सूचना

Summary
नेपालीहरूको महान् चाड विजपादशमी/ बडादशैँ, शुभ दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको पावन शवसरमा बालकुमारी कलेजको सञ्चालन/बन्दसम्बन्धी कार्यक्रम देहायबमोजिम रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। २०८३ असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म: विजया दशमी/ बडादशैंको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7958e676-37d2-441f-98a7-847ffbd684dc.jpegJPEG · 1456×2048 · 140 KBOpen
Key details
- Organization
- Balkumari College
- Industry
- Education
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
wow त्रिक्कवन विश्वविद्यालयद्वारा तका 5 a Kd . [AS aha ade : V/ Nae oop... सूचना नेपालीहरूको महान् चाड विजपादशमी/ बडादशैँ, शुभ दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको पावन शवसरमा बालकुमारी कलेजको सञ्चालन/बन्दसम्बन्धी कार्यक्रम देहायबमोजिम रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। २०८३ असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म: विजया दशमी/ बडादशैंको अवसरमा कलेज पूर्ण रूपमा बन्द रहनेछ। ' कात्तिक ९ गतेदेखि कात्तिक २० गतेसम्म: पठनपाठन बन्द रहनेछ तर सम्पूर्ण प्रशासनिक कार्य खुला रहनेछ। कात्तिक २२ गते देखि कात्तिक २९ गतेसम्म: शुभ दीपावली एवं छठ पर्वको अवसरमा साथै स्थानीय बिदाको कारण कलेज पूर्ण रूपमा बन्द रहनेछ। कात्तिक ३० गते सोमबारदेखि: कलेज नियमित रूपमा सञ्चालन हुनेछ। यस पावन अवसरमा बालकुमारी कलेज सञ्चालक समिति, अभिभावक, प्राध्यापक, कर्मचारी एवं सम्पूर्ण विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। Fre: Pee प्रणालीअन्तर्गत सञङ्घातित MBA, MBS, BBA, BITM, BHM तथा BICTE कायक्रियहरूण HAIG ABT जाक्ारया सम्बन्धित कार्यक्रमको सूचनाजकुसार सञ्चालन गरिने व्यहोरा जानकारी गरइन्छ। । oe 2. कुल चन्द्र 0000 0०५६-१४८४२७, २४८८२७, ३९४८४२७, ई-मेलः [email protected] Website : www.balkumaricollege.edu.np