Notice Park
Pokhara University
Vacancy

Vacancy 29 Oct 2026 कोर्स करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना !

Deadline 3 Nov 2026The deadline has passed.

Summary

पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पसमा सञ्चालित स्नातक तहका विभिन्न कार्यक्रमहरुमा निम्नानुसारका विषयहरु अध्यापन गराउनका लागि कोर्ष करार सेवामा निम्न बमोजिमका शिक्षकहरुको आवश्यकता भएकोले मिति २०८३/०७/१५ गतेसम्म कार्यालय समय सम्ममा शैक्षिक योग्यताको प्रमाणीत प्रतिलिपी र नेपाली नागरिकताको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pokhara University
Industry
Education
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रतिछि संकाय चलानी नं.: कोर्ष करार सेवामा शिक्षक पदपुर्ति सम्वन्धी सूचना प्रथम पटक प्रकाशित मिति 2053/00/92 पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पसमा सञ्चालित स्नातक तहका विभिन्न कार्यक्रमहरुमा निम्नानुसारका विषयहरु अध्यापन गराउनका लागि कोर्ष करार सेवामा निम्न बमोजिमका शिक्षकहरुको आवश्यकता भएकोले मिति २०८३/०७/१५ गतेसम्म कार्यालय समय सम्ममा शैक्षिक योग्यताको प्रमाणीत प्रतिलिपी र नेपाली नागरिकताको छायाँप्रति संलग्न गरी पोखरा विश्वविद्यालय श्रमिक शान्ती क्याम्पसमा वा अनलाईन मार्फत [email protected] मा ईमेल गरी निवेदन पेश गर्नुहुन यसै सुचना द्वारा सूचित गरिन्छ । साथै उम्मेदवारहरुको अन्तवार्ता मिति 2053/00/98 गते ११:०० बजे श्रमिक शान्ती क्याम्पस ललितपुरमा हुने ब्यहोरा जानकारी गराईन्छ । T S.N. | Teaching Subject Position ॥ Number Pot Minium Qualification a Computer System | Lecturer Minium Master’s Degree in Relevant Subject 2. | Application of T 1 Minium Master’s Degree in Relevant Operating System । Lecturer Subject 3. | Data Visualization ra Minium Master’s Degree in Relevant Lecturer a Subject 4. | Web Technology 1 Minium Master’s Degree in Relevant | Lecturer Subject प्रा.डा.विनय कुमार मिश्र डीन

Like

0

Views

7

Comments

0

Share

0

Save

Report