सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना

Summary
प्रस्तुत विषयमा यस मालारानी गाउँपालिका, अर्घाखाँचीको लागि देहायको पद, तह र संख्यामा कर्मचारीको करार सेवाबाट पदपूर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र माग भए बमोजिमका विवरण र राजस्व तिरेको रसिद सहित कार्यालय समयभित्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 63c2bab3-5561-45d0-a22b-5b0682f1557b.jpgJPEG · 699×910 · 110 KBOpen
Key details
- Organization
- Malarani Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& मालारानी गाउँपालिका ee) गाउँ कार्यप्ालिं aA कार्यालय AWS चलानी mat id blink sine 7 Gach wee Hid: २०८३/०६/२८ ने.सं. ११४६ कौलाथ्व, चतुर्थी सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रस्तुत विषयमा यस मालारानी गाउँपालिका, अर्घाखाँचीको लागि देहायको पद, तह र संख्यामा कर्मचारीको करार सेवाबाट पदपूर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र माग भए बमोजिमका विवरण र राजस्व तिरेको रसिद सहित कार्यालय समयभित्र गाउँकार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ | रीत पुगेका कागजातहरु संलग्न नभई पेश हुन आएको दरखास्त उपर कुनै कारवाही हुने छैन। (टे, पक | 1] योग्यता: ५ मान्यता se शिक्षण संस्थाबाट अ.न.मि. कोर्ष उत्तिर्ण र नेपाल काउन्सिलमा दर्ता भएको | ० पाठ्यक्रम: लुम्विनी प्रदेश लोक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम बमोजिम हुनेछ। ० दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको | ० आवेदन दस्तुर रु. ५०० 1- ० परिक्षाको किसिम: लिखित र अन्तरवार्ता । ० आवश्यक कागजातहरु:- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, अनुभवको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साईजको फोटो २ (दुई) प्रति आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रुपमा खुलाई निवेदन सहित गाउँपालिकाको कार्यालयमा पेश गर्नु पर्नेछ | प्रमाणपत्रहरु स्वयमले प्रमाणित गरी पेश गर्नुपर्ने छ। ० यस सूचनामा उल्लेखित सर्तहरु यसै बमोजिम र सूचनामा उल्लेख हुन छुट भएका विषयहरु प्रचलित कानुन बमोजिम हुनेछ। ० दरखास्त दिने स्थान: मालारानी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, खनदह, अर्घाखाँची । ० सेवा सुविधा:- प्रचलित कानून बमोजिम वा करार सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ। ० दरखास्त दिने अन्तिम मिति : २०८३/०७ ।११ गतेका दिन कार्यालय समय भित्र बुझाउन सकिने छ । आवेदन बुझाउने अन्तिम मितिको दिन सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट निवेदन बुझाउन सकिने ca (177 ० थप जानकारीको लागी सम्पर्क नं. ९८५७०६६४३२ a Ve ० सम्पर्क मिति: २०८३/०७/१३ 20 ; oh 9 राई संयोजक, पदपू। Fer ART Pac प्रश