Notice Park
Aarughat Rural Municipality
Others

नविकरण गर्ने सम्बन्धि सूचना ।

नविकरण गर्ने सम्बन्धि सूचना ।

Summary

आरुघाट गाउँपालिकामा कार्यक्षेत्र बनाई विभिन्न (आमासमुह, महिला समुह, बाल क्लव, जातीय समाज, टोल विकास: समिति, विविध समुह/समिति, युवा तथा खेलकुद क्लव, खानेपानी/सिंचाई मुहान दर्ता निजी,व्यक्तिगत तथा सामुहिक, खानेपानी/सिंचाई उपभोक्ता समिति, निजी वन तथा अन्य संघसंस्था) दर्ता भई सञ्चालनमा रहेको र यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aarughat Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

aaa a \ © आरुघाट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ) आरुघाट, गोरखा west प्रदेश, नेपाल font OAS SS पत्र संख्या : २०८३/०८४ oe a ae Oa See eee जरा, मितिः २०८३।०५।१८ नविकरण गर्ने सम्बन्धि सूचना। आरुघाट गाउँपालिकामा कार्यक्षेत्र बनाई विभिन्न (आमासमुह, महिला समुह, बाल क्लव, जातीय समाज, टोल विकास: समिति, विविध समुह/समिति, युवा तथा खेलकुद क्लव, खानेपानी/सिंचाई मुहान दर्ता निजी,व्यक्तिगत तथा सामुहिक, खानेपानी/सिंचाई उपभोक्ता समिति, निजी वन तथा अन्य संघसंस्था) दर्ता भई सञ्चालनमा रहेको र यस आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षहरुमा नविकरण नभएका क्लब, संघसंस्था, समुह, समितिहरुलाई आ.व. २०८३।०८४ को असोज मसान्तसम्म भित्र नविकरण गरी जरिवानाबाट बच्न समयमा नै आफ्नो संस्थाको नविकरणका लागि तपसिल बमोजिमको आवश्यक कागजपत्र संलग्न राखि यस कार्यलयको आर्थिक विकास शाखामा नविकरणको लागि पेश गर्नहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । [तपसिल कागजपत्र १. नविकरण सम्बन्धि निवेदन २. बैठकको निर्णयको प्रतिलिपि ३. सम्बन्धित वडा कार्यालयको सिफरिस पत्र ४. कररचुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन प्रतिलिपि ५. क्लब,संघसंस्था, समुह तथा समितिको सक्कल प्रमाण पत्र ६. घरबहालमा भएको भए सम्झौता पत्रको प्रमाण ७.. अन्य आवश्यक कागजातहरू। & ल्‌ श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत CATT TS प्रशासकीय अधिकृत wha नं. :0६४४१५००४४,इमेतः [email protected], infodaarughatmun.gov.np, seMzwww.tarughatmun gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report