खरिद प्रकृया रद्ध गरिएको सूचना ।

Summary
प्रस्तुत विषयमा चालु आ. व. २०८३।०८४ मा यस कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालयका कक्षा ६-१० मा अध्ययनरत सम्पूर्ण छात्राहरुका लागि निशुल्क स्यानीटरी प्याड वितरण गर्ने प्रयोजनका लागि स्यानीटरी प्याड खरिद गर्न यस कार्यालयमा सुचीकृत भएका फर्महरु मध्ये ३ वटा फर्महरुबाट कोटेशन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7316827a-5ed1-40b6-97e4-9ede6d73a579.jpgJPEG · 699×910 · 61 KBOpen
Key details
- Organization
- Beldandi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बेलडाँडी गाउँपालिका ७“ : गाउँ कार्यपालिकाको कार्यालय हु? (६ ७०, Se a) Sa OTA TST प सं २०८३।०८४ Popes e मिति : 2063108193 Ue = विषय : खरिद प्रक्रिया रद्द गरिएको सूचना । श्री सम्बन्धित सबै । प्रस्तुत विषयमा चालु आ. व. २०८३।०८४ मा यस कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालयका कक्षा ६-१० मा अध्ययनरत सम्पूर्ण छात्राहरुका लागि निशुल्क स्यानीटरी प्याड वितरण गर्ने प्रयोजनका लागि स्यानीटरी प्याड खरिद गर्न यस कार्यालयमा सुचीकृत भएका फर्महरु मध्ये ३ वटा फर्महरुबाट कोटेशन माग गरेकोमा रितपूर्वक दर्ता भएका सिलबन्दी दरभाउ पत्रहरु खोली मूचुल्का गरी मूल्याङ्कन गर्दा श्री बुद्ध सप्लायर्स भीमदत्त नगरपालिका ६, कञ्चनपुर र श्री ग्रीनजोन ट्रेड एण्ड सप्लायर्स भीमदत्त नगरपालिका २, कञ्चनपुरले यस कार्यालयको पत्र अनुसार माग भए वमोजिम स्यानीटरी प्याडको ल्याव टेष्ट रिपोर्ट संलग्न नगरेकोले यस कोटेशनमा पेश भएका ३ मध्ये १ सिलबन्दी दरभाउ पत्र मात्र सारभूतरुपमा प्रभावग्राही ठहर भएकाले उक्त खरिद प्रक्रिया रद्ध गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण वि.क, प्रमुख प्रशासकीय अधिकृत बोधार्थ : श्री सूचना प्रविधि शाखा -उक्त सूचना वेवसाइडमा अपलोड गरिदिन हुन । बेलडाँडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मिति : २०८३।०६।१३ प सं Rous | ory च.नं. ४४४ शक SE विषय : खरिद प्रक्रिया रद्द गरिएको सूचना | श्री सम्बन्धित सबै । प्रस्तुत विषयमा चालु आ. व. २०८३।०८४ मा यस कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालयका कक्षा ६-१० मा अध्ययनरत सम्पूर्ण छात्राहरुका लागि निशुल्क स्यानीटरी प्याड वितरण गर्ने प्रयोजनका लागि स्यानीटरी प्याड खरिद गर्न यस कार्यालयमा सुचीकृत भएका फर्महरु मध्ये ३ वटा फर्महरुबाट कोटेशन माग गरेकोमा रितपूर्वक दर्ता भएका सिलबन्दी दरभाउ पत्रहरु खोली मूचुल्का गरी मूल्याङ्कन गर्दा श्री बुद्ध सप्लायर्स भीमदत्त नगरपालिका ६, कञ्चनपुर र श्री ग्रीनजोन ट्रेड एण्ड सप्लायर्स भीमदत्त नगरपालिका २, कञ्चनपुरले यस कार्यालयको पत्र अनुसार माग भए बमोजिम स्यानीटरी प्याडको ल्याव टेष्ट रिपोर्ट संलग्न नगरेकोले यस कोटेशनमा पेश भएका ३ मध्ये १ सिलबन्दी दरभाउ पत्र मात्र सारभूतरुपमा प्रभावग्राही ठहर भएकाले उक्त खरिद प्रक्रिया रद्ध गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण वि प्रमुख प्रशासकीय बोधार्थ : श्री सूचना प्रविधि शाखा -उक्त सूचना वेवसाइडमा अपलोड गरिदिन हुन ।