ताव दर्ता गर्नहुन आव्हान गरिन्छ। साथै रित नपुगेका वा म्याद नाघेर प्राप्त प्रस्तावहरु छनौटमा समावेश नगरिने oe मेत जानकारी गराईन्छ। G कार्यक्रमको नाम संख्या | अनुदान रकम रु. [कार्यक्रम लागु हुने क्षेत्र | लक्षीत" TERS | hal =i दुग्ध संकलन केन्द्र/चिस्यान केन्द्र १५,००,००० | बेलडाँडी गाउँपालिका निर्माण तथा सुदृढीकरण कार्यक्रम तपसिल: १.आवेदकको नेपाली नागरिकताको प्रतिलिपि, २,आवेदक सम्बन्धित सरकारी निकायमा दर्ता/नवीकरण भएको प्रमाणको प्रतिलिपि, ३,कार्ययोजना अनुरुपको योग्यता, तालिम र अनुभव जनाउने प्रमाणको प्रतिलिपि, '४.सहकारी संस्थाको हकमा सम्बन्धित व्यवसाय सञ्चालन गर्ने उद्देश्य खुल्ने कागजातको प्रतिलिपि, ५,संघसंस्थाको हकमा स्थायी लेखा नम्बर. र करचुक्ता प्रमणपत्रको प्रतिलिपि, ६,निर्माण कार्यको हकमा लागत इस्टिमेट र मेशिनरीहरुको हकमा स्पेसिफिकेशनको प्रतिलिपि, ७.लाभग्राहीको कार्यकम सञ्चालन गर्ने सम्बन्धि निर्णयको प्रतिलिपि, ५.लाभग्राहीको कार्य समितिका पदाधिकारीहरुको नामावली, ९,यसै प्रकृतिका कार्यक्रमका लागी विगत दुई (२) वर्ष देखि अनुदान नलिएको स्व-घोषणा पत्र, १०,कार्यक्रम सञ्चालन गर्ने कार्यालयले आवश्यक ठानेका अन्य प्रमाण तथा कागजात । पुनश्च: कार्यक्रम सञ्चालन कार्यविधि तथा निवेदन र संक्षिप्त कार्ययोजनाको ढाँचा यस कार्यालयको वेभसाइट बाट डाउनलोड गर्न वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। eee Email:[email protected] Website:www. beldandimun conv nn

