Notice Park
Balkumari College
Others

6 total views , 2 views today

6 total views , 2 views today

Summary

विषय: प्रतिकूल मौसमका कारण कलेज बन्द रहने AAT | जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी मौसमी पूर्वानुमानअनुसार देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङसहित बाढी, पहिरो एवं अन्य प्राकृतिक विपद्को जोखिम रहन सक्ने अत्स्थालाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Balkumari College
Industry
Education
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

AX B । kun to Trijyvan Coll YE alkunrari/Coliege x College 1 Net W Dispatch No. : Debt .........20843/6/8........... विषय: प्रतिकूल मौसमका कारण कलेज बन्द रहने AAT | जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी मौसमी पूर्वानुमानअनुसार देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङसहित बाढी, पहिरो एवं अन्य प्राकृतिक विपद्को जोखिम रहन सक्ने अत्स्थालाई दृष्टिगत गर्दै मिति २०८३ साल असोज ९ गते, शुक्रबार कलेजको नियमित पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधिहरू स्थगित रहने व्यहोरा सम्बन्धित सम्पूर्ण प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी सबैको जानकारीका लागि सूचित गरिन्छ। कलेजको नियमित पठनपाठन तथा प्रशासनिक एवं शैक्षिक गतिविधिहरू मिति २०८३ साल असोज १२ गते, सोमबारदेखि पूर्वनिर्धारत समयतालिकाअनुसार यधावत्‌सञ्चालन हुनेछन्‌। साथै, mearm कार्यक्रमअन्तर्गत पूर्वीनिधारित तालिकाअनुसार सञ्चालन हुने अन्तिम सेमेस्टर परीक्षा (Final Semester End Examination) भने निर्धारित मिति, समय तथा परीक्षा केन्द्रमा यथावत्‌ सञ्चालन हुने वेहोरा जानकारी गराइन्छ। प्रतिकूल मौसमजन्य परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूलाई आवश्यक सतर्कता अपनाई व्यक्तिगत सुरक्षा तथा आवागमनमा [विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ। “RS ८ YN त प्रिन्सिपल Telephone : 0S6-S98427, 598827, 598927, E-mail; [email protected] Website: wwwbalkumarcollege.edu.np Affiliated to Trisyvan University ollege Dispatch No. : a विषय: प्रतिकूल मौसमका कारण कलेज बन्द रहने सम्बन्धमा। जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी मौसमी पूर्वानुमानअनुसार देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङसहित बाढी, पहिरो एवं अन्य प्राकृतिक विपद्को जोखिम रहन सक्ने अत्स्थालाई दृष्टिगत गर्दै मिति २०८३ साल असोज ९ गते, शुक्रबार कलेजको नियमित पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधिहरू स्थगित रहने व्यहोरा सम्बन्धित सम्पूर्ण प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी सबैको जानकारीका लागि सूचित गरिन्छ। कलेजको नियमित पठनपाठन तथा प्रशासनिक एवं शैक्षिक गतिविधिहरू मिति २०८३ साल असोज १२ गते, सोमबारदेखि पूर्वनिर्धारत समयतालिकाअनुसार यधावत्‌सञ्चालन हुनेछन्‌। साथै, mearm कार्यक्रमअन्तर्गत पूर्वीनिधारित तालिकाअनुसार सञ्चालन हुने अन्तिम सेमेस्टर परीक्षा (Final Semester End Examination) भने निर्धारित मिति, समय तथा परीक्षा केन्द्रमा यथावत्‌ सञ्चालन हुने वेहोरा जानकारी गराइन्छ। प्रतिकूल मौसमजन्य परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूलाई आवश्यक सतर्कता अपनाई व्यक्तिगत सुरक्षा तथा आवागमनमा [विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ। लट ay त प्रिन्सिपल BKC/LP/CADM/O1 Telephone : 086-598427, 598827, $98927, E-mail: infowhatkumaricatlege.edu.np Nebsite : www.balkumaricollege.edu.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.