आ.व. २०८३/८४ को आन्तरिक आयको ठेक्का सम्बन्धी सिलवन्दी दरभाउपत्र आह्वानको सूचना ।
Files
- 9e3e8f2b-7598-40d3-9f02-78e84e0d2a5d.pdfPDF · 3 pages · 111 KBOpen
Key details
- Organization
- Aarughat Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अनुसुची ४ गुसु जडिबुटी, कवाडी र जीवजन्तु कर स्थानीय सरकार संचलन ऐन, २०७४ का दफा ६१ बमोजिम आरुघाट गाउँपालिकाक्षेत्रभित्र निम्न अनुसार जडिबुटी, कवाडी र जीवजन्तु कर लगाईनेछ | Lr १ क. छाला ठूला (प्रति ब.फि.) ५ ३ १ २ ख. छाला साना (प्रति ब.फि.) ग. हाड (प्रतिकिलो घ. सिंङ, खुर, भुत्ला, प्वाँख (प्रतिवि ठ २ कवाडी क. खाली सि.सि., बियर बोतल (प्रतिगोटा) ०.५ ख. खाली सि.सि. (मदिरा तथा अन्य ५०० मि.लि.भन्दा माथि प्र 0,04 ग. खाली सि.सि. (मदिरा तथा अन्य ५०० मि.लि.भन्दा कम प्रति बोतल) ०.०५ घ. प्लाष्टिक बोतल, पुराना भाँडाकुँडा, जुत्ता चप्पल, ग्यालिन, जर्वि ०.०२ ङ. कागज च. टिन/जस्ता ३ खालीब क. ५० के.जी. सम्मका प्लाष्टिकका खाली बोरा (प्र ०.२ ©. ५० के.जी. सम्मका जुटका खाली बोरा (प्रति गोटा) ०.२ x ae टिन १० लि. सम्मका (प्र ) १ १० लि. भन्दा माथिका (प्रति गोटा) ५ प्राकृतिक तथा कृतिम सामान मेन्ट, कपडाका टुक्रा, टायर, ट्युब, पुराना ड्रम, पुराना कागज (प्रति क.जी.) ०.५ ६ धातुकाडुक्रा क. फलाम प्रति के.जी. २ ख. अन्य धात (पित्तल, तामा, ढ प्रति के.जी.) २० ग. थोत्रिएर काम नलाग्ने मेसिनरी औजार (प्रति के.जी.) २ ७ पोलिथिन, प्लाष्टिजन्य सामाग्री तथा पाईपका टुक्राहरु (प्रति के.जी.) ०.२ ८ TAT, पुराना ब्याट्री, लिडका धुलो (प्रति के.जी.) १ ९ काँचका टुक्रा (प्रति के.जी.) ०.५ काठदाउरा निकासीसम्बन्धी शुल्कः चलानी पुर्जी वापतको सम्बन्धमा जिल्ला वन कार्यालयको चलानीको आधारमा प्रति क्यु.फि. १० प्रतिशतका दरले शुल्क लिने र सो नभएको अवस्थामा निम्न अनुसारको दरमा हुनेछ । १ गा.पा. बाट गा.पा. हुदै गा.पा. भित्रका विभिन्न वडामा प्रति ट्याक्टर २०० प्रति ट्रिपर ५०० प्रतिट्रक १००० २ गा.पा. बाट अर्को जिल्ला हुदै गा.पा. भित्रकै वडामा प्रति ट्याक्टर ३०० प्रति ट्रिपर ६०० प्रतिट्रक १२०० ३ गा.पा. क्षेत्रभन्दा बाहिर आफ्नै जिल्लामा प्रति ट्याक्टर ४०० प्रति ट्रिपर ७०० प्रतिट्रक १३०० ४ गा.पा. क्षेत्रभन्दा बाहिर अन्य जिल्लामा प्रति ट्याक्टर ६०० प्रति ट्रिपर ८०० प्रतिट्रक १५०० उत्पादनको विन्दुबाट विक्री गरिने वस्तुमा लाग्ने शुल्कः Ee १ फलफूल तथा तरकारी सबै प्रकारका फलफूल तथा हरियो तरकारी (प्रति जिप तथा भ्यान) Roo सबै प्रकारका फलफुल तथा हरियो तरकारी (प्रति ट्याक्टर) ५०० सबै प्रकारका फलफुल तथा हरियो तरकारी (प्रति ट्रक) ८०० २ दैनिक उपभोग्य तथा खाद्य प्रतिट्रक १००० प्रति ट्रिपर तथा ट्याक्टर १००० प्रति जिप तथा भ्यान ५०० वातावरण शुल्कका दरहरु सि.नं. विवरण ईकाई Re १ | स्लेट(बिछ्याउने तथा छाउने ढुङ्गा) प्र.क्यु-फि. ०.५० २ | ढुंगा, fife, वालुवा, ग्रवेल र रोडा प्र.क्युफि. २ ३ | स्वीकृत खानी क्षेत्रबाट उत्खनन् हुने चुन ढुंगा प्र.क्यु-फि. २ ४ ब्लकनिकासी प्र.गोटा ०.२० ५ (ईट्टानिकासी प्र.हजार ५० ६ (ईट्ट भट्टामा प्रयोग गर्ने माटो प्र.क्युफि. ०.३० ७ कटिङ ढुंगा:(घरमा टास्ने) २० ईन्च भन्दा सानो प्र.गोटा ०.२५ २० ईन्च वा सोभन्दा ठुलो प्र.गोटा ०.५० ८ |अन्य wast. १ ९ बाँस प्र.घना २ १० | पशु चौपाया ठुलो(पाडा, राजा, बंगुर) गा.पा.बाहिर जादा प्रगोटा ५० ११ पशु चौपाया सानो(खसी,बोका) गा.पा.बाहिर जादा प्र.गोटा २० १२ पंक्षिः कुखुरा, हाँस गा.पा.बाहिर जादा प्रगोटा १ ; उत्पादक किसानको हकमा वातावरण शुल्क लाग्ने छैन। साथै अनुसूची ४ वमोजिमको जडिबुटि, एकमुष्ट वातावरण शुल्कको रुपमा असुली गर्न सक्नेछ । , कवाडी र जीवजन्तु कर, अन्य निकासी करलाई गाउँपालिकाले