61ef3b37-9208-47b5-9cb4-c8c0197544c5.pdf

दर्ता मिति: LOT AMO E(d Lc प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि, २०८३ प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन संशोधन गर्न आवश्यक भएकोले, आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी कृषि, वन तथा पर्यावरण मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भ: १) यस कार्यविधिको नाम “प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि, २०८३” रहेको छ। (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ को दफा २ मा संशोधनः कार्यविधि, २०८२ को दफा २ मा संशोधनः प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ (यसपछि मूल कार्यविधि भनिएको) को दफा २ को,- (१) खण्ड (क) को सट्टा देहायको खण्ड (क) राखिएको छः- "(क) अनुदान भन्नाले स्वीकृत वजेट तथा कार्यक्रमबाट पशुपन्छी तथा मत्स्य कार्यक्रम सञ्चालनका लागि यस कार्यविधि बमोजिम छनौट भएका लाझग्राहीलाई प्रचलित कानून अनुसार लेखा राख्ने लगायतका वित्तीय उत्तरदायित्व वहन गर्ने गरी प्रदान गरिने आर्थिक सुविधा, पूर्वाधार विकास, वस्तुगत सहायता तथा अन्य सहायता सम्झनु पर्छ।” (२) खण्ड (क) पछि देहायको खण्ड (क१) राखिएको छः- "(क१) “कार्यक्रम" भन्नाले मन्त्रालयबाट प्रदेश वा स्थानीय तहमा वा दुवैमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकाससँग सम्बन्धित कार्यक्रम सम्झनु पर्छ ।” (३) खण्ड (ज) को सट्टा देहायको खण्ड (ज) राखिएको छः- "(ज) “लाभग्राही” भन्नाले “यस कार्यविधि वमोजिम Bale भएका गशुपन्छीपालन वा मत्स्यपालन वा दुवै गर्ने उद्देश्यले प्रचलित कानून वमोजिम दर्ता भएका निजी फर्म, उच्चमी, समूह, सहकारी र कम्पनी सम्झनु पर्छ ।” ३. मूल कार्यविधिको दफा ३ मा संशोधनः मूल कार्यविधिको दफा ३ को,- (१) उपदफा (१) मा “अनुसूची-१” भन्ने शब्दहरुको सट्टामा “दफा RR, ३४, ३५ र 36" भन्ने शब्दहरु राखिएका छन्‌ । (१) उपदफा (१) मा "अनुसूची-१" भन्ने शव्दहरुको सट्टामा “दफा RR, ३४, ३५ र ३६" भन्ने शब्दहरु राखिएका छन्‌ । “अनुसूची-२" भन्ने शब्दको सट्टामा “परिच्छेद-२(क), परिच्छेद-२(ख), परिच्छेद-२(ग) र परिच्छेद- Rta)” शव्दावली राखिएको छ। त 4 | Be ४. मूल कार्यविधिको दफा ८ मा संशोधनः मूर्ल कार्यविधिको दफा ८ को,- (१) उपदफा (१) को खण्ड (क) को सट्टामा देहायको खण्ड (क) राखिएको छः- «(क) निजी पूर्वाधार निर्माण तथा औजार उपकरण खरिदमा अधिकतम पचास (५०) प्रतिशतसम्म ।” (२) उपदफा (१) को खण्ड (ग) पछि देहायका खण्ड (घ), (ङ) र (च) थपिएका छनः- '(घ) सार्वजनिक पूर्वाधार निर्माणमा शत (१००) प्रतिशतसम्म । (ङ) सामदायिक पूर्वाधार निर्माणमा अधिकतम पचासी (८५) प्रतिशत । (च) सामदायिक पूर्वाधार स्तरोन्नती अधिकतम पचास (५०) प्रतिशत। " ५. मूल कार्यविधिको दफा ११ मा संशोधनः मूल कार्यविधिको दफा ११ मा रहेका “अनुसूची-२ को क्र.सं. ४.१ र ४.