अनुदानको रासायनिक मल बिक्री वितरन सम्बन्धि सूचना ।।

Summary
प्रस्तुत विषयमा नेपाल सरकारबाट अनुदानमा प्राप्त रासायनिक मल विक्रि-वितरण गर्न छनौट भई यस गाउँपालिकाको बिभिन्न कार्यक्षेत्रमा रासायनिक मल कृषकहरुलाई बिक्रि-वितरण गर्दै आईरहेका केहि सहकारी संस्थाहरुले पालिकाले तोकेको बिक्रि मूल्य भन्दा बढी मूल्यमा, तोकिएको कार्यक्षेत्र भन्दा बाहिर र सहकारीको सेयर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 654f225e-a34b-4218-9880-6a59b0b13a8f.jpgJPEG · 637×910 · 102 KBOpen
Key details
- Organization
- Khajura Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
जु ws स्थायी लेखा नं. २०१२९११४० खजुरा” 7 Google Plés Code कार्यालय कोड नं. ८०१०५५७०३ खजुरा डिलर हन्ततमोना किलो बै KHAJURA ।रणर॥17101-0८174111 NS गाउँ कार्यपालिकाको कार्यालय १” OFFICE OF RURAL MUNICIPAL Ss EXECUTIVE मागमतीनगर, बाँके लुम्बिनी प्रदेश,नेपाल Bagamatinagar, Banke Lumbini Province, Nep TA. (Ref.No):- २०८३/०८४(कृषि शाखा) हि मिति 2063706 /0% च.नः (Des no):- : श्री अनुदानको रासायनिक मल बिक्रेता सहकारी संस्था सबै, खजुरा गाउँपालिका, बाके । १ प्रस्तुत विषयमा नेपाल सरकारबाट अनुदानमा प्राप्त रासायनिक मल विक्रि-वितरण गर्न छनौट भई यस गाउँपालिकाको बिभिन्न कार्यक्षेत्रमा रासायनिक मल कृषकहरुलाई बिक्रि-वितरण गर्दै आईरहेका केहि सहकारी संस्थाहरुले पालिकाले तोकेको बिक्रि मूल्य भन्दा बढी मूल्यमा, तोकिएको कार्यक्षेत्र भन्दा बाहिर र सहकारीको सेयर सदस्यलाई मात्र बिक्रि वितरण गरेको भन्ने मौखिक गुनासो प्राप्त हुन् आएकोले सम्बन्धित सम्पूर्ण सहकारीहरूलाई तिकिएको कार्यक्षेत्र भित्रका कृषकहरुलाई पालिकाले तोकेको विक्रि मूल्यमा मात्र बिक्रि-वितरण गर्नुहुन र संस्थाले खरिद बिक्रि मूल्य-सूची अनिबार्य देखिने स्थानमा राख्नुहुन समेत सूचित गरिन्छ। साथै तोकिएको कार्यक्षेत्रभन्दा बाहिर र तोकिएको मूल्य भन्दा बढी मूल्यमा रासायनिक मल बिक्रि-वितरण गरेको पाईएमा अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम आवश्यक कारबाही हुने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराईन्छ। बहादुर ret द् que “नै ee "हामी आफैं बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा" Webalte: www khajuramun 80७ हि8॥: jnfo@khajuramun gov.np, khajursse6@gmail com Phone No: 9858077744 Facebook Page : hitps /shorturlat/44700 जु wale स्थायी लेखा नं. २०१२९११४० खजुरा" F 7 Google Plus Code कार्यालय कोड नं. ५०१०५५७०३ pe ah 41178+C9,Bagamatinagar KHAJURA RURALIMONICIPALITY गाउँ कार्यपालिकाको कार्यालय OFFICE OF RURAL MUNICIPAL EXECUTIVE बागमतीनगर, बाँके लुम्बिनी प्रदेश,नेपाल Bagamatinagar, Banke Lumbini Province, Nep TA. (Ref.No):- २०८३/०८४(कृषि शाखा) हि मिति २०८३/०६/०५ च.नः (Des no):- श्री अनुदानको रासायनिक मल बिक्रेता सहकारी संस्था सबै, खजुरा गाउँपालिका, ae | प्रस्तुत विषयमा नेपाल सरकारबाट अनुदानमा प्राप्त रासायनिक मल विक्रि-वितरण गर्न छनौट भई यस गाउँपालिकाको बिभिन्न कार्यक्षेत्रमा रासायनिक मल कृषकहरुलाई बिक्रि-वितरण गर्दै आईरहेका केहि सहकारी संस्थाहरुले पालिकाले तोकेको बिक्रि मूल्य भन्दा बढी मूल्यमा, तोकिएको कार्यक्षेत्र भन्दा बाहिर र सहकारीको सेयर सदस्यलाई मात्र बिक्रि वितरण गरेको भन्ने मौखिक गुनासो प्राप्त हुन् आएकोले सम्बन्धित सम्पूर्ण सहकारीहरूलाई तिकिएको कार्यक्षेत्र भित्रका कृषकहरुलाई पालिकाले तोकेको विक्रि मूल्यमा मात्र बिक्रि-वितरण गर्नुहुन र संस्थाले खरिद बिक्रि मूल्य-सूची अनिबार्य देखिने स्थानमा राख्नुहुन समेत सूचित गरिन्छ। साथै तोकिएको कार्यक्षेत्रभन्दा बाहिर र तोकिएको मूल्य भन्दा बढी मूल्यमा रासायनिक मल बिक्रि-वितरण गरेको पाईएमा अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम आवश्यक कारबाही हुने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराईन्छ। Ye at aOR et * que “नै "हामी आफैं बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा" Webalte: wawikhsjuramnun gov.np Emull:info@khajvramun gov.np, Khajuras66G@gmuail com Phone No: 9858077744 Facebook Page: hitps /shortul at/4700