सूचना ! सूचना !! सूचन !!!

Summary
प्रस्तुत बिषयमा यस गाउँपालिका अन्तर्गत वडा नं.-०३ स्थित घुमाउनेताल जिरो कि.मी. देखि रघुगंगा हाइड्रोपावर लिमिटेडको डघाम साइड सम्मको मोटरबाटो निर्माणाधिन अवस्थामा रहेको सम्पूर्णमा अवगत नै छ । र उक्त मोटरबाटोको घुम्तीहरुमा सडक ढलानको कार्य सञ्चालन भईरहेकाले मिति २०८३ ।०५।०६ देखि २०८३।०५।२२ गते सम्मका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cbee3738-db91-4486-8d5d-83df95ae7620.jpgJPEG · 662×910 · 51 KBOpen
Key details
- Organization
- Raghuganga Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 रघुगंगा गाउँपालिका & » i गाउँ कार्यपालिकाको कार्यालय x S&S मौवाफाँट, म्याग्दी रने २०७३ पत्र संख्या:- २०८३/०८४ गण्डकी प्रदेश, नेपाल — ताका K fafa: २०८३ oy jog प्रस्तुत बिषयमा यस गाउँपालिका अन्तर्गत वडा नं.-०३ स्थित घुमाउनेताल जिरो कि.मी. देखि रघुगंगा हाइड्रोपावर लिमिटेडको डघाम साइड सम्मको मोटरबाटो निर्माणाधिन अवस्थामा रहेको सम्पूर्णमा अवगत नै छ । र उक्त मोटरबाटोको घुम्तीहरुमा सडक ढलानको कार्य सञ्चालन भईरहेकाले मिति २०८३ ।०५।०६ देखि २०८३।०५।२२ गते सम्मका लागि ठुला सवारी साधन (ट्याक्टर, टिप्पर र ट्रक लगायत) उक्त सडकमा आवागमन निषेध गरिएकाले सडक निर्माणको यो महत्वपूर्ण कार्यलाई समयमै सम्पन्न गर्न र गुणस्तर कायम राखका लागि सम्बन्धित यातायात व्यवसायीहरुलाई उक्त अवधिभर ठुला सवारी साधन सञ्चालन नगरिदिनुहुन यो सूचना प्रकाशन ro Danes भद बहाङ्र अध्यक्ष Marana र तिनशील प्रशासन विकार vile GMI SS~—~S ‘rage: www.raghugangamun.gov.np सम्पर्क नं.-९८५७६४८६१० इमेल::9€11७8910:98309162817211,८010.