Notice Park
Tarakhola Rural Municipality
Gen Info

पशुहरुमा पुर्णखोप अन्तरक्रिया कार्यक्रम सम्बन्धी सूचना ।

पशुहरुमा पुर्णखोप अन्तरक्रिया कार्यक्रम सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा गण्डकी प्रदेश सरकार अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, बागलुङको स्वीकृत बार्षिक कार्यक्रम अनुसार यस ताराखोला गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने उद्देश्यले तपिसल बमोजिमको मिति, समय र स्थानमा वडास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएकोले वडाका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tarakhola Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= गाउँपालिका गाउँ काका क c (को) कुक) यु है १ प :स.२०८३/०८४ ॥ ०3 गण्डकी प्रदेश,नेपाल a4 Chol प्रयम पटक प्रकाशित सूचना मिति:२०८३/०६८/२३ गते प्रस्तुत विषयमा गण्डकी प्रदेश सरकार अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, बागलुङको स्वीकृत बार्षिक कार्यक्रम अनुसार यस ताराखोला गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने उद्देश्यले तपिसल बमोजिमको मिति, समय र स्थानमा वडास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएकोले वडाका अध्यक्ष तथा सदस्यहरु र सम्पूर्ण पशुपालक कृषकहरुले तोकिएको समय र स्थानमा उपस्थित भई दिनुहुन अनुरोध गरिन्छ । तपसिल: [ax [era [oe । समय fe बि we ५ २०८३/०६/२६ गते | बिहान ठिक | बडा कार्यालयको | पशुपालक कृषक -३० जना र वडा अध्यक्ष तया ११:०० बजे | भवनमा सबै वडा सदस्यहरु २. ।४ २०८३/०६/२६ गते | दिनको ठिक | बडा कार्यालयको | पशुपालक कृषक -३० जना र बढा अध्यक्ष तथा २:०० बजे | भवनमा सबै बडा सदस्यहरु २०८३/०६/२७ गते [बिहान ठिक | बहा कार्यालयको | पशुपालक कृषक -३० जना र बढा अध्यक्ष तथा ११:०० बजै | भवनमा सबै ag सदस्यहरु ४. २०८३/०६/२७ गते | दिनको ठिक | बडा कार्यालयको | पशुपालक कृषक -३० जना र बडा अध्यक्ष तथा २:०० बजे | भवनमा सबै वहा सदस्यहरु ३०८३/०६/२८ गते | बिहान ठिक | बडा कार्यालयको | पशुपालक कृषक -३० जना र बडा अध्यक्ष तथा ११:०० बजे | भवनमा सबै बडा सदस्यहरु (थप जानकारीको लागी: पशु सेवा शाखा, ९८६८८१८९२१) बोधार्थः श्री सूचना प्रबिधि शाखा website तथा Facebook page मा सूचना Upload गरि सबै वडा कार्यालयमा mail गरिदिनुहुन । GS MAS VAY - ES द्र ५ “श्रम, सहकारी, पर्यटन, कृषि, उद्योग र पूर्वाधार; fe . गुणस्तरीय स्वास्थ्य र शिक्षा एक घर एक रोजसार” website: ww vy tarakholamun.gov.npEmail.id ;- jjo,tarakholamun gmail.com

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.