कार्यक्रम सञ्चालनका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
Summary
यस कार्यालयको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत तपसिल अनुसारका कार्यक्रम सञ्चालनका लागि कर्णाली प्रदेश सरकार, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, “कृषि सम्बन्धी कार्यक्रम (संचालन तथा ब्यवस्थापन) कार्यविधि २०८२” मा अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा सल्यान जिल्लाका कृषि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 918409a7-b801-4ff4-a04c-d916136b7746.pdfPDF · 5 pages · 5.6 MBOpen
Key details
- Organization
- Darma Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मन्त्रालय फोन नं. ०८८-५२०१३० त Email: [email protected] कृषि fom कार्यालय, सल्यान Wa. २०८३/०८४ सूचना नं.-१ प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१२ कार्यक्रम सञ्चालनका लागि आबेदन पेश गर्ने सम्बन्धी सूचना ! यस कार्यालयको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत तपसिल अनुसारका कार्यक्रम सञ्चालनका लागि कर्णाली प्रदेश सरकार, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, “कृषि सम्बन्धी कार्यक्रम (संचालन तथा ब्यवस्थापन) कार्यविधि २०८२” मा अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा सल्यान जिल्लाका कृषि ब्यवसायमा संलग्न इच्छुक व्यवसायिक कृषक/ उद्यमी/ कृषि फर्म/कृषि कम्पनी/ कृषक समूह/ कृषि सहकारी संस्थाहरूबाट कार्यक्रम माग र सूचिकृतका लागि निवेदन/ प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र (मिति 2053/08/40 गतेका दिन) सो दिन सार्वजनिक विदा पर्न गएमा यसको लगतै कार्यालय खुलेको दिन कार्यालय समयमा आवश्यक कागजात संलग्न राखी आवेदन पेश गर्न हुन सूचित गराइन्छ । म्याद नाघी वा रीत नपुगी प्राप्त हुन आएका निवेदन उपर कुनै कारबाही हुने छैन यस सम्बन्धी थप जानकारीका लागि कृषि विकास कार्यालय सल्यानको Website: www.adosalyan.karnali.gov.np र कार्यालयको फेसवुक पेजमा हेर्न वा कार्यालयको फोन नं.0८८- ०२०१३० मा सम्पर्क गर्न सकिने छ | तपसिल: eo ee | मागमा आधारित सेलर तथा ररस्ष्रिक » जग्गाधनी प्रमाण पुर्जा वा भोगाधीकार पत्र । स्टोर निर्माण > लागतको अनुदान ५० % कार्यविधि अनुसार | eee ee तथा विकास कार्यक्रम सुन्तलाजात गगैंचा सुदृढीकरण कार्यक्रम > कम्तिमा ३०० बोट भएको बगैँचा हुनुपर्ने, कुल २९ लाख कार्यक्रम 2, विकास कार्यक्रम एकै भुगोलमा न्युनतम बिरुवा संख्या, स्याउ र छ A SS हे LAS opeege भूमि ब्यवस्था, कृषि eee TTT ee stem website:www. adosalyan.karnali.gov.np कृषि विकास कार्यालय, सल्यान क्र.सं. | आयोजना कार्यक्रमको नाम La ke ae ee ओखर ५०० वटा, स्याउ/ओखर faite: ७०० वटा, किवि/हलुवाबेदः १००० वटा > ५० % अनुदानमा व्यक्तिगत वा सामुहिक रुपमा एकै भुगोलमा न्युनतम बिरुवा संख्या, सुन्तलाजात: १००० वटा > ५० % अनुदानमा व्यक्तिगत वा सामुहिक रुपमा एकै भुगोलमा न्युनतम बिरुवा संख्या, आँप: ५०० वटा > ५० % अनुदानमा व्यक्तिगत वा सामुहिक रुपमा एकै भुगोलमा न्युनतम बिरुवा संख्या किवि/ हलुवाबेद/ एभोकाडो/द्वागन We: १००० वटा > SA बीउ उत्पादन गर्दा खाद्यान्न बालीको हकमा २ हेक्टर तथा तरकारी बालीको हकमा १ हेक्टरमा बीउ उत्पादन गर्नुपर्ने । > ५० % अनुदानमा | =e नर्सरी श्रोत केन्द्र स्थापना | ५ लाख | > ५० % अनुदानमा तथा विकास कार्यक्रम ति Be तथा पशुपंक्षी विकास कार्यक्रम कार्यक्रम > प्राङ्गारिक अदुवा र बेसार उत्पादन तथा प्रमाणीकरणका लागि तेस्रो पक्षबाट प्राङ्गारिक प्रमाणीकरण भएको हुनु पर्ने छ। gaits अदुवा वेसार उत्पादकलाई a Seer Le २ alt ५ लाख |» प्राङ्गारिक अदुवा र बेसार उत्पादन प : उत्पादित उपज विक्रि गरेको प्रमाणित हुनुपर्ने २ खाद्यान्न तथा तरकारी बीउ श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम | ६ लाख Ss |