Notice Park
Sunawarshi Municipality
Others

SUNMUN - 42 सार्वजनिक सूचना प्रकाशन सम्बन्धमा ।

Deadline 13 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा सुनवर्षी नगरपालिकाको चालु आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत "प्राङ्गारिक खेती प्रवर्द्धनका लागि प्राङ्गारिक/ जौविक मल अनुदान कार्यक्रम" कार्यान्वयनका लागि आ.व. ROGR/OGY प्रदेश सरकार उच्योग कृषि तथा सहकारी मन्त्रालय बाट स्थानिय तहमा वित्तिय हस्तान्तरण मार्फत सशर्त अनुदान कार्यक्रम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sunawarshi Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सुनवर्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालय sat Wa. २०८३/०८४ Renee क Gets we च.नं. arate कोशी प्रदेश,नेपाल प्रदेश ति त Re ककत। ! सूचना !! सूचना !1! दोस्रो पटक सूचना प्रकाशित मिति:- २०८३/०६%१५ विषयः सार्वजनिक सूचना प्रकाशन सम्बन्धमा | प्रस्तुत विषयमा सुनवर्षी नगरपालिकाको चालु आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत "प्राङ्गारिक खेती प्रवर्द्धनका लागि प्राङ्गारिक/ जौविक मल अनुदान कार्यक्रम" कार्यान्वयनका लागि आ.व. ROGR/OGY प्रदेश सरकार उच्योग कृषि तथा सहकारी मन्त्रालय बाट स्थानिय तहमा वित्तिय हस्तान्तरण मार्फत सशर्त अनुदान कार्यक्रम संचालन सम्बन्धी मार्गदर्शन ody" अनुसार तोके बमोजिमका आवश्यक कागजात सहित सुनवर्षी नगरपालिका कृषि विकास शाखामा सूचना प्रकाशन भएको मितिले १५ दिन (मिति 2003/06/20 78) भित्र सूचिकृत हुन सम्बन्धित सबै प्राङ्गारिक तथा जैविक मल उत्पादक/ फर्म/ विक्रेताहरुको जानकारीको लागि १५(पन्ध्र) दिने दोस्रो पटक सार्वजनिक सूचना प्रकाशन गरिएको व्यहोरा: अनुरोध छ; । आवश्यक कागजातहरु / १. आवेदनको नाम, ठेगाना र सम्पर्क नं. खुलेको आवेदन | २. संस्था/ फर्म दर्ता प्रमाण पत्र । ३. PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी र आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी । ४. माटो तथा मल परिक्षण प्रयोगशालाबाट मल परीक्षण गरिएको खाद्यतत्वको प्रतिवेदन । वोधार्थ: श्री सूचना प्रविधि- सुनवर्षी नगरपालिकाको वेबसाईट: र फेसबुक पेजमा । et “कृपि, शिक्षा, स्वास्थ्य र दिगो पूर्वाधार: समृद्ध सुनवर्षीको आधार" फोनः०२१ -४३३०२५(नगरप्रमुख। ०२१-४३३०२६(नगर उपप्रमुख )वेबसाइट:७५५,७०॥०४६॥000,80/-10इमेल:50090/3151001006 gmail.com CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report