Notice Park
Khajura Rural Municipality
Gen Info

संघिय सरकारबाट विशेष अनुदान अन्तर्गत उल्लेखित कार्यक्रमहरु संचालन गरिने हुँदा इन्छुक कृषक आवदेकहरुले तोकिएको मिति भित्र आवदेन पेश गर्ने सम्बन्धी सूचना।।

Deadline 3 Nov 2026The deadline has passed.
संघिय सरकारबाट विशेष अनुदान अन्तर्गत उल्लेखित कार्यक्रमहरु संचालन गरिने हुँदा इन्छुक कृषक आवदेकहरुले तोकिएको मिति भित्र आवदेन पेश गर्ने सम्बन्धी सूचना।। (1)संघिय सरकारबाट विशेष अनुदान अन्तर्गत उल्लेखित कार्यक्रमहरु संचालन गरिने हुँदा इन्छुक कृषक आवदेकहरुले तोकिएको मिति भित्र आवदेन पेश गर्ने सम्बन्धी सूचना।। (2)

Summary

We गाउँपालिकाको आ.व. २०८३/८४ मा संघिय सरकारबाट हस्तान्तरित कार्यकम (विशेष अनुदान) अन्तर्गत उल्लेखित कार्यक्रमहरु सञ्चालन गरिने भएको हुदा इच्छुक कृषक आवेदकहरुले यो सूचना प्रकाशित मितिले ३० दिन (मिति २०८३/०७/१८ गते) भित्र आबश्यक कागजातहरु संलग्न राखी सम्बन्धित वडा कार्यालयमा वा कृषि शाखामा आवेदन पेश…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Khajura Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

d5788719-4f19-4f5a-a8c0-c680beb36073.jpg

re स्थायी लेखा नं. २०१२९११४० (2 गाउँपालिका Google Plus Code कार्यालय कोड नं. ८०१०५५७०३ ae गाउँपालिका AH7O+CS,Bagaratingar e we” RURAL MUNICIPALITY = eC कार्यपालिकाको कार्यालय OFFICE OF RURAL MUNICIPAL EXECUTIVE . 'आगमतीनगर, बाँके 'लुम्बिनी प्रदेश,नेपाल Bagamatinagar, Banke Lumbini Province, Nepal हा त प्रथम पटक प्रकाशित सूचना मिति:२०८३८०६/२० We गाउँपालिकाको आ.व. २०८३/८४ मा संघिय सरकारबाट हस्तान्तरित कार्यकम (विशेष अनुदान) अन्तर्गत उल्लेखित कार्यक्रमहरु सञ्चालन गरिने भएको हुदा इच्छुक कृषक आवेदकहरुले यो सूचना प्रकाशित मितिले ३० दिन (मिति २०८३/०७/१८ गते) भित्र आबश्यक कागजातहरु संलग्न राखी सम्बन्धित वडा कार्यालयमा वा कृषि शाखामा आवेदन पेश गर्नुहुन अनुरोध छ। साथै म्याद नाघी बा रीत नपुगी आएका प्रस्तावहरु कार्यक्रममा समावेश नहुने व्यहोरा जानकारी गराईन्छ। तपसिलः कार्यक्रमको नाम [विनियोजित कार्यक्रम न्युनतम मापदण्ड तथा अनुदानको |” षत बजेट लागु हुने प्राथमिकता अधिकतम सिमा क्षेत्र प्लास्टिक टनेल 34,00,000/- | खजुरा व्यवसायिक रुपमा ८० प्रतिसत निर्माण तथा स्तरोन्नति गाउँपालिका | तरकारी खेति न्युनतम ५ | (खाधसुरक्षा सुनिस्चित कार्यक्रम (तरकारी कट्ठा गरेको कृषकर्‌ , | गर्न व्यवसायिक कृषि तथा च्याउ) व्यवसायिक च्याउ खेति | उत्पादन कार्यकम गरेको कृषक हुनुप कार्यन्वयन कार्यबिधि २ Bere मल २०,००,०००/- [खजुरा १.व्यवसायिक रुपमा २०६२, पहिलो व्यबस्थापन (भर्मबिड गाउँपालिका | तरकारी खेति गरेको कृषक | संसोधन “कम्पोष्ट पिट निर्माण) २.पशुपालन फार्म २०६८३,बमोजिम) कार्यक्रम ३,कम्तिमा ठुला पशुचौपाय २ वटा पालेको आवश्यक कागजातहरु; ० बिस्तृत कार्ययोजना सहितको नमुना निवेदन | ० वडा कार्यालयको सिफारिस पत्र । LE ० कृषकको हकमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी । C4 ० जग्गा धनि पुर्जा वा जग्गा भाडामा लिएको भए कम्तिमा १० वर्षको करार सम्झौता प्रतिलिपि । ० कृषक समूह/कृषि सहकारी/कृषि फार्मको हकमा नविकरण गरेको दर्ता प्रमाण-पत्र र स्थायी लेखा प्रमाण-पत्र र कर चुक्ता ठगे पत्रको प्रतिलिपि । ‘& ० कृषक समूह/कृषि सहकारीहरुले कार्यक्रम माग गर्ने सम्बन्धि निर्णयको प्रतिलिपी । a "हामी आफैं बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा" ‘Website: 9५०८ एफ gov.np Email: [email protected] no, khayura666@igmail com Phone No 9858077744 Facebook Page : https /shorturl 9074700