२" भन्ने शव्दहरुको सट्टामा “दफा १२(क),दफा १२(ख) र दफा GR) भन्ने शब्दहरु US र "गर्नु सक्नेछ" भन्ने शब्दहरुको सट्टामा "गर्नु पर्नेछ" भन्ने शब्दहरु राखिएका छन्‌ | ६. मूल कार्यविधिको दफा १२ मा संशोधनः मूल कार्यविधिको दफा १२ को उपदफा (५) मा रहेका 'सहयोग गर्न आवश्यक" भन्ने शव्दहरुको सट्टामा "सहयोग आवश्यक" भन्ने शब्दहरु राखिएका छन्‌। ७. मूल कार्यविधिको परिच्छेद-२ पछि देहायको परिच्छेद २(क) थपिएको छः- "परिच्छेद-रक. सशर्त वित्तीय हस्तान्तरण भएका कार्यक्रम तथा क्रियाकलाप ८. मल कार्यविधिको दफा १२ पछि देहायका दफा १३, १४, १५, १६, १७, १८, १९, २०, २१ RR २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३ BY, ३५, BE र ३७ थपिएका छनः- १३ पशुपन्छीमा महामारी/आकस्मिक रोग नियन्त्रण तथा Nanis रिपोर्टीङ्ग कार्यक्रम महामारी/आकस्मिक रोग नियन्त्रण तथा NAHIS कार्यक्रमः (१) पशुपन्छीमा देखिने विभिन्न सीमाविहीन रोगहरू जस्तैः लम्पी स्किन रोग, खोरेत, पिपिआर, रानीखेत, रेबिज, क्लासिकल स्वाईन फिभर, अफ्रिकन स्वाईन फिभर, भ्यागुते, चरचरे, ब्रुसेलोसिस, बर्ड फ्लु आदि रोगहरुको अन्वेषण तथा नियन्त्रण लगायतका कार्यमा खर्च गर्न सकिनेछ। (२) उपदफा (१) बमोजिमका कार्य गर्दा देहाय बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्न सकिनेछः- (क) औषधि खरिद तथा उपचार, (ख) खोप व्यवस्थापन, (ग) नमूना सङ्कलन तथा सम्प्रेषण, (a) आउटब्रेक अन्वेषण तथा व्यवस्थापन, (ङ) इपिडेमियोलोजिकल सूचना सङ्कलन तथा http://www.nahis.dls.gov.np (National Animal Health Information System; NAHIS) मार्फत प्रविष्टि तथा प्रेषण। १४, कुकुरमा रेबिज रोग नियन्त्रण कार्यक्रम: कार्यक्रमः (१) घरपालुवा, सामुदायिक तथा छाडा कुकुरमा रेबिज रोग नियन्त्रण गर्न यस कार्यक्रम अन्तर्गत देहायका क्रियाकलाप सञ्चालन गर्न खर्च गर्न सकिनेछ:- (२) उपदफा (१) बमोजिमको कार्य बाहेक रेबिज नियन्त्रण कार्यक्रम अन्तर्गत देहाय बमोजिमका क्रियाकलाप सञ्चालन गर्न सकिनेछः- (क) रेबिज रोग नियन्त्रण सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सञ्चालन, (ख) रेबिज रोग सर्भिलेन्स, नमूना प्रेषण तथा रिपोर्टिङ, न श्र १५. १६, १७. Mot (ग) रेबिज विरूद्धको खोप कार्य र सोको लागि कार्य योजना तयारी, (घ) रेबिज रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रकाशन, प्रसारण तथा सञ्चालन, (ङ) सामुदायिक तथा छाडा कुकुर गणना तथा म्यापिङ, (च) घरपालुवा कुकुरको दर्ता अभिलेखीकरण तथा प्रमाणीकरण, (छ) सामुदायिक तथा छाडा कुकुरको संख्या नियन्त्रण, (ज) रेबिज नियन्त्रणमा कार्यरत संघसंस्थाको अभिलेखीकरण, (झ) स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालासँग रेविज नियन्त्रणको लागि अन्तरक्रिया | एक पालिका एक भेटेरिनरी डाक्टर कार्यक्रम: यस कार्यक्रम अन्तर्गत भेटेरिनरी डाक्टर नियुक्त गर्दा “स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि २०८२" अनुसार गर्नुपर्नेछ र नियुक्त भेटेरिनरी डाक्टरको नियुक्ती पत्रको छायाँ प्रति अनिवार्य रुपमा पशु सेवा विभागमा पेश गर्नुपर्नेछ। नियुक्त भेटेरिनरी डाक्टरले देहाय बमोजिमका क्रियाकलापहरु गर्नुपर्नेछ:- (क) “स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि २०८२" को अनुसूची-२ बमोजिमका कार्य, (ख) स्थानीय तहमा देखिएका पशुपन्छीका सूचीकृत रोगहरुको सूचना सङ्कलन तथा राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली मार्फत पेश गर्ने, (ग) पशुपन्छी रोग नियन्त्रणका लागि संचालित खोप अभियानमा अनिवार्य रुपमा सहभागी हुने र कार्यक्रम सम्पन्न भए पश्चात सोको विवरण प्रदेश मन्त्रालय तथा विभागमा अनुसूची-९ वमोजिमको ढाँचामा पेश गर्ने, (a) स्थानीय तहमा रहेका पशुपन्छी तथा मत्स्यको तथ्याङ्क अध्यावधिक गर्ने र