Notice Park
Tarakhola Rural Municipality
Call for Proposals

आई.पि.एम. कृषक पाठशाला सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

Deadline 16 Oct 2026The deadline has passed.

Summary

ताराखोला गाउँपालिकको चालु आ.व. २०८३/८४ को वार्षिक कृषि कार्यक्रम अन्तर्गत आई.पि.एम. कृषक पाठशाला (पर्यावरणीय नोक्सान नगरी, दिगो बाली संरक्षण प्रबिधि अपनाई आर्थिक रुपले बढि नाफा कमाउन सकिने 'तरकारी/फलफूल बालिमा १६ हप्ते एकिकृत wae व्यवस्थापन पाठशाला) कार्यक्रममा सहभागी हुन इच्छुक कृषक समूहबाट…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tarakhola Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Po - ताराखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय wee pys प.सं.:०८३ । ०८४ गण्डकी प्रदेश, नेपाल HS, AGH, कृषक पाठ सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूच (दोश्रो पटक प्रकाशित मितिः:२०५३/०६/२२) ताराखोला गाउँपालिकको चालु आ.व. २०८३/८४ को वार्षिक कृषि कार्यक्रम अन्तर्गत आई.पि.एम. कृषक पाठशाला (पर्यावरणीय नोक्सान नगरी, दिगो बाली संरक्षण प्रबिधि अपनाई आर्थिक रुपले बढि नाफा कमाउन सकिने 'तरकारी/फलफूल बालिमा १६ हप्ते एकिकृत wae व्यवस्थापन पाठशाला) कार्यक्रममा सहभागी हुन इच्छुक कृषक समूहबाट तपसिलको कागजात सहित ताराखोला गाउँपालिकामा मिति २०८३/०६/३० गते सम्म ( ९ दिन भित्र) आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। कार्यक्रमको नाम सञ्चालन प्रकृया भर कृषक समूहले निर्धारण गरेको =| we दिन बिहान ७ बजेदेखि ,१२ बजेसम्म अध्ययन र पाठशाला सञ्चालन गरिने आई,पि.एम. कृषक पाठशाला निवेदन, कृषक समूहको दर्ता प्रमाणपत्रको प्रतिलिपि, करन्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, 1 . निम्न संस्थागत निर्णयको प्रतिलिपि: क. कार्यक्रममा सहभागी हुन गाउँपालिकामा निवेदन पेश गर्ने, ख. कृषक पाठशालामा सिकाईका लागि लगाईने तरकारी/फलफूल बालि छनौट, गा. कृषक पाठशालाको लागि २५ जना सहभागी छनौट(नाम र अन्य बिबरण सहित) | ५. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र। ०८ ww २० बोधार्थः १. श्री वडा कार्यालय सबैः सूचना सम्प्रेषण गर्नुहुन । “ २. श्री सूचना प्रविधि शाखा: बेबसाइट तथा फेसबुक पेज z पेजमा सूचना अपलोड गर्नुहुन। त Eee ताराखोला गाउँपालिका,कृषि विकास शाखा ९८४०२५३९५९,९८६१४८२३५६ | थप जानकारीका लागि © | | | । yw.tarakholamun.gov.npEmailid :- || [email protected] "श्षम, सहकारी, wer, ,कृषि, उद्योग र पूर्वाधार: गुणस्तरीय स्वास्थ्य र शिक्षा एक घर एक रोजगार" 2 ०८३।०८४ गण्डकी प्रदेश, नेपाल साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यकम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना (ait पटक प्रकाशित मितिः २०८३/०६/२२) ताराखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अर्गल, बागलुङको आ.व. २०८३/८४ मा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना (संघ and) अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम (आलु बाली) सञ्चालन गर्नुपर्ने भएकोले ईच्छुक कृषि फर्म/समूह/सहकारी/जल/बैँन उपभोक्ता/कृपि उपज बजार समितिहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशन भएको मितिले ९ दिन (२०८३/०६/३०) भित्र यस गाउँपालिकाको कार्यालयमा तोकिएको ढाँचा(परियोजना कार्यान्वयन म्यानुअल-२०७७, पहिलो संसोधन २०८१ को, अनुसुची-१०) अनुसार आबेदन दर्ता गर्नुहुन सम्त्रन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। oe 2 छ] क कह डु क पकेट बिकास कार्यक्रम सञ्चालनका न्यूनतम मापदण्डहरु: wR | बाली वस्तु कुल बजेट eee क्षेत्रफल कैफियत _,, १ बाली १२ लाख १४० रोपनी |" ie त A तनी भिन aul आबश्यक कागजातहरु: राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल-२०७७, पहिलो संसोधन २०५१ को अनुसुची १० बमोजिमको ढाँचामा आवेदन | निबेदक र लाभग्राहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए कम्तिमा १० वर्ष जग्गा करारनामा सम्झौताको प्रतिलिपि । सम्बन्धित बडा कार्यालयको सिफारीस । कार्य समितिको निर्णयको प्रतिलिपी | कृषि फर्म/समूह/सहकारी/जल/बन उपभोक्ता/कृषि उपज बजार समितिको प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी । कृषि फर्म /समूह/सहकारी/जल/बन उपभोक्ता/कृषि उपज बजार समितिको गत आ.व. वर्ष सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपी । कृषि फर्म/समूह/सहकारी/जल/बन 'उपभोक्ता/कृषि उपज बजार समितिको दर्ता तथा नबिकरण भएको प्रमाणपत्रको प्रतिलिपी । 7 पुनश्च: माथी उल्लेखीत कार्यक्रमहरु राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल-२०७७, पहिलो संसोधन २०८१ मा भएको व्यवस्था अनुसार संच्रालन हनेछ। साथै उल्लेखीत मिति भित्र आवश्यक कागजात र प्रकृया नपुगेको आवेदनहरुमाथी कुनै प्रकृया अघि बढ्नै छैन। क 0 0 ले थप जानकारीका लागि ताराखोला गाउँपालिका,कृषि विकास शाखा | ९द१८२४३९४९,९८६१४८२३५६ website:- www.tarakholamun.gov.npEmail.id :- 'श्रम, सहकारी, पर्यटन, कृषि, gary र पूर्वाधार: गुणस्तरीय स्वास्थ्य र fret एक घर एक रोजगार"

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Deadline 16 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.