faaaf5c5-5dab-4745-ae9c-ecc7292f886b.jpg

wr ate : कार्ययोजना सहित निवेदनको ढाँचा ३ LGE & मितिः२०८ झै ‘ श्रीमान्‌ प्रमुख प्रशासकीय अधिकृत ज्यू, © खजुरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, weet बागमतिनगर्‌,बाके । nantes See बिषय: अनुदान उपलब्ध गराइदिनुहुनभँदैश' महोदय, wet कार्यालयबाट मिति २०८३/६/२० गते प्रकाशित सूचना अनुसार सञ्चालन हुन लागेको कृषि विकास कार्यक्रमको उद्देश्य, लागत लगायतको विवरण तपसिलमा उल्लेख गरिएको छ। कार्यकम सञ्चालन गर्न आर्थिक/बस्तुगत लागत अन्तर्गत देहाय बमोजिमको कार्ययोजना अनुरुप साझेदारी सहयोग आवश्यक परेको हुँदा अनुदान उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौ/हुँ। कार्ययोजनाको ढाँचा खण्ड (क) प्रस्तावकको विवरण 1: " दर्ता गरेको कार्यालयः, व्यवसाय सञ्चालन सुरु गरेको मितिः _ ब्यबसाय सञ्चालन गरेको क्षेत्रफलः...............................,.,,,. 10 खण्ड (ख) प्रस्तावकको स्रोत साधनको विवरण . mr Teo apres pee ना भौतिक संरचनाको विवरणः........... t fcr tt मेसिनरीः bs + “ENT हाल खेतीको विवरणः क्षेत्रफल: उत्पादन: खण्ड (ग) प्रस्तावित कार्यक्रमको व्यवसायिक योजना विवरण १. प्रस्तावित कार्यक्रमको विवरणः..... २. प्रस्तावित कार्यकमको उद्देश्य (केको लागि गर्न खोजेको) . ३. प्रस्तावित कार्यक्रम सञ्चालन गर्नका लागि स्रोतसाधनको उपसमब्धताः, ४. कार्यक्रमको व्यवसायिक बिस्तार योजना के छ :........... क्षेत्रफल कट्ठा /संख्या ...........साईज ५. बजारीकरण योजना ............... ६. लागत सहभागिता हुन सक्ने अधिकतम रकम रु. ७. विगतमा लिएको अनुदानहरुको विवरणः नगद रु औजार (सिचाई साधन a, नोटः कुनै एक कार्यक्रमको लागी यस कार्ययोजनामा भएका सम्पूर्ण विवरण अनिवार्य रुपमा भर्नुपर्नेछ। अन्यथा कार्यालय अनुदान उपलब्ध गराउन बाध्य हुने SAL अनुदानग्राहीको नामः _ समूह/फर्म/सहकारीको नामः ठेगानाः संस्थाको छाप :- कार्यक्रमको नामः सम्पर्क नं. जना, ४ हस्ताक्षरः * we — Pe | t

Like

0

Views

0

Comments

0

Share

0

Save

Report