सोको बिवरण प्रदेश मन्त्रालय तथा विभागमा अनुसूची-११ बमोजिमको ढाँचामा पेश गर्ने, (ङ) विभागको योजना तथा अनुगमन शाखामा अनुसूची -८ बमोजिमको ढाँचामा प्रगति प्रतिवेदन पेश गर्ने । (२) उपदफा (१) बमोजिम नियुक्त भेटेरिनरी डाक्टरलाई उपलब्ध गराउनु पर्ने प्रचलित कानून अनुसारको पारिश्रमिक एवं सेवा सुविधाका लागि संघबाट विनियोजित वजेट अपुग भएको खण्डमा सम्बन्धित कार्यालयले आफ्नै श्रोतबाट आवश्यक रकम व्यवस्थापन गर्न बाधा हुने छैन।" कत्रिम गर्भाधान कार्यक्रमः पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम अन्तर्गत देहायका क्रियाकलापहरु सञ्चालन गर्न सकिनेछ:- (क) कुत्रिम गर्भाधान सेवा सञ्चालनका लागि आवश्यक फ्रोजन सिमेन र तरल नाइट्रोजन Gite, ढुवानी तथा वितरण, (ख) कृत्रिम गर्भाधान अभिलेख व्यवस्थापन तथा अनिवार्य प्रेशण याक चौरी प्रवर्द्धन कार्यक्रमः याकको आनुवांशिक स्रोत संरक्षण तथा प्रवर्द्धन गर्न र याक चौरीजन्य पदार्थको उत्पादन अभिवृद्धि गर्न यस कार्यक्रम अन्तर्गत देहायका क्रियाकलापहरु सञ्चालन गर्न सकिनेछः - (क) ae, are, चौरी खरिद तथा ढुवानी, 3 gf १ he AP (ख) जलवायु मैत्री घुम्ती गोठ निर्माण तथा सुधार, (ग) चरनखर्क सुधार तथा व्यवस्थापन, (घ) आहार तथा पिउने पानीको व्यवस्थापन सम्बन्धी कार्य, (ङ) औषधी उपचार, परजिवी नियन्त्रण तथा खोप कार्य, (च) पशुको पहिचान तथा अभिलेखिकरण अनुसूची -१० बमोजिमको ढाँचामा अभिलेखिकरण, (छ) प्रजनन्‌ अभिलेख व्यवस्थापन, (ज) याकचौरीको बेसलाइन सर्भे (तथ्याँक सङ्कलन) तथा प्रेषण, (झ) गोठालाको लागि अत्यावश्यक सामाग्री (टेन्ट, गमबुट, ग्लोब, टर्च, रेनकोट, सोलार बत्ती लगायत) व्यवस्थापन, (न) चरन क्षेत्रमा ब्वाँसो, हिउचितुवा लगायतका जनावरको आक्रमणबाट याक चौरी जोगाजन आवश्यक यन्त्र उपकरण व्यवस्थापन | qc. च्याङ्ग्रा प्रवर्दन कार्यक्रमः च्याङ्ग्राको आनुवांशिक स्रोत संरक्षण तथा प्रवर्दन गर्न र च्याङ्ग्राजन्य पदार्थको उत्पादन अभिवृद्धि गर्न यस कार्यक्रम अन्तर्गत देहायका क्रियाकलाप सञ्चालन गर्न सकिनेछः- (क) च्याङ्ग्रा खरिद, (ख) जलवायु मैत्री घुम्ती गोठ निर्माण वा सुधार तथा मलमुत्र व्यवस्थापन, (ग) चाँसेवाली प्रवर्द्धन तथा चरन खर्क सुधार र आहार तथा पिउने पानीको व्यवस्थापन सम्बन्धी कार्य, (घ) औषधी उपचार, परजिवी नियन्त्रण तथा खोप कार्य (ङ) पशुको पहिचान तथा अभिलेखिकरण अनुसूची-१० वमोजिमको ढाँचामा अभिलेखिकरण, (च) प्रजनन्‌ अभिलेख व्यवस्थापन, (छ) जैविक सुरक्षा सम्बन्धी कार्य, (a) गोठालाको लागि अत्यावश्यक सामाग्री (टेन्ट, गमबुट, ग्लोब, टर्च, रेनकोट, सोलार बत्ती लगायत) व्यवस्थापन, चरन क्षेत्रमा ब्वाँसो, हिउचितुवा लगायतका जनावरको आक्रमणबाट च्याङ्ग्रा SUIS आवश्यक यन्त्र उपकरण व्यवस्थापन, पश्मिना उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक सामाग्री, यन्त्र तथा उपकरण, (ट) पश्मिना उत्पादन तथा प्रशोधनसँग सम्बन्धित ज्ञान र सिप अभिवृद्धिका लागि प्रविधि प्रसार सम्वन्धी कार्य । १९, भेडा प्रवर्द्धन एवं कन प्रशोधन कार्यक्रम: भेडाको आनुवांशिक स्रोत संरक्षण तथा प्रवर्द्धन गर्नर्‌ भेडाजन् पदार्थको उत्पादन अभिवृद्धि गर्न यस कार्यक्रम अन्तर्गत देहाय बमोजिमका क्रियाकलाप सञ्चालन गर्न सकिनेछ | (क) भेडा/थुमा खरिद (a (a 3 aft

Like

0

Views

2

Comments

0

Share

0

Save

Report