Notice Park
Darma Rural Municipality
Vacancy

गाउँ प्रहरीको छनोट परीक्षा सञ्चालन सम्बन्धी सूचना

गाउँ प्रहरीको छनोट परीक्षा सञ्चालन सम्बन्धी सूचना

Summary

यस गाउँपालिकाको मिति २०८२/०८/०४ गते प्रकाशित सूचना अनुसार गाउँ प्रहरी सहायक निरीक्षक, हवल्दार र जवान पदमा दरखास्त दिएका उम्मेदवारहरूको प्रथम चरणको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती मूल्याङ्कन देहायको मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले प्रवेशपत्र सहित उपस्थित हुन सम्बन्धित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Darma Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

९ दार्मा गाउँपालिका a NS _ Darma Rural Municipality इमेल हत कता Se गाउँ कार्यपालिकाको कार्याल २३१ के Office of the Rural Municipal Executive पत्र संख्याः २०८३/०८४(प्रशासन) फारुलाचौर, सल्यान कर्णाली प्रदेश नेपाल चलानी/सूचना नम्बरः ८१ Farilachaur,Salyan Karnali Province,Nepal गाउँ प्रहरीको छनौट परीक्षा सञ्चालन सम्बन्धी सूचना । | (सूचना प्रकाशित मिति : २०८३/०५/१८) यस गाउँपालिकाको मिति २०८२/०८/०४ गते प्रकाशित सूचना अनुसार गाउँ प्रहरी सहायक निरीक्षक, हवल्दार र जवान पदमा दरखास्त दिएका उम्मेदवारहरूको प्रथम चरणको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती मूल्याङ्कन देहायको मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले प्रवेशपत्र सहित उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 'तपसिलः | १. गाउँ प्रहरी सहायक निरीक्षक प्रारम्भिक स्वास्थ्य परिक्षण र | २०८२।०६।०५ ८:०० वि SARS मुल्याङ्कन | २. गाउँ प्रहरी हवल्दार प्रारम्भिक स्वास्थ्य परिक्षण र [ २०८३।०६०५ | बिहान ८:०० । सवै उम्मेदवारह मुल्याङ्कन ३. गाउँ प्रहरी जवान प्रारम्भिक स्वास्थ्य परिक्षणर | २०८३।०६।०६ ८:०० फा म्रभेदवारहरु मुल्याङ्कन (710 “उत्पादनमा वृद्धि, दार्माको समृद्धि” ne ; 1 स्रेलक्रिनम्ब/१८१०५००००६४फोन न: ९८५७८४४४६४ रट at er ae® हि _ __ — __ 4s ¥

Like

0

Views

0

Comments

0

Share

0

Save

Report