Vacancy 30 Oct 2026 कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना:श्रमिक शान्ति क्याम्पस !
Summary
पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पसमा सञ्चालित स्तातक तहका विभिन्न कार्यक्रमहरूमा निम्नानुसारका विषयहरू अध्यापन गराउनका लागि कोर्ष करार सेवामा निम्न बमोजिमका शिक्षकहरूको आवश्यकता भएकाले मिति २०८३/०७/१९ गतेसम्म कार्यालय समयसम्ममा शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि र नेपाली नागरिकताको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5e9460ba-0af1-4842-af15-c73eb1a99763.pdfPDF · 1 page · 765 KBOpen
Key details
- Organization
- Pokhara University
- Industry
- Education
- Category
- Vacancy
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पोखरा विश्वविद्यालय कुक व्यवस्थापन अध्ययन संकाय प्रथम पटक प्रकाशित मिति 2063/01/93 पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पसमा सञ्चालित स्तातक तहका विभिन्न कार्यक्रमहरूमा निम्नानुसारका विषयहरू अध्यापन गराउनका लागि कोर्ष करार सेवामा निम्न बमोजिमका शिक्षकहरूको आवश्यकता भएकाले मिति २०८३/०७/१९ गतेसम्म कार्यालय समयसम्ममा शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि र नेपाली नागरिकताको छायाँप्रति संलग्न गरी पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पसमा वा अनलाइनमार्फत [email protected] मा इमेल गरी निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा सूचित गरिन्छ। साथै उम्मेदवारहरूको अन्तर्वार्ता मिति 2053/08/20 गते ११:०० बजे श्रमिक शान्ति क्याम्पस, ललितपुरमा हुने व्यहोरा जानकारी गराइन्छ। SNe] Teaching Subject Position [| Number Minimum Qualification Object Oriented Analysis Minimum Master's Degree in Relevant | ।. | हु Lecturer [| ४ and Design Subject Database Management Minimum Master's Degree in Relevant 2. Lecturer । । | त Systems Subject 3. Internet Technology II Lecturer | । | Minimum Master's Degree in Relevant Subject o> —1— सह प्रा.डा. भरतराम ढुङ्गाना डीन